समाज | काठमाडौँ - KTM


जापानमा बाढीमा परेर २० जनाको मृत्यु, कैयौँ अस्पतालमा भर्ना

Posted on July 05, 2020 | views : 414 | काठमाडौँ - KTM

असार २१, टोकियो । जापानमा व्यापक वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ ।  घटनामा परेका अरु केहीलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको अधिकारीहरुले जानकारी दिएका छन् ।  कुमामोटो क्षेत्रमा हेलिकोप्टर र झण्डै दश हजार सुरक्षाकर्मीहरु परिचालन गरी उद्धार ग

Read More

काठमाडौँको गोकर्णेश्वरमा २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

Posted on July 05, 2020 | views : 498 | काठमाडौँ - KTM

असार २१, काठमाडौँ  । काठमाडौँको गोकर्णेश्वरमा २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  बलात्कार गरेको उजुरीपछि गोकर्णेश्वर नगरपालिकाको माकलबारीबाट दुई जना पक्राउ गरेको महानगरीय प्रहरीवृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभय

Read More

थप २९३ जनामा कोरोना संक्रमण, काठमाडौँका २७ जना

Posted on July 05, 2020 | views : 800 | काठमाडौँ - KTM

असार २१, काठमाडौँ | आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य काठमाडौँका २७ जना रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।  आइतबारसम्म कोरोना संक्रमित भई डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ पुगेको छ । विगत २

Read More

चन्द्रागिरि नगरपालिकामा दुई वर्षमा ६७ उजुरी

Posted on July 05, 2020 | views : 322 | काठमाडौँ - KTM

असार २१,  काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा पछिल्लो दुई वर्षमा विभिन्न घटनाका ६७ उजुरी परेका छन् । आर्थिक वर्ष २०७५÷७६ मा ४६ र आव २०७६÷७७ मा २१ उजुरी दर्ता भएका हुन् । ती उजुरीमध्ये अधिकांश घरजग्गा र बाटोसम्बन्धी रहेका छन् ।  नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक लिशा नकर्मीले

Read More

ग्यारेजमा आगलागी : आठ माइक्रोबस जल्यो

Posted on July 05, 2020 | views : 345 | काठमाडौँ - KTM

असार २१, काठमाडौँ । काठमाडौँको गँगबुस्थित एक गाडी ग्यारेजमा आगलागी हुँदा आठ माइक्रोबस जलेर नष्ट भएका छन् ।  आज बिहान ३ बजे काठमाडौँ महानगरपालिका–२६ स्थित मताकाजी श्रेष्ठका जग्गामा टोखा– ३ बस्ने राजेन्द्र अर्यालले भाडामा लिएर सञ्चालन गरेको सप्रश्री माइक्रो ग्यारेजमा अचानक आगलागी भएको हो । 

Read More

'कोरोना भाइरसबाट बच्न थप सतर्कता अपनाऔं'

Posted on July 05, 2020 | views : 345 | काठमाडौँ - KTM

असार २१, काठमाडौँ । पछिल्ला हरेक दिनमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहँदा आम नागरिकमा यसको डर हराउँदै गएकोे छ ।  गत माघ महिनामा नेपालमा एकजना पुरुषमा  कोरोना सङ्क्रमित देखापर्यो ।  उहाँ उपचारपछि घर फर्केको दुई महिनापछि चैत ९ गते अर्को एक युवतीमा सङ्क्रमण देखाप¥यो । सङ्क्रम

Read More

वोर्ड फेर्ने अधिकारसमेत पाएन पशुसेवा कार्यालयले

Posted on July 05, 2020 | views : 236 | काठमाडौँ - KTM

पूर्णप्रसाद मिश्र | असार २१, काठमाडौँ  | स्थानीय तहलाई आफ्नो मातहतका जनतालाई सेवामुखी सबै कार्यालयको जिम्मेवारी दिने संवैधानिक व्यवस्था भई कार्यान्वयन सुरु भएको तीन वर्ष बिते पनि स्थलगत रुपमा त्यस्तो हुन सकेको छैन । दूरदराजको त कुरै छोडौँ राजधानीकै नगरपालिकाले आफ्ना अधिकार कार्यान्वयन गर्न सकेक

Read More

क्वारेन्टिनमा रहेका युवकको मृत्यु

Posted on July 05, 2020 | views : 318 | काठमाडौँ - KTM

असार २१, गलकोट। क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ । निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।  केही समयअगाडि भारतबाट आएर ढो

Read More

कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या

Posted on July 05, 2020 | views : 410 | काठमाडौँ - KTM

असार २१, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट गए राति हत्या गरिएको छ । छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले धारिलो हतियार प्रहार गरी कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीले बता

