राजनीति | खोटाङ्ग - KTG


भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउनुपर्ने अवस्था आएको छ : उपमहासचिव पोखरेल

Posted on June 03, 2023 | views : 529 | खोटाङ्ग - KTG

जेठ २०, खोटाङ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।  विकास  र समाजको लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडि बढाउन भ्रष्टाचार घातक रोगका रुपमा देखापरेको उल

Read More

देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 16933 | खोटाङ्ग - KTG

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 15923 | खोटाङ्ग - KTG

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

खोटाङका मेयर र उपमेयरका १५ उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना

Posted on September 20, 2022 | views : 1060 | खोटाङ्ग - KTG

असोज ४, खोटाङ | निर्वाचन आयोगले खोटाङका मेयर र उपमेयरका १५ उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना तोकेको छ । पटक–पटक सुचनामार्फत ताकेता गर्दा पनि निर्वाचन खर्च बुझाउन बेवास्ता गरेको भन्दै आयोगले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका पाँच र हलेसी तुवाचुङका १० उम्मेदवारलाई

Read More

कर्मचारीको करार म्यादका विषयमा भएन अन्तरिम आदेश

Posted on August 27, 2022 | views : 1092 | खोटाङ्ग - KTG

भदौ ११, खोटाङ | खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारीको करार म्याद थप नगर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश सुनाएको छ । गाउँपालिकाले गत १ साउनदेखि लागू हुनेगरी करार प्रकृतिका शिक्षक, शिक्षिका एबं कर्मचारीको क

Read More

दिक्तेल रुपाकोटकाे निर्णय : सडक तथा पुल निर्माणमा समन्वय गर्ने, लेखा कर्मचारीको तलब वृद्धि गर्ने

Posted on August 26, 2022 | views : 890 | खोटाङ्ग - KTG

भदौ १०, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अन्तरपालिका जोड्ने सडक तथा पुल निर्माणका लागि छिमेकी पालिकासँग समन्वय गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले अन्तरपालिका जोड्ने सडक तथा सडक पुलको पहिचान गरी निर्माणका लागि सम्वन्धित पालिकासँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको हो

Read More

जसपा खोटाङ अध्यक्षसहित १३ जना माओवादी केन्द्र प्रवेश

Posted on August 17, 2022 | views : 667 | खोटाङ्ग - KTG

भदौ १, काठमाडौँ | जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । गत ३० साउनमा जसपा परित्यागको घोषणा गरेका थापासहितका नेता तथा कार्यकर्ता बुधबार नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् । जसपा छाडेका उपाध्यक्ष नविनकिशोर राई, सचिव देवकुमार राई, स

Read More

केन्द्रीय सदस्य राईले छाडे बाबुराम भट्टराईको साथ

Posted on August 08, 2022 | views : 924 | खोटाङ्ग - KTG

साउन २३, खोटाङ | वैकल्पिक शिक्षाको अभियान्ता सुर्यबहादुर राईले डा. बाबुराम भट्टराईको साथ छाडेका छन् । डा. भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेको केही समयपछि राईले सो पार्टीमा नरहेको स्पष्ट पारेका छन् । भट्टराई निकट राई नवगठित नेपाल समाजवादी पार्टीमा आवद्ध हुने अनुमान गरिएको थियो ।  भट्टराई

Read More

घरघरमा सिंहदरबार पुग्नेगरी काम नहुँदा संघीयतामाथि प्रश्न उठ्योः मन्त्री शेखरचन्द्र थापा

Posted on June 23, 2022 | views : 661 | खोटाङ्ग - KTG

असार ९, खोटाङ | प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाले जनप्रतिनिधिले घर घरमा सिंहदरबार पुग्नेगरी काम गर्न नसक्दा संघीयतामाथि प्रश्न उठेको बताएका छन् । डिभिजन वन कार्यालय खोटाङले बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको जिल्लास्थित दलका नेतासँगको छलफल कार्यक्रमलाई

Read More

अघिल्लो कार्यकालमा भएका अनियमिता छानबिन गर्न समिति गठन

Posted on June 07, 2022 | views : 721 | खोटाङ्ग - KTG

जेठ २४, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अघिल्लो जनप्रतिनिधिको कार्यकालमा सञ्चालन भएका योजना तथा कार्यक्रमका विषयमा परेका उजुरीमाथि )छनविन गर्न छानविन समिति गठन गरेको छ ।  नगर कार्यपालिकाको बैठकले २०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे अवधिमा सञ्चालन भएका केही योजना तथा

Read More

मेयर भट्टराईले गरे सम्पत्ति विवरण सार्वजनिक

Posted on June 05, 2022 | views : 1222 | खोटाङ्ग - KTG

जेठ २२, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट मेयरमा निर्वाचित भट्टराईले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।  मेयर भट्टराईले आफ्नो केही ठा

