समाज | काठमाडौँ - KTM


सांसदलाई नै ट्याक्सीले ठगेपछि...

Posted on August 11, 2019 | views : 836 | काठमाडौँ - KTM

काठमाडौँ । आइतबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा नेकपाकी सांसद आशा कुमारी विकले ट्याक्सीमा ठगी हुने विषय उठान गरेकी छिन् । बैठकमा बोल्दै उनले बुटवलबाट काठमाडौँसम्म ५ सय रुपँैयामा बस चढेर आउन सकिने भएपनि कलंकीबाट बानेश्वर आउँदा ट्याक्सीले ६ सय रुपैयाँसम्म लिने गरेको गुनासो गरिन् । उनले ट्याक्सी ड

Read More

आज मलेसिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस

Posted on August 11, 2019 | views : 901 | काठमाडौँ - KTM

 साउन २६ , काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा तोकेको छ ।  आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० र

Read More

अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो

Posted on August 11, 2019 | views : 769 | काठमाडौँ - KTM

देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा

Read More

भूमाफियाले कब्जा गरे १३ रोपनी सार्वजनिक जग्गा

Posted on August 11, 2019 | views : 236 | काठमाडौँ - KTM

साउन २६, काठमाडौं । नापी र मालपोतको अभिलेखमा ‘वन क्षेत्र’ लेखिएको ११ रोपनी र ‘सार्वजनिक’ दुई रोपनी क्षेत्रफल जमिन भूमाफियाले कब्जा गरेका छन् । कब्जा गरिएको जमिन धमाधम प्लटिङ्ग हुँदैछ । धुलिखेल नगरपालिका वडा नम्वर १० साविक शारदा बतासे गाउँ पञ्चायत २ र गाविस कायम हुँदा वडा नम्वर ५ मा रहेको कित्ता नम्व

Read More

मान्छे तान्ने त्रिशुलीः दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन्, नदीमै हराउँछन्

Posted on August 11, 2019 | views : 417 | काठमाडौँ - KTM

साउन २६,काठमाडौं ।नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मौवाखोला–मुग्लिन सडकमा दुर्घटना भइरहन्छन् । अधिकांश दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन् ।  कतिपय सवारीसाधन नदीमै हराउँछन्। दुर्घटनाको तथ्यांक हेर्दा त्रिशूलीले धेरै मान्छे खाएको छ। अघिल्लो दुई आवमा चितवनतर्फबाट ३३ वटा सवारीसाधन

Read More

जम्मु–कश्मीरका नेपालीः सुरक्षित तर चिन्तित

Posted on August 11, 2019 | views : 1447 | काठमाडौँ - KTM

साउन २६, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले गरेको जम्मु–कश्मीरको विशेषाधिकार खारेजलगायत निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएका बेला त्यहाँ विभिन्न पेसा व्यावसाय गर्दै आएका नेपाली आफ्नो सुरक्षालाई लिएर चिन्तित छन् ।  सुरक्षित रहे पनि द्वन्द्व बढ्न सक्ने

Read More

प्रधानमन्त्री ओलीलाई अवहेलना मुद्दा

Posted on August 11, 2019 | views : 373 | काठमाडौँ - KTM

साउन २६,काठमाडौं  । फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्षभन्दा बढी बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्द परेको छ । अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्री ओली, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, वनमन्त्री

Read More

अबको केही दिन मनसुनी प्रणाली कमजोर हुने

Posted on August 10, 2019 | views : 333 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | मनसुनको न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकाले केही दिन मनसुनी प्रणाली कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  भारतको मध्यप्रदेशमा रहेको मनसुनको न्यून चापीय प्रणाली हाल कमजोर भई भारतको राजस्थान क्षेत्रमै रहेकाले मनसुनी गतिविधि कमजोर बन्दै

