समाज | कन्चनपुर - KNC


चाडबाड नजिँकिदा यात्रु असुरक्षित, अझै कार्यान्वयन भएन बसमा दुई चालक राख्ने नियम

Posted on September 20, 2022 | views : 1028 | कन्चनपुर - KNC

असोज ४, काठमाडौँ | सरकारले लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायातमा अनिवार्य दुई चालकको व्यवस्था गर्नुपर्ने नियम बनाए पनि सुदूरपश्चिममा अझैसम्म याे नियमलाई यातायात व्यवसायीले पालना गरेका छैनन् । सरकारले चार वर्षअघि दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यसहित व्यवस्था गरेको नियमको प्रदेशबाट लामो दूरीमा

Read More

निर्मला प्रकरणमा सफाइ पाएका दिलीपले किशोरीलाई दुर्व्यवहार गरेको आरोप

Posted on August 08, 2022 | views : 1477 | कन्चनपुर - KNC

साउन २३, कञ्चनपुर | चार वर्षअघि निर्मला पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्टले किशोरीहरुलाई दुर्व्यवहार गर्न थालेको आरोप लागेको छ । २०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखाम घर भएकी निर्मलाको हत्या भएको थियो । १३ वर्षीया पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ

Read More

कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना, शिशुको मृत्यु

Posted on July 07, 2022 | views : 842 | कन्चनपुर - KNC

असार २३, धनगढी | कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु भएको छ । प्रहरीका अनुसार बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीको तीन दिने शिशुको मृत्यु भएको हो । तीन दिनअघि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुत्केरी भएकी अनिता एम्ब

Read More

वर्षाको कारण घर र पर्खाल भत्किँदा तीन जनाको मृत्यु

Posted on June 30, 2022 | views : 1501 | कन्चनपुर - KNC

असार १६, काठमाडौं | भक्तपुर, स्याङ्जा, कञ्चनपुरमा वर्षाको कारण घर र पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ ।  भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चितापोल लाकुलीस्थित कान्छा श्रेष्ठको घर आगनमा लगाईएको पर्खाल वर्षाको कारण भत्किँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६६&nb

Read More

१०० मतपत्र भनिएको पेटिकामा १२० मत भेटिएपछि भीमदत्तमा गणना रोकियो

Posted on May 15, 2022 | views : 852 | कन्चनपुर - KNC

जेठ १, कञ्चनपुर | भीमदत्त नगरपालिकाको मत गणना रोकिएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १ को मतगणना गर्ने क्रममा १०० मतपत्र भनि खोलिएको मतपेटिकामा १२० मत भेदिएपछि विवाद भएको थियो । त्यसपछि मतगणना रोकिएको हो ।  सत्तारूढ दलहरूले सत्ताको चरम दुरुपयोग गरेको भन्दै वडा नम्बर २ मा पुनः निर्वाचन गर्नुपर्

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 19338 | कन्चनपुर - KNC

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

सुदूरपश्चिम लोकसेवाले माग्यो १६७ वन रक्षक, कक्षा ८ उत्तीर्णलाई अवसर

Posted on March 23, 2022 | views : 1914 | कन्चनपुर - KNC

चैत ९, काठमाडौँ । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले वन रक्षक पदमा दरखास्त आह्वान गरेको छ ।  सुदूरपश्चिम प्रदेश, उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट माग भई आएअनुसार आयोगले १६७ पदमा खुला तथा समावेशी कोटामा दरखास्त आह्वान गरेको हो । आयोगले खुलातर्फ ९२, महिला २५, आदिवासी/जनजाति २०, मधेसी १६, दल

Read More

मूल्यवृद्धिको विरोधमा कञ्चनपुरका निर्माण व्यवसायी

Posted on March 21, 2022 | views : 2232 | कन्चनपुर - KNC

चैत ७, महेनद्रनगर । निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको विरोधमा कञ्चनपुरका निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई सोमबार ज्ञापनपत्र बुझाएका छन् ।  उनीहरुले यहाँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका हुन । निर्माण व्यवसायी सङ्घ क

