राजनीति | खोटाङ्ग - KTG


बाम गठबन्धनलाई ठुलो धक्का, एमाले र माओवादीका सयौ कार्यकर्ता कांग्रेसमा प्रवेश

Posted on November 23, 2017 | views : 1693 | खोटाङ्ग - KTG

मंसिर ७, खोटाङ । नेकपा एमाले तथा माओवादी केन्द्र परित्याग गरि नेपाली कांग्रेसमा संयौ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।  एमालेका प्रखर नेता हलेसी तुवाचुङ नगरपालिकास्थित जयरामघाटका जयराम गिरी सहित अन्य कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । प्रदेश नम्बर १ का  राजापानी, वुईप

Read More

वाम गठबन्धनको प्रतिवद्धता ‘संबृद्ध खोटाङ सुखी खोटाङ’

Posted on November 23, 2017 | views : 1321 | खोटाङ्ग - KTG

मंसिर ७, खोटाङ । खोटाङमा एमाले र माओबादी केन्द्रको गठबन्धन ‘संबृद्ध खोटाङ सुखी खोटाङ’को नारा साकार पार्ने योजना सहितको प्रतिवद्धता–पत्र लिएर मतदाताको घरदैलोमा पुगेका छन् ।  एमाले र माओबादी केन्द्रको गठ बन्धनका उम्मेद्वार जिल्लाको सडक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन खानेपानी लगायतको बिकासलाई प्

Read More

खोटाङको क्षेत्र नम्बर २ मा एमालेले बिगारेको सेटिङमा पासाङलाई अप्ठ्यारो

Posted on November 23, 2017 | views : 2483 | खोटाङ्ग - KTG

मंसिर ७, खोटाङ । नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेशसभा (ख) का प्रत्यक्षतर्फका उम्मेद्वार रामकुमार राई पासाङलाई क्षेत्र नम्बर २ मा उनकै पार्टी र एमालेका कार्यकर्ताले आंशिक रुपमा मात्रै भोट लगाउने देखिएको छ ।  सोही कुरालाई आधार मान्ने हो भने राईको जित डगमगिन सक्छ । माओवादी केन्द्रको पृष्ठभुम

Read More

खोटाङको क्षेत्र नम्बर २ मा कांग्रेसको मत अगाडी

Posted on November 22, 2017 | views : 1726 | खोटाङ्ग - KTG

मंसिर ६, खोटाङ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा खोटाङको क्षेत्र नम्बर २ मा कांग्रेसको मत अगाडी देखिएको छ ।  आगमी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता तथा प्रदेशसभाका (ख) का उम्मेद्वार विष्णुकुमार राईको मत अगाडी देखिएको हो । विगत लामो समययता ज

Read More

सम्मान स्वरुप वडा कार्यालय लफ्याङमा राखियो प्रधानपञ्चहरुको फोटो

Posted on November 22, 2017 | views : 1364 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | मंसिर ६, खोटाङ | लफ्याङमा २०१८ सालदेखी २०५४ सालसम्मका प्रधानपञ्चहरुको फोटो, नामावली, ठेगाना र कार्य अवधि राखिएको छ । मंगलवार रुपाकोट मझुवागढी नगरपालिका ५ स्थित वडा कार्यालयमा राजनीतिमा लामो समय विताएर लफ्याङको विकासमा टेवा पुर्याउने राजनीतिज्ञ व्यक्तिहरुको सम्मान स्वरुप दस्तावेजीकरण ग

Read More

निर्वाचन शान्तिपूर्वक हुनेमा ढुक्कछन् खोटाङवासी

Posted on November 22, 2017 | views : 1298 | खोटाङ्ग - KTG

मंसिर ६, खोटाङ । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको व्यग्र प्रतिक्षामा रहेका छन्—खोटाङवासी ।  पूर्वमा भोजपुर, पश्चिममा ओखलढुंगा, उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुर जिल्ला रहेको पूर्वी पहाडको सुन्दर र शान्त खोटाङ जिल्लावासीले संविधान कार्यान्वयनका लाग

Read More

आफ्नै कार्यकर्तालाई ईच्छाविपरीत भोट हाल्न लगाउँदैछन बाम गठबन्धन: राई

Posted on November 22, 2017 | views : 1699 | खोटाङ्ग - KTG

मंसिर ६, खोटाङ । बाम गठबन्धनले आफ्नै कार्यकर्तालाई ईच्छा विपरीत भोट लगाउन दबाव दिईरहेको नेपाली कांग्रेस खोटाङका प्रखर बक्ता तथा प्रदेशसभा (ख) का उम्मेद्वार विष्णुकुमार राईले बताउनुभएको छ ।  गठबन्धनले आफु निकट कार्यकर्ताको नैसर्गिक अधिकारको हनन् गर्दै डर, धम्की र त्रासमा भोट मागीरहेको बताएका छन्