Read More

२० वटा चार्जिङ स्टेशन निर्माण हुँदै

Posted on August 10, 2019 | views : 438 | काठमाडौँ - KTM

रमेश लम्साल | साउन २५, काठमाडौँ | सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड दिँदै पेट्रनेलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष जो

Read More

खाडलमा हराइरहेका दुई मजदूरको शव फेला

Posted on August 10, 2019 | views : 429 | काठमाडौँ - KTM

साउन २५, धादिङ | खोलामा एक्साभेटरले खनेको खाडलमा परेर हराएका गजुरी नगरपालिका–६ का दुई मजदूरको शव फेला परेको छ । खोला तथा नदीमा ठूला मेसिन प्रयोग गरेर उत्खनन गर्न नपाइने नियम विपरीत दरिङ्गाल खोलाबाट अवैध रुपमा प्रयोग भएका मेसिनले बनाएका खाडलमा परेका चार जनामध्ये दुई जना हराइरहेका थिए ।  हराइरहेक

Read More

कर्णालीको परिचय लिएर सम्मेलनमा भाग लिँदै युवा

Posted on August 10, 2019 | views : 467 | काठमाडौँ - KTM

साउन २५, सुर्खेत | काठमाडौँमा यही साउन २७ देखि ३० गतेसम्म आयोजना हुने ‘राष्ट्रिय युवा सम्मेलन’मा कर्णालीका युवा यहाँको परिचय लिएर सहभागी हुने भएका छन् । नेपाल युवा परिषद् कर्णाली प्रदेशले आज पत्रकार सम्मेलनमार्फत् कर्णालीको रैथाने खाद्यान्न, मौलिक तथा साँस्कृतिक सामग्री र पर्यटनका आकर्षक गन्तव्यका प

Read More

राप्ती किनारका बासिन्दा जोखिममा

Posted on August 10, 2019 | views : 359 | काठमाडौँ - KTM

साउन २५, बाँके  । जब मनसुन शुरु हुन्छ, अनि राप्ती नदी किनारका बासिन्दाको निन्द्रा हराउँछ । कतिबेला राप्ती नदी उर्लिएर आउँछ र बगाउँछ भन्ने चिन्ताले वर्षायाममा राप्ती नदी किनारका बासिन्दा पालैपालो सुत्ने गर्छन् ।  नदी किनारका बासिन्दाको दिनचर्या बाढीकै त्रासमा बित्छ । डेढ दशकअघि निर्माण

Read More

त्रिशूली दुर्घटनाः मृतकको सङ्ख्या आठ पुग्यो

Posted on August 10, 2019 | views : 607 | काठमाडौँ - KTM

साउन २५, धादिङ | बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पुगेको छ । मृतकमध्ये दुई जनाको  मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन ।  शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गर

Read More

‘अब अधिकारका लागि हतियार उठाउनु पर्दैन’ : पूर्वसभामुख नेम्बाङ

Posted on August 09, 2019 | views : 277 | काठमाडौँ - KTM

 साउन २४, इलाम । संविधानसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले अब मुलुकमा अधिकारका लागि हतियार उठाउनु नपर्ने बताउनु भएको छ । स्थानीय आदर्श माविको सूचना प्रविधि मैत्री सभा शुभारम्भ गर्दै उहाँले संविधान संशोधनमार्फत अधिकार पाउन सकिने भएकाले अधिकारका लागि अब कसैले लड्नु नपर्ने उल्लेख गर्नुभएको हो

Read More

स्कुटरको डिक्कीबाट २ लाख चोर्ने पक्राउ

Posted on August 09, 2019 | views : 515 | काठमाडौँ - KTM

साउन २४, काठमाडौं । ललितपुरस्थित सातदोबाटो चोकमा रोकिराखेको स्कुटरको डिक्कीबाट २ लाख रुपैयाँ नगद चोर्ने व्यक्तिलाई महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको छ । विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र भएका विभिन्न प्रकारका चोरी गर्ने कार्यमा व्यक्तिहरुलाई खोजीकार्य गर्ने क्रममा स्कुटरको डिक्कीबाट

