१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विश्वभरका पासपोर्ट वरीयताको सूची सार्वजनिक, फ्रान्स सबैभन्दा शक्तिशाली मुलुक

७ फाल्गुन २०८०, सोमबार ११:३२

फागुन ७, काठमाडौँ । सन् २०२४ का लागि विश्वभरका मुलुकको पासपोर्टको वरीयता सार्वजनिक भएको छ । हेनली पासपोर्ट इन्डेक्सले सन् २०२४ का लागि जारी गरेको पासपोर्टको वरीयतामा नेपाल १०३औँ स्थानमा परेको छ । नेपालका नागरिक विश्वका ४० मुलुक भिसाविनै आवतजावत गर्न पाउने छन् । सन् २०२३ मा पनि नेपालको वरीयता १०३ नै रहेको थियो । नेपालसहित लिबिया र प्यालेस्टाइन पनि १०३औँ स्थानमा छन् ।


वरीयता अनुसार फ्रान्स सबैभन्दा शक्तिशाली मुलुक बनेको छ । रिपोर्टअनुसार फ्रान्सको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ । जसका नागरिक विश्वका १९४ मुलुक भिसाविना आवतजावत गर्न सक्ने छन् । यस्तै रिपोर्टमा जर्मनी, इटली, जापान, सिङ्गापुर र स्पेन पनि शीर्ष स्थानमा छन् । यी देशका नागरिक पनि विश्वका १९४ मुलुकमा भिसाविनै आवतजावत गर्न पाउने छन् ।

सबैभन्दा कमजोर मुलुकमा अफगानिस्तान रहेको छ । अफगानिस्तान १०९औँ स्थानमा रहेको छ । यहाँका नागरिक २८ मुलुकमा भिसाविना आवतजावत गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