Read More

खोटाङमा मतदान केन्द्रमा कर्मचारी जाँदै

Posted on November 22, 2017 | views : 1238 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर ६, खोटाङ । आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि खोटाङमा कर्मचारी मतदान केन्द्र पठाउन थालिएको छ ।  मत पेटिका, मतपत्र, नङमा हाल्ने मसी, स्टाम्प प्याड लगायतका ६४ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीको समुह मतदान केन्द्रतर्

Read More

रतन्छामा विजुली नबल्नु मुख्य कारक माओवादी हो: राई

Posted on November 20, 2017 | views : 2004 | खोटाङ्ग - KTG

मङ्सिर ४, खोटाङ । नेपाली कांग्रेस खोटाङका प्रदेश (ख) का प्रत्यक्ष उम्मेद्वार विष्णुकुमार राईले रतन्छामा विजुली वक्ती नवल्नुको मुल कारक माओवादी पार्टी भएको बताउँनुभएको छ ।  सोमवारे चुनावी सभालाई संवोधन गर्दै राइले पुर्वसभासद तथा माओवादी नेता हाल बाम गठबन्धनबाट प्रदेशसभा (ख) का  प्रत्यक्ष उम

Read More

विपक्षी दलले कमिसन खाएर जनता नाङगो बनाए: पोखरेल

Posted on November 20, 2017 | views : 2396 | खोटाङ्ग - KTG

मङ्सिर ४, खोटाङ । प्रदेशसभाका (क) का प्रत्यक्ष उम्मेद्वार तथा नेपाली कांग्रेस खोटाङका प्रभावशाली यूवा नेता सुवासकुमार पोखरेलले विपक्षी दल एमालेलाई ईंगित गर्दै उनीहरु जनताका नाममा आएका विभिन्न योजना तथा विकासमा छुटेका बजेटवाट कमिशन खादै जनता नाङगो बनाउने गरेको भनेका छन् ।  जिल्लाका विभिन्न विकास

Read More

बाम गठबन्धनका कार्यकर्ता आफ्नै उम्मेद्वारप्रती रुष्ट, मान्छे मारेका र पालिका हरणको आरोप

Posted on November 19, 2017 | views : 1481 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | मंसिर ३, खोटाङ | खोटाङको क्षेत्र नम्बर २ का अधिकांश भुभागमा बाम गठबन्धनभित्रकै कार्यकर्ता रुष्ट रहेका छन् । खाशगरी लोकतान्त्रिक गठबन्धनसंग प्रर्तिस्पर्धा गर्न चुनावी तालमेल गरेका बामभित्र आफ्नै गुटका स्थानीय नेता तथा कार्यकर्ता उम्मेद्वारसंग रुष्ट देखिन्छन् । आगामी मंसिर १० गते हुने प

Read More

मतदान गर्न ८ दिन बाँकि, मतदाता शिक्षा थाहा छैन मतदातालाई

Posted on November 18, 2017 | views : 1522 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २, खोटाङ । सदरमुकाम भन्दा टाढाका पालिका तथा वडाहरुमा मंसिर महिनाको २ गते हुंदासम्म मतदाता शिक्षा कार्यक्रम पुग्न नसक्दा मतदाताहरु अलमलमा रहेका छन् ।  निर्वाचनमा भोट लगाउने, पट्याउने, समानुपातिक, प्रदेशसभा, प्रनिनिधिसभाजस्ता विषयहरुमा कसरी भोट लगाउने, चनिाव चिन्ह चिन्ने कुरामा

Read More

नयाँ शक्तिका उम्मेद्वार राईलाई सडक खनेर जनताले गरे स्वागत

Posted on November 15, 2017 | views : 1340 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/कार्तिक २९, खोटाङ । नयाँ शक्ति पार्टी नेपाल खोटाङका प्रतिनिधिसभाका उम्मेद्वार तथा कृषिविज्ञ मदन राईलाई जनता आफैले सडक खनेर गाउँमा स्वागत गरेका छन् ।  मंसिर १० गते हुने आसन्न प्रतिनिधि तथा प्रदेशससभाको चुनावका लागि जिल्लाका विभिन्न स्थानमा चुनावीसभा गर्न गाउगाउ डुलेका नेता तथा कृषिव