Read More

नवनिर्वाचित र निवर्तमान जनप्रतिनिधिबीच स्वागत तथा बिदाइ

Posted on May 30, 2022 | views : 1080 | खोटाङ्ग - KTG

जेठ १६, खोटाङ | खोटाङको केपिलासढी गाउँपालिकाका नयाँ जनप्रतिनिधि र पुरानो जनप्रतिनिधिबीच आपसमा स्वागत तथा बिदाइ कार्यक्रम भएको छ । सोमबार औपचारिक कार्यक्रमकाबीच निवर्तमान जनप्रतिनिधिले नवनिर्वाचित जनप्रतिनिधिको स्वागत गरेका छन् भने नवनिर्वाचित जनप्रतिनिधिले पुरानो जनप्रतिनिधिलाई सम्मान सहित बिदाइ गरे

Read More

द्वीपक्षीय विवादले लियो राजनीतिक रंग, विज्ञप्तीवाजीमा उत्रिए दल

Posted on May 27, 2022 | views : 1093 | खोटाङ्ग - KTG

जेठ १३, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा होटलमा भएको द्वीपक्षीय विवादले राजनीतिक रुपमा लिएको छ । बुधबार राति पूर्वसांसद एवं माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईमाथि हातपात भएको तथा स्थानीय पूर्णबहादुर राई घाइते भएको विषयलाई राजनीतिकरण गरिएको हो । सो

Read More

बेलिब्रिज निर्माण गर्ने ऐसेलुखर्क गाउँपालिकाकाे निर्णय

Posted on May 21, 2022 | views : 1314 | खोटाङ्ग - KTG

 जेठ ७, खोटाङ | नयाँ जनप्रतिनिधि निर्वाचित भएलगत्तै खोटाङको ऐसेलुखर्क गाउँपालिकाले अन्तरपालिका र अन्तर जिल्ला जोड्ने बेलिब्रिज निर्माण गर्ने निर्णय गरेको छ । नव निर्वाचित जनप्रतिनिधिको पदभार तथा गोपनीयताको सथप ग्रहण लगत्तै शुक्रबार बसेको बैठकले ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी र सोलुखुम्बुको नेच

Read More

रावाबेँसीको केन्द्र हरमटार कायम गर्ने नवनिर्वाचित जनप्रतिनिधिको निर्णय

Posted on May 21, 2022 | views : 1419 | खोटाङ्ग - KTG

जेठ ७, खोटाङ | खोटाङको रावाबेँसी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको केन्द्र हरमटार कायम गर्ने निर्णय गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले कायम गरेको केन्द्रलाई नै नवनिर्वाचित जनप्रतिनिधिले पनि अनुमोदन गर्ने निर्णय गरेको हो । सुरुमा राज्य पुनर्सचंरचना

Read More

खोटाङका १० स्थानीय तहका नवनिर्वाचित प्रमुखले लिए शपथ

Posted on May 20, 2022 | views : 1265 | खोटाङ्ग - KTG

जेठ ६, खोटाङ | खोटाङका १० स्थानीय तहका नवनिर्वाचित प्रमुखले शपथ लिएका छन् । निर्वाचन परिणाम सार्वजनिक भएको केही समयपछि मुख्या निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार दुई नगरपालिका र आठ गाउँपालिकाका नवनिर्वाचित प्रमुखलाई शपथ खुवाएको हो ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई,

Read More

खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व

Posted on May 20, 2022 | views : 1106 | खोटाङ्ग - KTG

जेठ ६, खोटाङ | स्थानीय तहको निर्वाचनमार्फत खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् । चार स्थानीय तहमा महिला उम्मेदवार उठाइएकामा हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा बिमला राई र जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा अरुणादेबी राई विजयी भएका हुन् । जिल्लाका स्थानीय तहले पहिलोपल्ट महिला नेतृत्व

Read More

हलेसी तुवाचुङको मेयरमा कांग्रेसका विमला र उपमयेरमा रमेश विजयी

Posted on May 19, 2022 | views : 677 | खोटाङ्ग - KTG

जेठ ५, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमाले र नेकपा माओवादी केन्द्रको अघोषित गठबन्धनलाई तोड्दै कांग्रेसका विमला राई मेयर र रमेश राउत उपमेयरमा विजयी भएका हुन् ।  बुधबार राती सार्जननिक अन्तिम मतपरिणाम अनुसार विमलाले एमालेका उम्मेदवार

Read More

हलेसी तुवाचुङको मेयरमा कांग्रेसका विमला र उपमयेरमा रमेश विजयी

Posted on May 19, 2022 | views : 767 | खोटाङ्ग - KTG

जेठ ५, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमाले र नेकपा माओवादी केन्द्रको अघोषित गठबन्धनलाई तोड्दै कांग्रेसका विमला राई मेयर र रमेश राउत उपमेयरमा विजयी भएका हुन् ।  बुधबार राती सार्जननिक अन्तिम मतपरिणाम अनुसार विमलाले एमालेका उम्मेदवार