Read More

यस्तो छ आइतबारको मौषम पूर्वानुमान

Posted on July 05, 2020 | views : 313 | काठमाडौँ - KTM

असार २१, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ ।  महाशाखाले गरेको मौषम विश्लेषण अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने भारतको पूर्वी उत्तर प्रदेशमा निम्न चापिय क्षेत्र रहेको छ ।   हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा ह

Read More

उपत्यकाको ढलमा कोरोना भाइरस: समुदाय स्तरमा कोरोना फैलिसकेको संकेत

Posted on July 05, 2020 | views : 390 | काठमाडौँ - KTM

असार २१, काठमाडौं । सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले उपत्यकाको ढलमा कोभिड १९ को भाइरस फेला परेको जनाएको छ । उक्त अध्ययन अन्तर्गत उपत्यकाभित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस फेला परेको हो ।

Read More

आज गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइँदै

Posted on July 05, 2020 | views : 1016 | काठमाडौँ - KTM

असार २१, काठमाडौँ | आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्

Read More

मुसिकोट नगरपालिकाको वडा नं. २ मा पहिरोको वितन्डा, ५१ घर जोखिममा, दर्जनवढि विस्थापित

Posted on July 04, 2020 | views : 461 | काठमाडौँ - KTM

कमल पौडेल | असार २०, वामीटक्सार | विहिवार रातिको भिषण वर्षाले ठाउँठाउँमा पहिरो जाँदा ग्रामिण सडकहरु पूर्ण रुपमा अवरुद्ध भएका छन् भने दर्जनौ घरहरु जोखिममा परेका छन् । मुसिकोट नगरपालिका वडा नं. २ को अधिकांश क्षेत्रमा पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । हाँडिखोला क्षेत्रको पहिरोमा बेपत्ता भागिर

Read More

आज विभिन्न ११ अन्तर्राष्ट्रिय उडान हुँदै

Posted on July 04, 2020 | views : 904 | काठमाडौँ - KTM

असार २०, काठमाडौँ | विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी अन्य एयरलाइन्सको काठमाडौँ विमानस्थलमा अवतरण गरेर पुनः

Read More

त्रिशूलीमा बेपत्ता स्करपियोका धनी प्रहरी सम्पर्कमा

Posted on July 04, 2020 | views : 556 | काठमाडौँ - KTM

असार २०, काठमाडौँ | नवलपरासीको गैँडाकोटबाट काठमाडौँ जाँदै गरेको स्करपियो चितवन र धादिङको सीमा क्षेत्रबाट बिहीबार त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । शुक्रबार स्करपियोका धनीले इलाका प्रहरी कार्यालय गजुरीमा गाडी र चालक हराएको भन्दै निवेदन दर्ता गरेपछि सो गाडी खसेको निष्कर्ष प्रहरीले निकालेको हो ।&nbs

Read More

पेशागत सुरक्षाको माग गर्दै पत्रकार महासङ्घद्वारा प्रदर्शन

Posted on July 03, 2020 | views : 436 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ । कोरोना महामारीमा समस्यामा परेका श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको माग गर्दै पत्रकार÷सञ्चारकर्मीले आज बबरमहलमा प्रदर्शन गरेका छन् ।  नेपाल पत्रकार महासङ्घको अगुवाईमा आयोजित प्रदर्शनमा सहभागीले ‘पत्रकारको विचल्लीमा कति कोरोना कति बहाना’, ‘श्रमजीवी पत्रकारको पक्षमा निर्णायक आ

Read More

काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायमा प्रवेश, ह्वात्तै बढ्यो जोखिम

Posted on July 03, 2020 | views : 513 | काठमाडौँ - KTM

नारायण ढुङ्गाना। असार १९, काठमाडौं । केहीदिन अघि काठमाडौँकी एक गर्भवती महिला शल्यक्रिया गर्न अस्पतालमा गइन् । घरबाट कहीँकतै नगएकी उनीमा कोरोना सङ्क्रमण देखियो । परिवार बाहेक कसैको सम्पर्कमा नगएका व्यक्तिमा कोरोना पोजेटिभ देखिनुले उपत्यकाको समुदायमा पनि सङ्क्रमण पुगेको पुष्टी हुन्छ । उपत्यकामा यसरी स

Read More

गत २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमण पुष्टि, आज संक्रमित कहाँ-कहाँका ?

