२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पछिल्लो २४ घण्टामा देशभर २५ जनाले गरे आत्महत्याको प्रयास

२०७८, १४ माघ शुक्रबार ०७:२७

माघ १४, काठमाडौँ | गएको २४ घण्टामा देशभर २५ जनाले आत्महत्याको प्रयास गरेका छन्। आत्महत्याको प्रयास गर्नेमध्ये दशजनाको मृत्यु भएको छ भने १५ जनाको उद्धार गरिएको छ। 

त्यसमध्ये झुण्डिएर आत्महत्या गर्नेको संख्या ९ र विष सेवन गर्नेको संख्या एक रहेको छ । भुण्डिएर आत्महत्या गर्न खोज्ने चार र विष सेवन गर्न खोज्ने ११ जनालाई उद्धार गरिएको हो। 

सुरक्षा निकायले सरकारलाई बुझाएको एक प्रतिवेदनका अनुसार झुण्डिएर आत्मत्या गर्नेमा मोरङका एक पुरुष, भोजपुरकी एक महिला, नवलपुर पूर्वमा एक महिला, स्याङ्जामा एक महिला, नुवाकोेटमा एक महिला, सिधुपाल्चोकमा एक महिला, कैलालीमा एक महिला र संखुवासभामा एक महिला रहेका छन्। 

मोरङमा एक महिलाले विष सेवन गरी आत्महत्या गरेकी छन्। 

त्यस्तै, झापा र सुनसरीमा एक–एक पुरुष, एक महिला र दाङमा एक महिलालाई झुण्डिएर आत्महत्या गर्दै गरेको अवस्थाबाट उद्धार गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते