पुस २७, गण्डकी | गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा बेरोजगारी समस्या सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल भएको छ । बैठकमा बेरोजगारी समस्या सम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्य धनमाया लामा पोखरेलले कोरोना महामारीसँगै अधिकांश सर्वसाधारणको रोजग
Read Moreअसोज २४, कास्की | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माणमा देखिएका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको विमानस्थलको आज स्थलगत निरीक्षण गर्दै उहाँले कोरोना सङ्क्रमणका बाबजुद प
Read Moreअसोज ३, कास्की | कास्की –गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले पाँचौँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशवासीलगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै सबैमा सु:ख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, राष्ट्र
Read Moreजेठ १७, कास्की | गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको आज स्वास्थ्य परीक्षणसहित स्वाब लिइएको छ । प्रदेश प्रमुखबाट जेठ १८ गते आइतबार गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी उहाँसहित सचिवालयका कर्मचारी तथा सुरक्षाकर्मीको पिसिआर विधिबाट परीक्षण गरिएको हो । प्रद
Read Moreचैत २८, कास्की | नेपाली काँग्रेस कास्कीले राष्ट्रिय सङ्कटका बेला अग्रपङ्क्तिमा सेवा दिइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उँचो बनाउन माग गरेको छ । जिल्ला सभापति कृष्ण केसीले आज विज्ञप्ति जारी गर्दै मानसिक दबाब र त्रासपूर्ण वातावरणमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई काम गराउन नहुने भन्दै आवश
Read Moreफागुन ४, कास्की | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध प्रदेश बनाउन दीर्घकालीन सोच र योजनाका साथ सरकार अघि बढेको बताउनुभएको छ । प्रदेश सरकार स्थापनाको दोस्रो वर्ष पूरा भएको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सरकारको पहिलो वर्षलाई प्रादेशिक नीति तथ
Read Moreमंसिर १५, कास्की | शनिबार भएको उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभा सिटमा नेकपाकी उमेरदवार विद्या भट्टराईको जित निशित भएको छ | कास्की क्षेत्र नम्बर २ बाट उमेरदवार दिएकी भटराई कांग्रेसका खेमराज पौडेललाई ८ हजार ५ सय भन्दा बढी मतले पछि पारेकी छन् | जम्मा ८ हजार ३६३ मत गन्न बाँकी रहँदा भट्टराईले
Read Moreमंसिर १५, कास्की | मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर -२ बाट नेकपाकी उमेरदवार विद्या भट्टराईले अग्रता कायमै राखेकी छन् | उनले हाल सम्म १७ हजार ६ सय ५० मत प्राप्त गरेकी छन् | ९ हजार २ सय २४ मत सहित नेपाली कांग्रेसका उमेरदवार खेमराज पौडेल पछ्याइरहेका छन् | १३१६ मत सहित समाजवाद
Read Moreमंसिर १५, पोखरा | शनिबार सम्पन्न उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी रहेको छ | नेकपाको तर्फबाट कास्की क्षेत्र नम्बर -२ उमेरदवार बनेकी विद्या भट्टराईको अग्रता कायमै रहेको छ | उनले १४ हजार ८ सय ७९ मत ल्याएकी छन् भने कांग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८ सय ५० मत ल्याएका छन् | भट्टराई सात ह
Read Moreमंसिर १५, कास्की | शनिबार भएको उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ | कास्की -२ मा नेकपाकी उमेरदवार बिद्या भट्टराई ८ हजार २६५ मत सहित कांग्रेस उमेरदवार भन्दा दोब्बर मतले अगाडि छन् | काँग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ६८२ मत ल्याएका छन् | दुईबीच ४ हजार ५ सय ८३ मतको अन्तर रहेको छ
Read Moreमंसिर १५, पोखरा | कास्की क्षेत्र् -२ मा नेकपाकी उमेरद्वार विद्या भट्टराईले अग्रता लिएकी छन् | उनले अहिले सम्म ४ हजार ५ सय ८३ ले अग्रता कायमै राखेकि छन् | सुरुमा उनले १ हजार १ सयले लिड गरेकी थिइन् | पोखरा महानगरपालिकाको ३ वडाको मतगणना सकिए संगै उनले ८२६५ मतले नेपाली कांग्रेसका उम्मेदवारला
Read Moreमङ्सिर ११, कास्की | नेकपाको चुनाबी सभा नजिकै पोखरामा बम बिष्फोट भएको छ | पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनकेन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो | उक्त बिष्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ | उक्त चुनावी सभामा नेकपा अध्यक्ष प्रचण्ड, नेताहरु वामदेव गौतम, सुवाचन्द्र
Read Moreकार्तिक २२,काठमाडौं | कास्की क्षेत्र नं.३ मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउने क्रममा देखिएको तस्बिर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ | उक्त तस्बिर कास्की क्षेत्र नं.३ बाट नेकपाकी उम्मेदवार बिद्या भट्टराईको हो | आफ्नो ब्याग एक युवालाई बोकाएको प्रति निकै टिप्पणी भइरहेको छ |आफ