Read More

अख्तियारद्वारा कञ्चनपुरको नगरपालिकाका कागजात नियन्त्रणमा

Posted on March 21, 2022 | views : 1180 | कन्चनपुर - KNC

चैत ७, महेनद्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले सोमबार यहाँको भीमदत्त नगरपालिका कार्यालयबाट छानविनका लागि भन्दै कागजात नियन्त्रणमा लिएको छ । अख्तियारमा लिखित उजुरी परेपछि सो उजुरीसँगै सम्बन्धित कागजात नगरपालिकाबाट नियन्त्रणमा लिइएको अख्तियार अनुसन्धान आयोग कञ्चनपुरका सूचना

Read More

श्रमिक महिला भन्छन्ः मजदूरी नगरी छाक टर्देन

Posted on March 08, 2022 | views : 1013 | कन्चनपुर - KNC

फागुन २४, महेन्द्रनगर । मङ्गलबार ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारले बिदा दिनुका साथै यहाँ सो अवसरमा सभा–सम्मेलन एवं सामाजिक सञ्जालमा दिवसको चर्चा भइरहँदा भीमदत्त नगरपालिका–१८ सालघारीमा डेरी गरी बस्ने २७ वर्षीया रीता चौधरी भने मजदूरी काममा व्यस्त हुनुहुन्थ्यो । चार वर्षदेखि महेन्द्रनगर

Read More

माइती गएको बेला घरजग्गा बेचि छोराछोरी लिएर श्रीमान बेपत्ता भएपछी दुई महिनादेखि वनको झोपडीमा

Posted on March 04, 2022 | views : 1007 | कन्चनपुर - KNC

फागुन २०, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित वसन्त सामुदायिक वन क्षेत्रमा दुई महिनादेखि २८ वर्षीया उमा चौधरी झोपडी बनाएर बस्दै आउनुभएको छ । सालको पातको झोपडी बनाई चौधरी वन क्षेत्रमा एक्लै बस्दै आउनुभएको हो । बेलौरी नगरपालिकाको कुण्डा घर भएकी चौधरीलाई श्रीमान् रामबहादुर चौधरीले कुटपिट

Read More

बेतबाँसका सामग्रीले बदलिएको जीवनशैली

Posted on March 03, 2022 | views : 884 | कन्चनपुर - KNC

फागुन १९, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ जुडाका वीरसिंह ठुगुन्ना गाउँकै समूहबाट बेतबाँसका सामग्री बनाउने १७ दिनको तालिम लिएर उद्योगी बनेका छन् । सुनदेवी उपभोक्ता समूहमा आबद्ध भएर ठगुन्नाले एक दशकअघि बेतबाँसका सामग्री बनाउने सीप सिकेका हुन् । सीप सिकेपछि उहाँले त्यसलाई व्यावसायिक बनाई काम गर्न था

Read More

कर्णाली सरकारले आइतबारसम्म पूर्णता पाउँछः मुख्यमन्त्री शाही

Posted on February 04, 2022 | views : 1077 | कन्चनपुर - KNC

माघ २१, कर्णाली | कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले अब कर्णाली सरकारले आइतबारसम्म पूर्णता पाउने बताउनुभएको छ । सत्ता गठबन्धन पार्टीका तल्लो तहदेखि भएका विभिन्न राजनीतिक कार्यक्रमदेखि केन्द्रीय महाधिवेशन तथा कोभिड–१९ को तेस्रो लहरको प्रभावले सरकारले पूर्णता पाउन नसके पनि अब तीनभित्र सरका