Read More

मत पाउने एउटा - विजयी हुने अर्कै, मत साटिएर फरक नजिता आएपछि हात हालाहाल

Posted on May 19, 2022 | views : 1761 | खोटाङ्ग - KTG

जेठ ५, खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा एक उम्मेदवारको मतबाट अर्कै उम्मेदवार विजयी भएका छन् । एमालेबाट खुला सदस्यमा उठेका ज्ञानबहादुर राईको मतबाट एमालेकै खुला सदस्यका उम्मेदवार रतनबहादुर खत्री विजयी भएका हुन् । आफ्नो नामको अंग्रेजी बर्णानुक्रम अनुसार प्राप्त हुने चुनाव चिन्ह बार

Read More

रावाबेँसी अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले

Posted on May 17, 2022 | views : 1192 | खोटाङ्ग - KTG

जेठ ३, खोटाङ | खोटाङको रावाबेँसी गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षामा एमालेका उम्मेदवार विजयी भएको छ । अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कौशिलाकुमारी गुरुङ विजयी भएका हुन् । एमालेका हरिकुमार पोखरेलभन्दा १८६ बढी मत ल्याएर श्रेष्ठ गाउँपालिका अध्यक्षमा विजयी भएको नि

Read More

खोटाङको खोटेहाङमा बागी उम्मेदवार वडाध्यक्षमा विजयी

Posted on May 16, 2022 | views : 763 | खोटाङ्ग - KTG

जेठ २, खोटाङ | खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीमा स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर थापा विजयी भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित थापा यस निर्वाचनमा स्वतन्त्रबाट उठेर विजयी भएका हुन् ।                उनी एमालेका

Read More

जसपाका केन्द्रीय सदस्य वडा सदस्यमा निर्वाचित

Posted on May 16, 2022 | views : 794 | खोटाङ्ग - KTG

जेठ २, खोटाङ | जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई खोटाङको साकेला गाउँपालिका-२ रतन्छाको वडा सदस्य निर्वाचित भएका छन् । २५ वर्षअघि भएको स्थानीय निकायको निर्वाचनबाट रछन्छाको गाविस अध्यक्ष चुनिएका राई यसपल्ट वडा सदस्यमा निर्वाचित भएका हुन् । उनले ३२५ मत पाएका छन् । कांग्रेस, माओवादी केन

Read More

साकेलामा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

Posted on May 15, 2022 | views : 817 | खोटाङ्ग - KTG

 जेठ १, खोटाङ | खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसकातर्फबाट जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी भएका हुन् । उनले १९७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तोष राईले १७३ मत पाएका छन् । आइतबार घोषित परिणामअनु

Read More

खोटाङमा नेकपा एसका दुई वडाध्यक्ष निर्वाचित

Posted on May 15, 2022 | views : 835 | खोटाङ्ग - KTG

जेठ १, खोटाङ | खोटाङका दुई वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन् । केपिलासगढी गाउँपालिका-२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका-३ बासपानीमा तुलाराम राई विजयी भएका हुन् । माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उनीहरु वडाध्यक्ष चुनिएका हुन् ।  खार्ताम्छामा दुई खुल

Read More

खोटाङको केपिलासगढी गाउँपालिकाको मत अपडेट

Posted on May 14, 2022 | views : 877 | खोटाङ्ग - KTG

वैशाख ३१, काठमाडौँ । खोटाङको केपिलासगढी गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।  यस गाउँपालिकामा अध्यक्ष पदमा कांग्रेसले अग्रता लिएको छ । यहाँ कांग्रेसका उम्मेदवार समिर राईले ४७९ प्राप्त गर्दा उनलाई एमालेका उम्मेदवार  कृष्णकुमार राईले पछ्याईरहेका छन् । राईले ३८७ मत पाएका छन् । त्य

Read More

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसको अग्रता

Posted on May 14, 2022 | views : 1190 | खोटाङ्ग - KTG

वैशाख ३१, खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । २०० मत गणना हुँदा कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार नइन्द्र राईले ७७, उपाध्यक्षका उम्मेदवार रमा कट्वालले ८१, माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गोपालचन्द्र राईले ६४ र उपाध्यक्षका उम्मेदवार नैनकुमारी खत्री

Read More

खोटाङमा शान्तिपूर्ण मतदान

Posted on May 13, 2022 | views : 941 | खोटाङ्ग - KTG

वैशाख ३०, खोटाङ | खोटाङमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । हालसम्म सबै मतदान केन्द्रमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए । जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले पनि जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण वाता

Read More