Read More

आफूहरुले दिएका सल्लाह सुझाव आत्मसात नगरे आन्दोलन सुरु गर्ने आधिकारिक ट्रेड युनियनको चेतावनी

Posted on August 09, 2019 | views : 244 | काठमाडौँ - KTM

साउन २४, काठमाडौं | आफूहरुले दिएका सल्लाह  सुझाव आत्मसात नगरे आन्दोलन सुरु गर्ने आधिकारिक ट्रेड युनियनको चेतावनी छ  | कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकारले संघीय निजामती सेवा ऐन बनाउँदा आफूहरुले दिएका सल्लाह र सुझावलाई आत्मसात नगरे आन्दोलन सुरु गर्ने चेता

Read More

मासुमा शङ्का लागे डिएनए परीक्षण

Posted on August 09, 2019 | views : 955 | काठमाडौँ - KTM

सञ्चिता घिमिरे,  साउन २४, काठमाडौँ (रासस)  । तपाईंले खाइरहनुभएको मासु कुन जनावरको हो भन्ने शङ्का लागेको छ ? खसी, बोका वा कुखुराको भन्दै अरु कुनै जन्तुको मासु खाइरहनु भएको त छैन ?  यदि यस्तो तपाईंलाई शङ्का छ भने त्यसको समाधान हुनसक्छ डिएनए परीक्षण । खुमलटारस्थित राष्ट्रिय विधि विज

Read More

गाउँपालिका अध्यक्षलाई दुई करोड माग्दै धम्क्याउनेलाई पक्रन काठमाडौँमा प्रहरीले गोली चलायो

Posted on August 09, 2019 | views : 1589 | काठमाडौँ - KTM

साउन २४, काठमाडौं |  टेलिफोनबाट गाउँपालिका अध्यक्षलाई दुई करोड माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्रन प्रहरीले गोली चलाएको  छ | बिजेश्वरी हाउजिङमा रहेका लोप्सन भनिने मिलन तामाङलाई दुई गोली हानेर महानगरीय अपराध महाशाखाले नियन्त्रण लिएको हो। रामेछाप मन्थली नगरपालिकाका तामाङले सोही ज

Read More

नक्कली नोट कारोबार गर्ने पक्राउ

Posted on August 09, 2019 | views : 364 | काठमाडौँ - KTM

साउन २४, कैलाली  | कैलालीमा नक्कली नोट र  त्यसको छपाइ मेसिनसहित पक्राउ परेका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । धनगढी र काठमाडौंबाट विभिन्न मितिमा पक्राउ परेका ७ नक्कली नोटका कारोबारीलाई  जिल्ला प्रहरी कार्यालय, कैलालीले  शुक्रबार बिहान सार्वजनिक गरेको हो । नक्कली नोट बनाउने क

Read More

सर्लाहीबाट काठमाडौँ आउदै गरेको बस दुर्घटना : बसमा सवार यात्रुको नाम प्राप्त

Posted on August 09, 2019 | views : 2766 | काठमाडौँ - KTM

साउन २४, सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा तीनको मत्यु भएको छ । १६ को जीवित उद्धार गरिएको छ ।  मृतक तीनै जनाको पहिचान खुलेको छ । उनीहरू सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौ

Read More

आज मलेसिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको भाउ घट्यो हेर्नुहोस

Posted on August 09, 2019 | views : 682 | काठमाडौँ - KTM

 साउन २४, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४१ पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा तोकेको छ ।  आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ८ पैसा र बिक्रीदर ३० रुप

