अर्थ/विकास | काठमाडौँ - KTM


नेपाल भ्रमण वर्ष-२०२० : विश्वभरबाट एक नेपालीले एक विदेशी पर्यटक नेपाल पठाउनुपर्ने

Posted on October 20, 2019 | views : 858 | काठमाडौँ - KTM

कार्त्तिक ३, काठमाडौँ | 'नेपाल भ्रमण वर्ष-२०२०' लाई सफल बनाउन विश्वभरबाट एक नेपालीले एक विदेशी  पर्यटक नेपाल पठाउ अभियान सञ्चालन गरिने भएको छ । नेपाल भ्रमण वर्ष-२०२०' सफल बनाउन भ्रमण वर्षको सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच भएको समझदारीमा यस्तो सहमति भएको हो । सरकारले

Read More

भूकम्प पिडितले आवास पुनर्निर्माणको दोस्रो किस्ता कात्तिकभित्र लिइसक्नुपर्ने

Posted on October 18, 2019 | views : 945 | काठमाडौँ - KTM

कात्तिक १, काठमाडौँ | भूकम्प पिडितले निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता अनुदान कात्तिक मसान्तभित्र लिइसक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितलाई आग्रह गरेको छ । प्राधिकरणले २०७५ साल असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता लिने समय यही कात्तिक मसान्तसम्म तोकेको जानक

Read More

सर्वोच्चको आदेशसंगै साढे २९ हजार स्थानीय जनप्रतिनिधि मासिक सुविधा लिन नपाउने

Posted on October 18, 2019 | views : 858 | काठमाडौँ - KTM

कात्तिक १, काठमाडौँ | सर्वोच्च अदालतले प्रदेश–१ बाहेक छ वटा प्रदेशसभाका स्थानीय तहका जनप्रतिनिधिले मासिक सुविधा लिने गरी बनाएको कानून बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले आज निर्णय सुनाउँ

Read More

नेपाललाई दक्ष कामदार विदेश पठाउने मुलुकका रुपमा विश्वमा चिनाउनेछु : कुमार पन्त

Posted on October 18, 2019 | views : 1129 | काठमाडौँ - KTM

कात्तिक १, काठमाडौं । गैरआवसीय नेपाली संघका नव निर्वाचित अध्यक्ष कुमार पन्तले नेपाललाई विश्व श्रम बजारमा दक्ष कामदार पठाउने मुलुकका रुपमा चिनाउने उद्घोष गरेका छन् । संघको अध्यक्षमा निर्वाचित भएसंगै पत्रकारहरुसंग कुरा गर्दै उनले नेपाललाई अदक्ष कामदार विदेश पठाउने सूचीबाट हटाउन एनआरएनको नयाँ नेतृत्वले

Read More

मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि काम सुरु

Posted on October 18, 2019 | views : 706 | काठमाडौँ - KTM

कात्तिक १, कंचनपुर | कञ्चनपुरको भीमदत्तनगरपालिकामा दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि प्राविधिक टोलीले स्थलगत काम थालेको छ । विसं २०५६ देखि असुरक्षाका कारण उडान बन्द गरिएको उक्त विमानस्थल पुनः सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा रियलपात इञ्जिन

Read More

कोरिया र जापानको बाहेक सबै देशको पैसाको भाउ घट्यो, हेर्नुहोस् आजको विनिमय दर

Posted on October 18, 2019 | views : 946 | काठमाडौँ - KTM

कात्तिक १, काठमाण्डौ | आज कात्तिक १ गते शुक्रबार, कोरियन वन बाहेक अरु सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको बिदेशी मुद्रा १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११४ रुपैयाँ १७ पैसा तोकेको छ । जुन बिहीबारको तुलनामा घटेको हो । बिहिबार  १ अमेरिकी डलरको