Read Moreकात्तिक २१, पोखरा | मङ्सिर १४ मा हुने उपनिर्वाचनको लागि कास्की क्षेत्र नम्बर २ बाट नेकपा उम्मेदवार विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी छन् | उनको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन् | कास्की २ बाट निर्वाचित पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भए
Read Moreकात्तिक १४, चिप्लेढुङ्गा | नेकपा गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको छ । सिफारिश हुनेमा स्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ रहेका छन् ।&nb
Read Moreभदौ ३०, काठमाडौँ | नेपालको संविधानले कुनैपनि व्यक्तिको वाक स्वतन्त्रता र कुनै पनि राजनीतिक दललाई आफ्ना गतिविधि गर्न निषेध गरेको छैन । तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले भने ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) लाई कास्कीमा प्रवेश निषेधको नि
Read Moreभदौ २७, कास्की | नेकपा (माओवादी केन्द्र) को गण्डकी प्रदेश कार्यालय स्थापना गरेको छ । साथै माओवादी केन्द्रले आज पोखराको राष्ट्र बैंक चोक स्थित होटेल लेकालीमा एक कार्यक्रमका बीच माओवादी केन्द्रको गण्डकी प्रदेश सचिवमा भोजराज त्रिपाठीलाई चयन समेत गरेको छ । लामो समयदेखि माओवादी आन्दोलनमा सहभागि रहदैं आएक
Read Moreभदौ ७, कास्की | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गङ्गालाल तुलाधरले आगामी मङ्सिर १४ गतेका लागि तोकिएको उपनिर्वाचन पार्टीका लागि मिनी जनमत सङग्रह भएको बताउनुभएको छ । पार्टी निकट धादिङ–पोखरा जनसम्पर्क मञ्चले हरितालिका तीजको अवसरमा आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्
Read Moreसाउन १२, कास्की | नेत्रविक्रम चन्द ‘विप्लव’समूहका कास्कीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला सेक्रेटरी सुजन विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । यसअघि सो समूहक
Read Moreजेठ २६,कास्की| (रासस) कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता÷कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरुमा विप्लव समूहका
Read Moreजेठ ५, कास्की | तत्कालीन सङ्घीय समाजवादी पार्टीका जिल्ला सदस्यसहित २२ कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । माछापुछ्रे गाउँपालिका–७ धम्पुस निवासी समाजवादी पार्टीका जिल्ला सदस्य थमन विश्वकर्मा सहितले नेकपामा प्रवेश गर्नुभएको हो । विश्वकर्मा स्थानीय तहको निर्वाचनमा सो पार्टी
Read Moreवैशाख २७, पोखरा । नेपाली काङ्ग्रेस कास्कीले पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियान सफल पार्न जिल्लाका ७२ वटै इकाइमा प्रतिनिधि परिचालन गर्ने भएको छ । जिल्लामा एक महीनासम्म सञ्चालन गर्ने अभियानका सन्दर्भमा केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य अर्जुन जोशीको उपस्थितिमा आज बसेको जिल्ला समिति
Read Moreवैशाख १, काठमाडौँ (रासस) | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ वर्ष २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना दिनुहुँदै सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना व्यक
Read Moreचैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ । फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले
Read Moreफागुन २७, पोखरा | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई म
Read Moreफागुन १८, काठमाडौं । नेकपा नेता वामदेव गौतमले दिवंगत नेता रवीन्द्र अधिकारी निर्वाचित कास्कीस्थित निर्वाचन क्षेत्रबाट आफू उपनिर्वाचन नलड्ने प्रष्ट पारेका छन् । उनले आफूलाई नभएर अधिकारीको परिवारकै सदस्यलाई कास्की–२ बाट उम्मेदवार बनाउन पनि माग गरेका छन् । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका रवीन्द्र अधि
Read Moreफागुन १६, पोखरा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लगातार तीन पटक निर्वाचन जितेको क्षेत्र, त्यसमा पनि जीवनको केही समय अध्यापन गरेको भविष्य निर्माण मावि अन्ततः उनको जिल्लाको अन्तिम सम्बोधन स्थल बन्न पुग्यो । जिल्ला र निर्वाचन क्षेत्रका कार्यक्रमलाई सधैँ प्राथमिकतामा र
Read Moreफागुन १६, कास्की | ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी बुधबार निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शुक्रबार यहाँस्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । अन्त्येष्टिअघि अधिकारीको शवलाई सम्मानका लागि बिहान नयाँबजारस्थित प्रदर्शनी केन्द्
Read More