अर्थ/विकास | काठमाडौँ - KTM


घट्यो सुनको मूल्य, आज कतिमा हुँदै कारोबार ?

Posted on October 21, 2022 | views : 854 | काठमाडौँ - KTM

कात्तिक ४, काठमाडौँ | नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ ।  यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार

Read More

शुक्रबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

Posted on October 21, 2022 | views : 861 | काठमाडौँ - KTM

कात्तिक ४, काठमाडौँ | अमेरिकी डलरकाे भाउले उचाइ कायम गरेकाे  छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर  एककाे खरिद दर १३२.१२ रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३२.१२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.७२ रुपैयाँ कायम

Read More

सुनको मूल्य घट्यो, आजको बजार भाउ कति?

Posted on October 20, 2022 | views : 1214 | काठमाडौँ - KTM

कात्तिक ३, काठमाडौँ | नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।  आज चाँदीको मूल्य पनि घटेको

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलरको रेट अहिलेसम्मकै उच्च

Posted on October 20, 2022 | views : 1028 | काठमाडौँ - KTM

कात्तिक ३, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।     आज डलरको खरिद दर १३२ रुपैयाँ ५४ पैसा र बिक्री दर १३३ रुपैयाँ १४ पैसा रहेको छ। डलरक

Read More

दोहोरो अंकले घट्यो नेप्से

Posted on October 19, 2022 | views : 636 | काठमाडौँ - KTM

कात्तिक २, काठमाडौं | सेयर बजार परिसूचक बुधबार दोहोरो अंकले घटेको छ । नेप्से १२ दशमलव ८१ अंकले घटेर एक हजार आठ सय ४५ दशमलव ५१ विन्दुमा झरेको छ । आज होटल र म्युचुअल फन्डबाहेक सबै समूहको सेयर घटेको छ । दुई सय १६ वटा कम्पनीको २१ लाख ५१ हजार कित्ता सेयर ६४ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा

Read More

सुनचाँदीको मूल्य घट्यो !

Posted on October 19, 2022 | views : 887 | काठमाडौँ - KTM

कात्तिक २, काठमाडौं | नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो । यसअघि छापावाल सुनको  प्रतितोला ९३ हजार च सय रुपैयाँ रहेको थियो भने आज घटेर ९३ हजार

Read More

आजको विनिमयदरः अमेरिकी डलर कति पुग्यो ?

Posted on October 19, 2022 | views : 728 | काठमाडौँ - KTM

कात्तिक २, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्रा बिनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको विक्रीदर १३२.०८ रुपैयाँ पुगेको छ । पछिल्लो समय अमेरिकी डलरले हरेक दिन नयाँ रेकर्ड राख्दै आएको छ । युरो १ को विक्रीदर १२९.७४ पैसा, अष्ट्रेलियन डलर ८३.१५ पैसा, क्यानेडिय

Read More

काठमाडौं महानगरभित्रका व्यवसाय ३० दिनभित्र दर्ता गर्न निर्देशन

Posted on October 19, 2022 | views : 680 | काठमाडौँ - KTM

कात्तिक २, काठमाडौं | काठमाडौं महानगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्नुपर्ने भएको छ । महानगरपालिकाको राजश्व विभागले सार्वजनिक सूचना जारी गरेर दर्ता गर्न भनेको हो  । महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर

Read More

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ काराेबार ?

Posted on October 18, 2022 | views : 1137 | काठमाडौँ - KTM

कात्तिक १, काठमाडौं | कात्तिक महिनाको पहिलो दिन अर्थात् मंगलबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला एक सय रुपैयाँ बढेर ९३ हजार चार सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँम

Read More

नेप्से सूचकसँगै कारोबार रकम पनि घट्यो

Posted on October 17, 2022 | views : 758 | काठमाडौँ - KTM

असोज ३१, काठमाडौं | सेयर बजार सोमबार सुस्त बनेको छ । यस दिन सूचकसँगै दैनिक कारोबार रकम पनि घटेको छ ।  सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा बन्द भएको छ । ५१ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार २१९ कम्पनीको १६ लाख ३१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सूचीकृत

Read More

एनआइसी एसिया डाइनामिक फन्डको लाभांश घोषणा

Posted on October 16, 2022 | views : 767 | काठमाडौँ - KTM

असोज ३०, काठमाडौँ | एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलको शुक्रबार (२८ असोज) बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट कर सहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यता, फन्डले लाभांश वितरण प्रयोजनको लागि १५ कात्तिकमा बुक

Read More

सुनचाँदीको मूल्य घट्यो !