Read More

कात्तिक महिनाको पहिलो दिन आज सुनचाँदीको भाउ, हेर्नुहोस्

Posted on October 18, 2019 | views : 1828 | काठमाडौँ - KTM

कात्तिक १, काठमाडौँ | नेपाली बजारमा बुधबारदेखि सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । गत बुधबार तोलामा ७० हजार ६०० मा कारोबार भएको छापावाल सुन हिजो बिहीबार र आज शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।  यस्तै आज तेजावी सुनको मूल्य ७० हजार ३०० मा कारोबार भएको छ । जुन मूल्य लगातार तीनदिनदेखिको स

Read More

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी, निर्वाचन समितिले केहीबेरमा नतिजा सार्वजनिक गर्दै

Posted on October 18, 2019 | views : 907 | काठमाडौँ - KTM

कात्तिक १, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्। पन्तले अध्यक्षका प्रत्यासी कुल आचार्यलाई पराजित गरि विजयी भएको जनाइएको छ। जर्मनीमा होटल व्यवसाय गरिरहेका पन्त गोरखाका हुन्। नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मत गणना सकिएसंगै निर्वाचन समितिले नतिजा

Read More

आज कति छ सुनचाँदीको भाउ, हेर्नुहोस्

Posted on October 17, 2019 | views : 802 | काठमाडौँ - KTM

असोज ३०, काठमाडौँ | नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ७० हजार ६०० मा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।  यस्तै तेजावी सुन बिहीबार ७० हजार ३०० मा कारोबार भएको छ ।  चाँदी भने बिहीबार बुधबारको तुलनामा रु ५ ले घटेर रु ८४५ मा कारोबा

Read More

कलङ्की–महाराजगञ्ज सडकमा दुई ‘अण्डर पास’, चैतमा सडक हस्तान्तरण हुँदै

Posted on October 16, 2019 | views : 851 | काठमाडौँ - KTM

असोज २९, काठमाडौँ | चक्रपथको दोस्रो चरणको विस्तारका रुपमा रहेको कलङ्की–महाराजगञ्ज सडकमा दुई वटा ‘अण्डर पास’, प्रत्येक एकएक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइर हुने भएको छ । झण्डै आठ किलोमिटर लम्बाइको सडक विस्तारका लागि सरकारले आगामी चैतमा सडक हस्तान्तरण गर्ने भएको छ ।  पहिलो चरणको व

Read More

श्रम मन्त्रालयद्वारा रोजगार संयोजकले तलब नपाएको गुनासो सम्बोधन स्थानीय तहलाई निर्देशन

Posted on October 16, 2019 | views : 852 | काठमाडौँ - KTM

असोज २९, काठमाडौं | श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको बढेको तलब नपाएको भन्ने गुनासो सम्बोधन गर्नका लागि सबै स्थानीय तहलाई निर्देशन दिएको छ।  सरकारले चालु आर्थिक वर्षबाट राष्ट्रसेवक कर्मचारीको तलब बढाएको थियो तर सो अनुरुप रोजगार संयोजकले तलब नपाएको गुनासो आएपछि मन्त्राल

Read More

विश्व भोकमरी सूचकांक २०१९ मा नेपाल ७३ औं स्थानमा

Posted on October 16, 2019 | views : 696 | काठमाडौँ - KTM

असोज २९, काठमाडौं । ग्लोबल हंगर इन्डेक्स (विश्व भोकमरी सूचकांक) मा नेपाल गत वर्ष भन्दा एक स्थान तल झरेको छ । ग्लोबल हंगर इन्डेक्सले सार्वजनिक गरेको २०१९ को सूची अनुसार विश्वका एक सय १ सय १७ देशमध्ये नेपाल ७३ औं स्थानमा परेको छ । सन् २०१६ देखि २०१८ सम्म नेपाल निरन्तर ७२ औं स्थानमा रहेको थियो । व

Read More

एनआरएनएको युरोप क्षेत्र सह संयोजकमा शुक्रराज न्यौपानेको उम्मेद्वारी

Posted on October 16, 2019 | views : 683 | काठमाडौँ - KTM

असोज २९, काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए) को युरोप क्षेत्र सह -संयोजकमा शुक्रराज न्यौपानेले उम्मेद्वारी दिएका छन् । गैरआवासीय नेपाली अभियानमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै संघलाई 'हामी सबैको साझा संस्था हो' भन्ने अनुभूति गराउनका लागि युरोप क्षेत्र सह संयोजकमा उम्मेवारी दिएको उ