Read More

काँग्रेसको प्रचारमा गएका राप्रपाका नेताको भिरबाट लडेर मृत्यु

Posted on November 14, 2017 | views : 1666 | खोटाङ्ग - KTG

कात्तिक २८, खोटाङ । नेपाली काँग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ ।  आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ काँग्रेस उम्मेदवारलाई सघाउने पार्टीले निर्णय गरेपछि भोट माग्न गएका राप्रपाका जिल्ला सदस्य केशरमा

Read More

छिमेकी नेता हैन काम गर्ने नेता छान्नुहोस: पोखरेल

Posted on November 13, 2017 | views : 2217 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/कार्तिक २७, खोटाङ । प्रदेशसभा (क) का कांग्रेस उम्मेद्वार तथा प्रभावशाली नेता सुवास कुमार पोखरेले ‘छिमेकी नेता हैन काम गर्ने नेता चुन्न जनतालाई आग्रह गरेका छन् ।’  नियमित चुनावी सभा कार्यक्रम अन्तरगत सोमवार केपिलासगढी गाउपालिका ४ स्थित सर्वेश्वर महादेव मन्दिरको प्राङगणमा भएको आमसभाम

Read More

खोटाङमा नेकपाद्वारा मेयरदेखी उम्मेद्वारसम्मका घर-जग्गा कब्जा

Posted on November 13, 2017 | views : 2865 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/कार्तिक २७, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इबन राईको घर, जग्गा र सम्पत्ति नेपाल कम्युनिस्ट पार्टी खोटाङले नियन्त्रणमा लिएको छ । नगरप्रमुख राईको घरमा कात्तिक २५ गते शनिवार राति कसैले थाहा नपाउनेगरी विज्ञप्ती टाँसी घर, जग्गा र सम्पत्ति नियन्त्रणमा लिएको उसले जनाएको हो । नेकपा ख

Read More

कांग्रेसले जिते खोटाङ संमृद्धितिर लम्कन्छ: वजिमय

Posted on November 12, 2017 | views : 2516 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/कार्तिक २५, खोटाङ । मंसिर १० गते हुने चुनाव कांग्रेसले जिते जिल्ला संमृद्धितिर लम्कने प्रतिनिधिसभाकी एक्ली महिला उम्मेद्वार सरस्वती वजिमयले बताउनुभएको छ ।  शनिवार साकेला गाउँपालिका ४ मात्तिम विर्ता मानेभञ्ज्याङमा खोटाङ कांग्रेसले गरेको चुनावी आमसभालाई सम्वोधन गर्दै निवर्तमान सभाषद

Read More

खोटाङमा आईपुग्यो निर्वाचन सामग्री, शनिवारवाट मतदाता शिक्षा शुरु

Posted on November 09, 2017 | views : 1451 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/कात्तिक २३, खोटाङ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आवाश्यक साम्रगी विहीवार विहान दिक्तेल आईपुगेको छ ।  नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकबारजस्ता आवाश्यक सामग्री ल्याईएको हो । १ लाख २५ हजार १८३ मतदाता रहेको जि

Read More

उम्मेदवार नायक नवल खड्काले चुनावीसभा भन्दै फिल्म देखाए, आचारसंहिताले रोक्यो !

Posted on November 08, 2017 | views : 1849 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | कात्तिक २२, खोटाङ | निर्वाचन आचारसंहिता विपरित चुनावीसभा गर्दा नायक तथा नेकपा माओवादी केन्द्रका १ नम्बर प्रदेशसभाका समानुपातिक उम्मेद्वार नवल खड्काको कार्यक्रम प्रशासनले विचमै वन्द गराएको छ । बाम गठबन्धनसहित नियम विपरीत सभा गर्दा खड्काको कार्यक्रम वन्द गराईएको हो । जिल्ला प्रशासन कार्

Read More

खोटाङमा नयाँ शक्तिले वजार, व्यापरिक केन्द्रमा चुनावी प्रचार सामग्री नराख्ने

Posted on November 08, 2017 | views : 2226 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/कात्तिक २२, खोटाङ  । नयाँ शक्ति पार्टी नेपाल खोटाङले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रचारप्रसारका कुनै पनि सामग्री प्रर्दशन नगर्ने जनाएको छ । आगामी मंसिर १० गते हुने निर्वाचनका लागि प्रचारप्रसारका वहनामा पुरानै ढर्रा नअपनाउने नयाँ शक्तिले बताएको छ । झण्डा, व्यानर, तोरण, पर्च