Posted on July 03, 2020 | views : 1022 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ | देशभर गत २४ घण्टामा थप ७४० जना सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न २३ प्रयोगशालामा गरिएको परीक्षणका क्र

Read More

कोरोना नियन्त्रणमा स्थानीय तहको भूमिका महत्वपूर्ण ः वरिष्ठ नेता पौडेल

Posted on July 03, 2020 | views : 258 | काठमाडौँ - KTM

असार १९, दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना नियन्त्रणका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा रहेको आइसोलेशन कक्षका लागि आज स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै उहाँले संविधानले नै स्थानीय तहलाई अधिकार सम्पन्न बन

Read More

युवकको मृत्युपछि ट्याङ्करमा आगजनी

Posted on July 03, 2020 | views : 427 | काठमाडौँ - KTM

असार १९,भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा मोटरसाइकल दुर्घटनामा परी सोही नगरपालिका–७ का ३८ वर्षीय लोकेन्द्रसिंह ठकुरीको आज मृत्यु भएको छ । दुर्घटनास्थल नजिक दुई वटा पानी बोक्ने ट्याङ्करले नै मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको जनाउँदै आक्रोसित स्थानीयले दुवै ट्याङ्करमा आगजनी गरेको जिल

Read More

कैलालीको भजनी र जोशीपुर डुबानमा

Posted on July 03, 2020 | views : 518 | काठमाडौँ - KTM

असार १९, लम्की । कान्द्रा र काढा नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुर डुबानमा परेको छ । काढामा पानीको बहाव बढेपछि  गाउँ पस्दा भजनी र जोशीपुर डुबान र कटान हुन थालेको स्थानीयवासी गङ्गा चौधरीले जानकारी दिनुभयो ।  भजनी नगरपालिका २, ३, ६ र ८ नं वडाका सयौँ घर डुबानमा परेको बताइएको छ

Read More

बिहीबार अमेरिकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५३ हजार संक्रमित

Posted on July 03, 2020 | views : 378 | काठमाडौँ - KTM

असार १९, (रासस,एएनआई) । विश्वमा सबैभन्दा बढी कोभिड १९ का संक्रमितहरु रहेको अमेरिकामा बिहीबार मात्र ५३ हजार जना संक्रमित थपिएका छन् । अमेरिमा एकैदिन यतिधेरै संक्रमित थपिएको यो नै पहिलो हो । अमेरिकी पत्रिका  वासिङटन पोष्टले यो कुराको जानकारी गराएको समाचारमा जनाइएको छ ।  बिहीबार फ्लोरिडा राज

Read More

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

Posted on July 03, 2020 | views : 363 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढीपहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार आगामी तीन दिन देशभरि नै वर्षाको सम्भावना

Read More

गुल्मीमा पहिरामा परी दुई जनाको मृत्यु

Posted on July 03, 2020 | views : 580 | काठमाडौँ - KTM

असार १९, गुल्मी । अविरल वर्षासँगै आएको बाढी र पहिराका कारण जिल्लामा दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना बेपत्ता बनेका छन् । बिहीबार मध्यराति आएको पहिरामा परी इस्मा गाउँपालिका १ मल्दीका वसन्त सारुका १८ महिने छोरा सुरजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जा

Read More

बलात्कार मुद्दामा बयान फेर्दा...

Posted on July 03, 2020 | views : 410 | काठमाडौँ - KTM

असार १९, काठमाडौं । बलात्कार मुद्दामा पीडित भनिएकी महिलाले बयान फेरेकै आधारमा चितवन जिल्ला अदालतले एक महिना कैद र ६३ हजार रुपैयाँ प्रतिवादी युवकलाई क्षतिपूर्तिबापत दिनुपर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले पीडित भनिएकी युवतीले सुरुमा आफू बलात्कृत भएको भनेको र पछि बयान फे

Read More

पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लाग्दै

Posted on July 03, 2020 | views : 409 | काठमाडौँ - KTM

असार १९, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने नेपाल आयल निगमले जनाएको छ । निगमले असार २ गते आएको मूल्यसूची अनुसार निगमले असार १६ गते मात्रै समायोजन गरी वृद्धि गरेको थियो । असार १७ गते (जुलाई १) मा म

Read More

प्रधानमन्त्री ओली यसकारण हट्दैनन्

Posted on July 03, 2020 | views : 450 | काठमाडौँ - KTM

असार १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीबाट राजीनामाको दबाब आए पनि उनी प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट बाहिरिने सम्भावना छैन । उनले राजनीतिक रूपमा नै दबाबको सामना गर्ने गरी आफूलाई तयारी अवस्थामा राखेको उनी निकटकाले बताएका छन् । पार्टीमा दबाब खेपे पनि प्रम ओलीले सरकार सञ्चा

Read More

संसद् अधिवेशन अन्त्य ः के के भयो राष्ट्रियसभामा

Posted on July 02, 2020 | views : 425 | काठमाडौँ - KTM

असार १८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा उहाँले आज अपराह्न ५ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गर्नुभएको हो । राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति भण्डारीबाट प्राप्त चालु संसद्को अधिवे

Read More