Posted on October 14, 2022 | views : 1175 | काठमाडौँ - KTM

असोज २८, काठमाडौं | शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सून प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार एक सय र तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन त

Read More

हिमालयन पावर पार्टनरको करिब ५ लाख कित्ता सेयर बेच्दै

Posted on October 14, 2022 | views : 942 | काठमाडौँ - KTM

असोज २८, काठमाडौं | उषा इन्भेष्टमेन्ट प्रालीले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनरको ४ लाख ९५ हजार कित्ता सेयर बिक्रि गर्न लागेको छ । कम्पनीले आज शुक्रबार एक सूचना प्रकाशित गर्दै यस्तो जनाएको छ । विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीक

Read More

कात्तिकमा निक्षेपको ब्याजदर नबढ्ने

Posted on October 13, 2022 | views : 825 | काठमाडौँ - KTM

असोज २७, काठमाडौं | असोजमा निक्षेपको ब्याजदर बढाएका बैंकहरुले कात्तिकमा भने नबढाउने भएका छन् । ब्याजदर बढाएकै भरमा निक्षेप नथपिने र अहिले बढाएको ब्याजदरले बढेको लागत आउँदो माघदेखि मात्र ब्याजदरमा जोड्न पाइने भएकाले कात्तिकमा ब्याजदर स्थिर राख्ने निष्कर्षमा बैकहरू पुगेका हुन् । बैंकर्स संघले औपचारिक

Read More

यस्तो छ आजको विदेशी विनिमयदर, कुन देशको कति छ ? हेर्नुहोस्:-

Posted on October 13, 2022 | views : 2256 | काठमाडौँ - KTM

असोज २७, काठमाडौं | नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४१ पैसा र बिक्रीमा १३२ रुपैयाँ १ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ७० पैसा र बिक्रीदर १२८ रुपैयाँ २९ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य ८२

Read More

नेप्से सूचक १६.०६ अंकले घट्यो

Posted on October 11, 2022 | views : 781 | काठमाडौँ - KTM

असोज २५, काठमाडौं । सेयर बजार घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । यस दिन सूचकसँगै दैनिक कारोबार रकम पनि सुस्त देखिएको छ । मंगलबार नेप्से सूचक १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा आएको छ । ५५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । दसैं अघिदेखि नै सकारात्मक बनेको बजार दसैंपछिको पहिलो कारोबारमा थप

Read More

अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि

Posted on October 11, 2022 | views : 858 | काठमाडौँ - KTM

असोज २५, काठमाडौं । अल्पकालीन ऋणको ब्याजदर दोहोरो अंकमा उक्लिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार नवीकरण गरेको २८ दिने ट्रेजरी बिल्सको ब्याजदर न्यूनतम ९.५४ र अधिकतम १०.९७ प्रतिशत कायम भएको छ।  केन्द्रीय बैंकले जारी गरेको ९१ दिने, १८२ दिने र २६५ दिने ट्रेजरी बिल्सको ब्याजदर सबैको १० प्रतिशतभन्दा म

Read More

एकैदिन १२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on October 11, 2022 | views : 1147 | काठमाडौँ - KTM

असोज २५, काठमाडौं । सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २०० र तेजाबी सुन

Read More

बैंक तथा वित्तीय संस्थाहरूमा ५६ करोड लगानी गर्दै राष्ट्र बैंक

Posted on October 11, 2022 | views : 809 | काठमाडौँ - KTM

असोज २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ५६ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो ।  जसअन्तर्गत राष्ट्र बैंकले वाण