Read More

एनआरएनएको नवौं विश्व सम्मेलन शुरु, नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह

Posted on October 15, 2019 | views : 814 | काठमाडौँ - KTM

असोज २८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छिन् । राजधानीमा सुरु भएको गैर आवासीय नेपाली संघ(एनआरएनए) को नवौं विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालको विकासमा नेपालको विकासमा गैर आवासीय नेपालीलाई लगानी गर्न आग्रह गरेकी हुन

Read More

गैरआवासीय नेपाली संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट शुरु

Posted on October 15, 2019 | views : 742 | काठमाडौँ - KTM

असोज २८, काठमाडौं । गैरआबासीय नेपाली संघको (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । असोज २८ देखि ३० गतेसम्म हायात रिजेन्सी होटलमा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उत्घाटन गर्ने कार्यक्रम रहेको छ । 'म, मेरो एन आर एन ए र मेरो नेपाल' मूल नाराका साथ शुरु हु

Read More

एनआरएनए आइसिसी कोषाध्यक्षमा महेशकुमार श्रेष्ठको उम्मेद्वारी घोषणा

Posted on October 14, 2019 | views : 511 | काठमाडौँ - KTM

असोज २७, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)आइसिसीको केन्द्रिय कोषाध्यक्ष पदमा जापानका व्यवसायी महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।  विगत लामो समयदेखि फाईनान्सियल सेक्टरमा काम गरेको अनुभवलाई सही रुपमा उपयोग गर्न सकिने पद कोषाध्यक्ष नै भएकोले सो पदको लागि आफ्नो उम्मेदवारी दिएक

Read More

एनआरएनए मलेसियाबाट डिआरसीमा निबर्तमान अध्यक्ष न्यौपानेको उम्मेद्वारी

Posted on October 14, 2019 | views : 600 | काठमाडौँ - KTM

असोज २७, काठमाडौं । गैरआवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषदको आगामी नेतृत्वका लागि मलेसियाबाट एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक (डिआरसी)मा उम्मेदवारी दिएका खगेन्द्र न्यौपानेका पक्षमा सर्बसम्मति बन्ने भएको छ । एसिया प्यासिफिक सहसंयोजक पदमा दुई जना जान सक्ने भएकाले मलेसियाको प्रतिनिधित्व गरेका न्य

Read More

नेप्से दोहोरो अङ्कले घट्यो

Posted on October 14, 2019 | views : 503 | काठमाडौँ - KTM

असोज २७, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.०५ विन्दुले घटेर एक हजार १३६.९६ विन्दुमा पुगेको छ ।  यस्तै सेन्सेटिभ परिसूचक २.७६ विन्दुले घटेर २४९.१७ मा झरेको छ । दशैँको बिदालगत्तै आज दोस्रो कारोवार दिनमा कूल

Read More

केरुङ–काठमाडौँ रेलमार्गः सम्भाव्यता अध्ययनका लागि मार्ग प्रशस्त

Posted on October 14, 2019 | views : 477 | काठमाडौँ - KTM

असोज २७, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको समझदारीले लामो समयदेखि चर्चामा रहेको काठमाडौँ केरुङ रेलमार्ग निर्माण प्रक्रियाले गति लिने विश्वास पैदा भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आउनुभएका चिनिय

Read More

नेपाल-चीन दुवै देशको प्राथमिकतामा कर्णाली आर्थिक करिडोर

Posted on October 14, 2019 | views : 1570 | काठमाडौँ - KTM

प्रकाश अधिकारी | असोज २७, सुर्खेत | उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सम्पन्न प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा यसपटक पनि समेटियो–कर्णाली करिडोर । सन् २०१८ जुनमा प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमणका क्रममा दुवै मुलुक कर्णाल

