राजनीति | खोटाङ्ग - KTG


सरकारी कार्यालय अन्यत्र सार्ने प्रस्ताबको खोटाङ कांग्रेसले गरे बिरोध

Posted on March 05, 2018 | views : 1997 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | फागुन २१, खोटाङ | जिल्लाका सरकारी कार्यालय अन्यत्र सार्ने संघीय सरकारको प्रस्ताबको खोटाङ कांग्रेसले बिरोध गरेको छ । जिल्लामा रहेका सरकारी कार्यालय अन्यत्र सार्ने, खारेजी गर्नेजस्ता प्रस्ताबलाई कांग्रेसले आन्दोलन मार्फत बिरोध जनाएको हो ।   मुलुक संघीय संरचनामा गइसक्दा सिंहदरब

Read More

फागुन दोश्रो साता नयाँ सरकार निर्माण हुन्छ: शेरधन राई

Posted on February 03, 2018 | views : 2037 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ २०, खोटाङ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य शेरधन राईले आगामी फागुन दोस्रो साताभित्र नयाँ सरकार निर्माण हुने बताएका छन् ।  खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला साविक–९ संसारीडाडाँमा २१ करोडको लागतमा निर्माण गर्न लागिएको ला ज्लायो वाङथोप गुम्बा शुक्रबार शिलान्यास गर्दै ए

Read More

मलेसियाबाट फर्किएका थापाले भने- ‘जनताले माया र आस्था राखेर जिताए’

Posted on January 26, 2018 | views : 3660 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ १२, खोटाङ । बारा जिल्ला निजगढ नगरपालिका ११ रतनपुरका नर बहादुर थापा उमेरले ३५ वर्ष पुगे ।  दुई पटक बैदेशिक रोजगारीमा मलेशिया पुगेर स्वदेश फर्किएका थापा नगरपालिकाको ११ नं. वडा रतनपुरका निर्वाचित वडा सदस्य हुन् । साविक गाविस रतनपुरमा नेकपा एमालेबाट वडा सदस्यका लागि टिकट पाएका थापा

Read More

लोकतान्त्रिक शासन प्रणालीमा जनता आफैँले आफैँलाई शासन गर्छन: सुचना आयुक्त पोखरेल

Posted on January 19, 2018 | views : 1712 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/माघ ५, खोटाङ । लोकतान्त्रिक शासन प्रणालीमा जनता आफैले आफैलाई शासन गर्ने सुचना आयुक्त किरण कुमार पोखरेलले बताउनुभयो । लोकतन्त्रमा कुन प्रणाली जनता आफ्ना लागि चाहान्छन् आफै निर्माण गर्छन । स्वतन्त्र र निश्पक्ष न्यायलय भयो भने लोकतन्त्रको  परिभाषा हुने बताउँदै आयुक्त पोखरेलले लोकतन्त

Read More

रक्षामन्त्री प्रधान आज दिक्तेल आउँदै

Posted on January 07, 2018 | views : 1704 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस २३, खोटाङ । रक्षामन्त्री भिमसेनदास प्रधानले आईतबार २ बजे सदरमुकाम दिक्तेल आउने भएका छन ।  बिहान दश बजे हलेसी बजार आगलागी निरीक्षण गरेर उनी दिक्तेल आउने भएका हुन् । नेपाली कांग्रेसका नेता समेत रहेका प्रधान शनिबारदेखी हलेसीमा हुनुहुन्छ । उनका प्रेस संयोजक महेश्वर गौतमका अनुसार ब

Read More

दिक्तेलमा बाम गठबन्धन र संघिय समाजबादीले चुनावी सामग्री हटाएनन्

Posted on January 05, 2018 | views : 1900 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस २१, खोटाङ । खोटाङमा बाम गठबन्धन र संघिय समाजवादी फोरम नेपालले डेढ महिना बित्दा समेत चुनावी प्रचारप्रसारका सामग्री हटाएका छैनन् ।  गत मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दिक्तेल बजारमा टाँगिएका पर्चा, पम्प्लेट, तुल, झण्डा, ब्यानर नहटाएको हो । बाम गठबन्धन एमाले

Read More

खोटाङमा नगरको कार्यालय यथास्थानमै राख्न चार वडाध्यक्षको माग

Posted on January 02, 2018 | views : 1738 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस १८, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय यथास्थानमा राख्न चार वडाध्यक्षले माग गरेका छन् ।  मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयमा ज्ञापनपत्र पठाउँदै हाल दुर्छिमस्थित छापडाँडामा रहेको हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय यथास

Read More

दिप्रुङ गाउँपालिकाको केन्द्र निर्वाचनबाट टुंगो लाग्यो

Posted on December 28, 2017 | views : 1826 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस १३, खोटाङ । खोटाङको दिप्रुङ गाउँपालिकाको केन्द्र र नामको विवाद निर्वाचनबाट टुंगो लागेको छ । विहिबार सम्पन्न निर्वाचनबाट पालिकाको केन्द्र स–छितापोखरी ५ याङशोलाटारमा रहने भएको छ । गाउँपालिकाको केन्द्र दिप्रुङ गाउँपालिका–५ तृतियाभञ्ज्याङमा राख्ने वा दिप्रुङ गाउँपालिका–५ स–छितापोखरीको य