Read More

मतदाता शिक्षामा ढिलाई, अलमलमा मतदाता

Posted on November 06, 2017 | views : 1693 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/कात्तिक २०, खोटाङ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ढिलाइ हुँदा प्रदेशसभा र प्रतिनिधिसभा चुनावका मतदाता अलमलमा परेका छन् । चुनाव आउन २० दिन बाँकी रहँदासम्म दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा मतदाता शिक्षा कार्यक्रम सुरु नहुँदा मतद

Read More

दुई दिनमा सक्यो खोटाङ कांग्रेसले चुनावी प्रचार

Posted on November 06, 2017 | views : 2387 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/कात्तिक २०, खोटाङ । नेपाली कांग्रेस खोटाङले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि दुई दिन लगाएर दिक्तेलमा प्रचारप्रसार कार्यक्रम सकेको छ ।  आईतवार थालेको प्रचार अभियान सोमवार सदरमुकाम दिक्तेलको त्रिवेणीचोक हुदैं रत्नपार्कसम्म घर, होटल तथा पसलहरुमा चुनावी पर्चा र झण्डा रा

Read More

व्यापक चुनावी कसरतमा नयाँ शक्ति, यस्तो छ चुनावी रणनीति

Posted on November 06, 2017 | views : 1621 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/कात्तिक २०, खोटाङ । नयाँ शक्ति पार्टी खोटाङका प्रतिनिधिसभाका उम्मेद्वार मदन राईलाइ जिताउँन पार्टीका नेता तथा कार्यकर्ताहरु व्यापक चुनावी कसरतमा जुटेका छन् ।  आगामी मंसिर १० गते हुने आसन्न प्रतिनिधि र प्रदेससभा चुनावमा कृषि वैज्ञानिक राईलाई विजयी गराउन नयाँ शक्तिका नेता तथा कार्यकर्

Read More

खोटाङमा चुनावी प्रचार सामग्रीले सिंगारियो बजार, कांग्रेसले सोमवार पनि प्रचार गर्दै

Posted on November 06, 2017 | views : 1283 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | कात्तिक २०, खोटाङ | निर्वाचन नजिकिएसँगै खोटाङका अधिकांश व्यापारिक केन्द्र पार्टीको झण्डा, व्यानर, तोरण, पर्चा र पम्प्लेटले रंगिन थालेका छन् । आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको प्रचार–प्रसारकाक्रममा बढि भीडभाड हुने दिक्तेल, हलेसी, बाक्सिला, खोटाङबजार, चिसापानी, ऐसेलुखर्क लगायतका

Read More

दलहरु चुनावी सभामै व्यास्त, तातियो गाउँवस्ती

Posted on November 05, 2017 | views : 1490 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | कात्तिक १९, खोटाङ | खोटाङका अधिकांश दल प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा सम्वन्धी गतिविधिमा व्यस्त छन् । आगामी मंसिर १० गते तोकिएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि कांग्रेस, एमाले–माओबादी केन्द्र गठबन्धन, संघीय समाजबादी फोरम, नयाँ शक्ती, नेकपा माले, राप्रपा प्रजातान्त्

Read More

कांग्रेसद्धारा दिक्तेलमा चुनावी प्रचारप्रसार सुरु

Posted on November 05, 2017 | views : 1488 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/कात्तिक १९, खोटाङ । नेपाली कांग्रेस खोटाङले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि दिक्तेलमा प्रचारप्रसार शुरु गरेको छ ।  आइतवार भवनगैरावाट खटेका कांग्रेसका नेता, कार्यकर्ताहरुले सदरमुकामभित्र रहेका घर–घरमा चुनावी पर्चा र झण्डा राखेर प्रचारप्रसार गरेको हो । प्रतिनिधिसभाका उम्म

Read More

खोटाङलाई संमृद्ध जिल्ला बनाउँछु: वजिमय

Posted on November 04, 2017 | views : 1418 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/कात्तिक १८, खोटाङ । प्रदेश नम्बर एक खोटाङबाट प्रतिनिधि सभाको उम्मेद्वार बन्नुभएकी सरस्वति वजिमयले पाँच वर्षभित्र जिल्लालाई समृद्ध बनाउँने उदघोष गर्नुभएको छ  । नेपाली कांग्रेसको चुनावी अभियानका क्रममा जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी वजारमा शनिवार आयोजित कार्यक्रमलाई संवोधन गर्दै व

Read More

आचारसंहिता विपरीत भोट फकाउँदै मेयर

Posted on November 04, 2017 | views : 2506 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/कात्तिक १८, खोटाङ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले आचारसंहिता विपरित गरिवका लागि छाना वितरण कार्यक्रम संचालन गरेका छन् ।  रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ८ दोर्पामा नेकपा एमालेको चुनावी क

Read More