Read More

छोरी जन्मेपछि श्रीमतीलाई छोडेर भागे श्रीमान्

Posted on August 09, 2019 | views : 429 | काठमाडौँ - KTM

साउन २४, काठमाडौं । छोराछोरीप्रतिको विभेद अहिलेसम्म पनि कम भएको छैन । यस्तै एक घटना जुम्लामा एक बुवाले गरेका छन् । बुधबार जुम्ला पातारासी गाउँपालिका तल्फिगाउँका ३५ वर्षीय पुतली महताराले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा छोरी जन्माइन् ।  अस्पतालमा बच्चा जन्मेपछि खुसी छायो तर

Read More

सर्लाहीमा ट्रकको ठक्करबाट दुई युवकको मृत्यु

Posted on August 09, 2019 | views : 412 | काठमाडौँ - KTM

साउन २४, सर्लाही । जिल्लाको हरिवन नगरपालिकामा ट्रकको ठक्करबाट दुईको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिकास्थित बिहीबार ट्रकको ठक्करबाट दुईको मृत्यु भएको हो ।  पश्चिमतर्फ गइरहेको ना५६प १०४८ नंको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना५ख ६०१४ नंको ट्रकसँग ठोक्किँदा सर्लाहीको बर

Read More

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, तीनको मृत्यु, २५ वेपत्ता

Posted on August 09, 2019 | views : 2457 | काठमाडौँ - KTM

साउन २४, धादिङ (गजुरी) । सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नंको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्

Read More

मेयर–उपमेयरबीच ठाउँठाउँमा बोलचाल बन्द

Posted on August 09, 2019 | views : 331 | काठमाडौँ - KTM

साउन २४, काठमाडौं । मध्यपुर थिमि नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठ र उपमेयर अञ्जनादेवी मधिकर्मीबीच एक वर्षदेखि बोलचाल बन्द छ । सोही कारण नगरपरिषद् बस्न सकेको छैन । आइतबार नगरपरिषद्को बैठक बोलाइएको भए पनि उपमेयर मधीकर्मी सहित नेपाली कांग्रेसबाट निर्वाचित १ र २ वडाअध्यक्षले बहिस्कार गरे ।  रौतहट

Read More

सञ्चारमन्त्री र एमडीले खान खोजे टेलिकमका तीन सय वरिष्ठको जागिर

Posted on August 09, 2019 | views : 249 | काठमाडौँ - KTM

साउन २४, काठमाडौं । नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का तीन सयभन्दा बढी कर्मचारीको जागिर खाने सञ्चार मन्त्री गोकुल बास्कोटा र प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीको प्रयास तीन ट्रेड युनियन र कर्मचारीहरुको एकताका कारण हाललाई टरेको छ । ‘मन्त्रालयले नेपाल टेलिकमलाई ३० वर्षे सेवा अवधि र ५८ वर

Read More

भारत–पाकिस्तान तनाव : द्विदेशीय रेल सेवा बन्द

Posted on August 09, 2019 | views : 451 | काठमाडौँ - KTM

साउन २४, काठमाडौं । जम्मु–कश्मीरको विशेष अधिकार खारेजीको निर्णयपछि देखिएको भारत–पाकिस्तान सम्बन्ध थप चर्केको छ । भारतको उक्त कदमको विरोधमा पाकिस्तानले विहीबार लाहोर–नयँदिल्ली रेल सेवा बन्द गरिदिएको छ । पाकिस्तानका रेलमन्त्री शेख रसिदले पत्रकार सम्मेलन गर्दै ‘सम्झौता एक्सप्रेस’ बन्द गर्ने निर्णय सुना

Read More

पोर्चुगलमा एक नेपाली बिरामीको विचल्ली

Posted on August 08, 2019 | views : 980 | काठमाडौँ - KTM

साउन २३, लिस्बन  । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली  गम्भीर  रोगका कारण थला परेका छन् । सात महीनादेखि पोर्चुगलमा काम गर्दै आएका सङ्खुवासभाको मकालु गाउँपालिकाका ३९ वर्षीय प्रेमबहादुर गुरुङ दुवै मिर्गौलाले काम गर्न छाडेपछि विचल्लीमा पर्नुभएको हो ।   गुर

Read More