Read More

काम गर्ने दृढ इच्छाशक्ति भए अपाङ्गताले पनि छेक्दैन

Posted on February 03, 2022 | views : 886 | कन्चनपुर - KNC

माघ २०, कञ्चनपुर | कृष्णपुर नगरपालिका–२ का करनसिंह साउद जन्मजात दृष्टिविहीन हुनुहुन्छ । दृष्टिविहीन भएर पनि परिवारकै सहारामा बाँच्न उहाँलाई रुचि भएन । त्यसैले पिठ्युमा कालो झोला बोक्दै सेतो छडीको सहारामा बजार र ग्रामीण क्षेत्रमा करनले ठूलो स्वरमा कराएर अगरबत्ती बेच्दै आउनुभएको छ । यसरी दैनिक ठूलो स्

Read More

कञ्चनपुरमा गुणस्तरहीन सामग्री तत्काल हटाउन निर्देशन

Posted on February 03, 2022 | views : 1036 | कन्चनपुर - KNC

माघ २०, कञ्चनपुर | शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा रोड साइड ड्रेन निर्माणका क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको पाइएपछि हटाउन निर्देशन दिइएको छ ।  बन्साहा, कलुवापुर, दोमिल्ला जोडने सडक खण्डअन्र्तगतको बेलडाँडीमा सडक किनारामा निर्माण भइरहेको ड्रेनमा प्रयोग भएका बालुवा, इट्टालगायतका निर्म

Read More

कञ्चनपुरमा स्कुटर दुर्घटनामा एकजनाको मृत्यु

Posted on January 31, 2022 | views : 880 | कन्चनपुर - KNC

माघ १७, काठमाडौँ | कञ्चनपुरमा स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–३ का ४५ वर्षीय पुरन चौधरीको मृत्यु भएको हो ।  बिचपुरीबाट नौलाखेततर्फ जाने क्रममा चौधरी सवार से७ प ७१४६ नं को स्कुटर अनियन्त्रित हुँदा दुर्घटना भएको हो । उहाँको उपचारका क्रममा गए राति महाकाली प्रादेशिक अस्प

Read More

२२ किलोग्राम चरेश बरामद

Posted on January 30, 2022 | views : 874 | कन्चनपुर - KNC

माघ १६, महेन्द्रनगर | कञ्चनपुरको बेलौरी नगरपालिकाबाट शनिबार राति बाइसकिलो १५० ग्राम चरेश बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले भारतीय नम्बर प्लेटको युपी ३१ २२५६ नम्बरको मोटरसाइकलसहित बेलौरीको बुटाबारीबाट चरेश बेवारिसे अवस्थामा बरामद गरिएको

Read More

साढे तीन महिनादेखि महाकाली पुलको काम प्रभावित

Posted on January 30, 2022 | views : 1049 | कन्चनपुर - KNC

माघ १६, महेन्द्रनगर | सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजनामध्येमा पर्ने कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम साढे तीन महिनायता प्रभावित छ । गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीले पुलसँगै बनेको पहुँच मार्गलगायतका संरचना बगाएपछि प्रभावित बनेको आयोजनाको निर्माणले अझै गति

Read More

पछिल्लो २४ घण्टामा देशभर २५ जनाले गरे आत्महत्याको प्रयास

Posted on January 28, 2022 | views : 2711 | कन्चनपुर - KNC

माघ १४, काठमाडौँ | गएको २४ घण्टामा देशभर २५ जनाले आत्महत्याको प्रयास गरेका छन्। आत्महत्याको प्रयास गर्नेमध्ये दशजनाको मृत्यु भएको छ भने १५ जनाको उद्धार गरिएको छ।  त्यसमध्ये झुण्डिएर आत्महत्या गर्नेको संख्या ९ र विष सेवन गर्नेको संख्या एक रहेको छ । भुण्डिएर आत्महत्या गर्न खोज्ने चार र विष सेवन ग

Read More

सवारी दुर्घटनामा दाजुभाइको मृत्यु

Posted on January 27, 2022 | views : 19636 | कन्चनपुर - KNC

माघ १३, काठमाडौँ | कलैयामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो। दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि वीरगन्ज म