Read More

पेट्रोलियम अन्वेषणको दोस्रो चरणको काम शुरु हुँदै

Posted on October 14, 2019 | views : 1980 | काठमाडौँ - KTM

नरबहादुर रिजाल | असोज २७, दैलेख | नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायतका क्षेत्रहरुमा दोस्रो चरणको अन्वेषणको कार्य शुरु हुने भएको छ । यसपालिको अन्वेषणबाट कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन भू–भागमा रहेको छ भन्ने कु

Read More

२०१९ मा नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामा दोश्रो स्थानमा रहने विश्व बैंकको प्रक्षेपण

Posted on October 13, 2019 | views : 609 | काठमाडौँ - KTM

असोज २६, काठमाडौँ | विश्व बैंकले सन् २०१९ मा नेपालको अर्थतन्त्र दक्षिण एसियाको दोश्रो स्थानमा रहने प्रक्षेपेण गरेको छ । विश्वबैंकले २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो । नेपालको यो वृद्धिदर अघिल्लो बर्षको तुलनामा ०.४ प्रतिशतले बढी हो ।  विश्व वैंकले आइतब

Read More

चिनियाँ सहयोगमा अत्याधुनिक बन्दै दुई व्यापारिक नाका

Posted on October 12, 2019 | views : 656 | काठमाडौँ - KTM

रमेश लम्साल | असोज २५, काठमाडौँ | नेपाल र चीनबीचको दुई महत्वपूर्ण नाकामध्ये तातोपानी नाकामा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आइसकेको छ भने रसुवागढीमा निर्माण कार्य शुरु भएको छ । अत्याधुनिक सुविधासहितको तातोपानी नाकाभन्दा कूल छ किलोमिटर तल लार्चामा निर्माण भएको सुक्खा बन्दरगाहले दुई देशको व्यापार

Read More

सञ्चालन भएनन् सुदूरपश्चिमका सात विमानस्थल

Posted on October 12, 2019 | views : 2657 | काठमाडौँ - KTM

असोज २५,  सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोगविहिन अवस्थामा रहेका हुन् । सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारण

Read More

सन् २०२१ को लागि डीभी खुल्यो

Posted on October 02, 2019 | views : 1240 | काठमाडौँ - KTM

असोज १५, काठमाडौं । सन् २०२० को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि बुधबारबाट आवेदन खुला भएको छ। संयुक्त राज्य अमेरिकाले २०१९ अक्टोबर २ देखि नोभेम्बर ५ सम्म  आनलाइनमार्फत डीभीको लागि आवेदन खोलेको हो । डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा उल्लेख गरिएको छ। डिभी

Read More

ठेक्कापट्टा लिने र काम नगर्ने प्रवृत्ति बढ्यो : डा बाबुराम भट्टराई

Posted on October 01, 2019 | views : 1108 | काठमाडौँ - KTM

असोज १४, काठमाडौँ | समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गोरखामा पछिल्लो समय ठेक्कापट्टा लिने र काम नगर्ने प्रवृत्ति बढेको बताएका छन् । गोरखा पत्रकार मञ्चले मंगलबार राजधानीमा गरेको दसैं, दिपावली र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै भट्टराईले उक्त क

Read More

सुनको भाउ घट्यो

Posted on October 01, 2019 | views : 2019 | काठमाडौँ - KTM

असोज १४, काठमाडाँ । दसैँको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य रु ६९ हजार २०० कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य रु ६८ हजार ९०० निर्धारण गरिएको महासङ्घले जनाएको छ ।  सोमबार स्थानीय बजा

Read More

नेपाल र युएईबीच हवाई सेवा सम्झौता

Posted on September 29, 2019 | views : 1321 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ |  नेपाल र संयुक्त अरब इमिरेट्स(युएई) का बीचमा हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४०औँ महासभाका दौरानमा उक्त हवाई सम्झौता भएको हो । महासभामा नेपालका तर्फबाट सहभागी हुनुभएका संस्कृति, पर्यटन तथा

Read More