Read More

दसैं बिदापछि नेप्से परिसूचकमा उच्च वृद्धि

Posted on October 10, 2022 | views : 797 | काठमाडौँ - KTM

असोज २४, काठमाडौ । दसैंको विदापछि आइतबारबाट खुलेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको वृद्धि  भएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४.६२ अंकले वृद्धि भएर १८९८.३८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ८.७८ अंकले उ

Read More

जाजरकोट-डोल्पा प्रशारण लाइनको नयाँ ठेक्का

Posted on September 30, 2022 | views : 1947 | काठमाडौँ - KTM

हेमन्त केसी | असोज १४, सुर्खेत । जाजरकोटको पूर्व हुँदै डोल्पामा विद्युतीकरण गर्न तीन वर्ष अगाडिको ठेक्का तोडेर नयाँ ठेक्का स्वीकृत भएको छ । पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि जाजरकोट–डोल्पा ३३ केभीको प्रशारण लाइनको नयाँ ठेक्का सुरु गरिएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । जाजरकोट

Read More

यस्ताे छ आजको फलफूल तथा तरकारीकाे मूल्य

Posted on September 29, 2022 | views : 787 | काठमाडौँ - KTM

असोज १३, काठमाडौं | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ३३३ रुपैयाँ ३३ पैसा, अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा ११३ रुपैयाँ ३३ पैसा रहेको छ । त्यस्तै, आभोकाडो २८३ रुपैयाँ ३३ पैसा, रातो आलु ७३ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ ५० पैसा

Read More

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

Posted on September 29, 2022 | views : 1563 | काठमाडौँ - KTM

असोज १३, काठमाडौं | अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३० रुपैयाँ ८१ पैसा कायम भएको छ । यसअघि मंगलबार १ डलरको भाउ (बिक्रीदर) १३० रुपैयाँ ९० पैसा र खरिददर १३० रुपैयाँ ३० पैसा का

Read More

दशैंअघि सेयर कारोबार हुने आज अन्तिम दिन

Posted on September 29, 2022 | views : 886 | काठमाडौँ - KTM

असोज १३, काठमाडौं | दशैंअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ। त्यसपछि आईतबार, असोज २३ गते भने दशैंको विदा सुरु हुन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलीबाट विदा पाउनेछन् । दशैंमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ साताका

Read More

आजको सुनचाँदीको भाउ, तोलाको कति?

Posted on September 28, 2022 | views : 1342 | काठमाडौँ - KTM

असोज १२, काठमाडौं | नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।  मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० र तेजाबी सु

Read More

विदेशी मुद्राको आजको विनिमयदर, कति पुग्यो डलरको मूल्य ?

Posted on September 28, 2022 | views : 1236 | काठमाडौँ - KTM

असोज १२, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ २४ पैसा र बिक्रीदर १३० रुपैयाँ ८४ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १२५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२५ रुपैयाँ ९६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९५ पैसा, क्यानेडियन डलर

Read More

इतिहासकै उच्च अमेरिकी डलरको भाउ,आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?

Posted on September 27, 2022 | views : 1533 | काठमाडौँ - KTM

असोज ११, काठमाडौं | अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य १३० रुपैयाँ ३० पैसा र बिक्रीमूल्य १३० रुपैयाँ ९० पैसा रहेको छ ।  विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलर बलियो भएसँगै नेपाली, पाकिस्तानी र श्रीलंका

Read More

युएई दिराम एकको खरिदमा आज ३५ रुपैयाँ २० पैसा पाइने, हेर्नुहोस् अरु कुन देशको कति?

Posted on September 26, 2022 | views : 1235 | काठमाडौँ - KTM

असोज १०, काठमाडौं | नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ।  सोमबार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ २९ पैसा र बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा कायम गरिएको छ। आइतबार हालसम्मकै उच्च भाउ कायम गरेको डलर आज स्थिर रहेको छ।  युरोपियन युरो एकको खरिदमा भने १२५ रुपैयाँ ३१ पैस

Read More