Read More

कोरोना कहरले सेवा प्रभावित हुँदै कञ्चनपुरका पालिका

Posted on January 26, 2022 | views : 757 | कन्चनपुर - KNC

माघ १२, महेन्द्रनगर | कोरोना सङ्क्रमणको तेस्रो लहर समुदायस्तरमा फैलिएपछि कञ्चनपुरका पालिका र स्थानीय प्रशासनको सेवा प्रभावित बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यकबाहेकका सेवा स्थगित गरिएको छ ।  यहाँको भीमदत्त, बेदकोट, कृष्णपुरलगायतका न

Read More

निर्वाचन कार्यालयका सेवा स्थगित

Posted on January 25, 2022 | views : 807 | कन्चनपुर - KNC

माघ ११, कञ्चनपुर | कोरोनाको सङ्क्रमणबाट कार्यालयका कर्मचारी प्रभावित भएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले अर्को सूचना प्रकाशित नहँदासम्मका लागि आजदेखि सेवा स्थगन गरेको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नियमित कामकाज गरिरहँदा कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोभिड–१९ प्रमाणित

Read More

सीमानाकाबाट दैनिक ४० देखि ११० जनासम्म कोरोना सङ्क्रमित बोक्दै सुरेन्द्र

Posted on January 23, 2022 | views : 769 | कन्चनपुर - KNC

माघ ९, महेन्द्रनगर | कञ्चनपुरको बेदकोट नगरपालिका–१० दैजीका सुरेन्द्र कठायत हिजोआज दैनिक एम्बुलेन्स लिएर गड्डाचौकी नाका ओहोरदोहोर गरिरहनु हुन्छ । कोरोना भाइरसको सङ्क्रमणको तेस्रो लहर फैलिएका बेला उहाँ  सीमानाकाबाट दैनिक सङ्क्रमित बोकेर महाकाली प्रादेशिक अस्पताल पुर्याउने गर्नुहुन्छ । यसरी सङ्क्र

Read More

‘फेसबुकको प्रेमले घर न घाटको बनायो’

Posted on January 21, 2022 | views : 996 | कन्चनपुर - KNC

माघ ७, काठमाडौँ | फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका-४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन्। सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उनले गरेकी थिइनन्। डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका

Read More

मोटरसाइकल दुर्घटनामा मृत्यु

Posted on January 21, 2022 | views : 930 | कन्चनपुर - KNC

माघ ७, बैतडी | मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक  कञ्चनपुर घर भएका २७ वर्षीय धनराम चौधरी रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । बझाङको देउलेकबाट बैतडीको शिवलिङ्गतर्फ आउँदै गरेको से६प ७९२१ नंको  मोटरसाइकल बैतडी

Read More

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता !

Posted on January 16, 2022 | views : 20192 | कन्चनपुर - KNC

माघ २, काठमाडौँ | ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।  जिल्ला सरकारी वकिल कार्याल

Read More

नयाँ भेरिएन्टपछि सीमामा कडाइ

Posted on January 16, 2022 | views : 1151 | कन्चनपुर - KNC

माघ २, कञ्चनपुर |  कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेसँगै पुर्नवास नगरपालिकासँग जोडिएका खुला सीमा नाकामा कडाइ गरिएको छ ।  छिमेकी मुलुक भारतमा दैनिक हजारौँको सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्नसक्ने भन्दै सुरक्षा निकायले सीमा नाकामा कडाइ गरेको

Read More

थारु बस्तीमा माघीको रौनकः महिलाको व्यस्तता बढ्यो

Posted on January 13, 2022 | views : 696 | कन्चनपुर - KNC

पुस २९, कञ्चनपुर |  शुक्लाफाँटा नगरपालिका– ३ की सीता चौधरी सालका पातका दुनाटपरी बनाउने कार्यमा व्यस्त हुनुहुन्छ । दुई दिनअघि देखिनै उहाँले दुनाटपरी लगाउन थाल्नुभएको हो । माघी पर्वका लागि घरमा आउने पाहुनलाई परिकार पस्किनका लागि दुनाटपरी बनाउने कार्यमा उहाँ लाग्नुभएको छ ।  “माघीपर्व घर छेउम

Read More