Read More

नगरपालिकाको कार्यालय राख्ने स्थानका विषयमा बिवाद

Posted on December 22, 2017 | views : 1742 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा पुस ७, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय राख्ने स्थानका विषय बिवादित बनेको छ ।  दुर्छिमको छापडाँडामा रहनुपर्ने नगरपालिकाको कार्यालयलाई मेयर इवन राईले  कोटगैरामा राख्ने निर्णय गराएको भन्दै चार वडाध्यक्षले बिरोध जनाएका छन् । बुधबार बसेको ११ सदस्यीय नगर कार्यपालि

Read More

घर फर्किए म्यादी, अधिकांशको सपना सेना र प्रहरी बन्ने

Posted on December 22, 2017 | views : 2088 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/पुस ७, खोटाङ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा शान्ति स्थापनाका लागि खटिएका म्यादी प्रहरीलाई सरकारले आजबाट विदाई गरेको छ ।  ५५ दिनका लागि नियुक्त भएका उनीहरु विहीबारदेखि सेवा मुक्त भएका हुन् ।सेवा मुक्त हुंदै गर्दा खोटाङमा म्यादी प्रहरीको सपना र जिम्मेवारी घर गृहस्थी चलाउनेदेखी

Read More

कांग्रेसले खोटाङमा चुनाव प्रचार–प्रसारका सामग्री हटायो

Posted on December 14, 2017 | views : 1571 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २८, खोटाङ । नेपाली कांग्रेस खोटाङले चुनाव प्रचार–प्रसारका क्रममा प्रयोग गरेका चुनावी सामग्री हटाएको छ ।  विहीवार विहान सदरमुकाम दिक्तेलबजारमा पार्टीका शिर्षस्त नेताहरुसहितको टोलीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रयोग गरेका सामग्री हटाएका हुन् । सफा र सुन्दर बजार बनाउँनका

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42741 | खोटाङ्ग - KTG

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

खोटाङमा समानुपातिकमा पनि एमालेको अग्रता

Posted on December 12, 2017 | views : 1615 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/ मंसिर २६, खोटाङ । खोटाङमा समानुपातिकतर्फ पनि एमालेले अग्रता लिएको छ ।  मंगलबार साँझ ५ बजेसम्मको गणना अनुशार प्रतिनिधिसभामा एमालेले ११ हजार ५८१, कांग्रेसले ९ हजार १६१, माओबादी केन्द्रले ५ हजार ८९० मत पाएको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  यस्तै, संघीय समाजबादी

Read More

खोटाङमा बाम गठबन्धनले मनायो विजय जुलुस (फोटोफिचर)

Posted on December 10, 2017 | views : 2911 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २४, खोटाङ । खोटाङमा बाम गठबन्धनले बिजय जुलुश मनाएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बिजयी गठबन्धनले आईतवार सदरमुकाम दिक्तेल बजारमा बिशाल ¥याली गर्दै बिजय उत्सव मनाएको हो ।  शनिबार साँझ आएको मत परिणाम अनुसार तीनै सिटमा बिजयी गठबन्धनले स्थानिय हेलिप्याडबाट शुरु भएको ¥याली

Read More

खोटाङमा बाम गठबन्धनको ह्याट्रिक, कांग्रेस ‘क्लिन स्वीप’

Posted on December 09, 2017 | views : 2116 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २३, खोटाङ । खोटाङमा बाम गठबन्धनले तीनै सिटमा बिजयी हाँसिल गरेको छ ।  शनिबार साँझ मुख्य निर्वाचन कार्यालयले दिएको मत परिणाम अनुसार प्रतिनिधिसभा एक र प्रदेशसभा दुई सिटमा बाम गठबन्धनले जितेको हो । जितसंगै गठबन्धनले निकटतम प्रतिद्धन्दी लोकतान्त्रि गठबन्धनलाई ‘क्लिन स्वीप’ गरेको छ

Read More

खोटाङमा प्रदेशसभा 'ख'मा बाम गठबन्धनका उम्मेद्वार बिजयी

Posted on December 09, 2017 | views : 1885 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २३, खोटाङ । खोटाङमा प्रदेशसभा (ख) मा बाम गठबन्धनका उम्मेद्वार बिजयी भएका छन् ।  शनिबार दिउँसो २.३० बजेको मत परिणाम अनुशार कांग्रेसका उम्मेद्वार बिष्णुकुमार राईलाई ६ हजार १३३ मतले पछि पार्दै वाम गठबन्धन (माओबादी केन्द्र)का उम्मेद्वार रामकुमार राई विजयी भएका हुन् ।  मतगणना

Read More

खोटाङमा ९ हजारवढी मतले बाम गठबन्धन अगाडी

Posted on December 08, 2017 | views : 1882 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २२, खोटाङ । खोटाङमा प्रतिनिधि र प्रदेससभा तीनै सिटमा बाम गठबन्धनले ह्याट्रिक देखाउदै गएको छ ।  प्रतिनिधिसभा एक, प्रदेशसभा दुई सिटमा बाम गठबन्धन लगातार अगाडी बढिरहेको हो । शुक्रवार साँझसम्मको मत गणना अनुसार बाम गठबन्धन ९ हजार ७ सय ३९ मतले अगाडी छ । लोकतानित्रक गठबन्धन मतान्तर

Read More

खोटाङमा बामको अग्रता कायमै, सात हजारवढी मतले अगाडी

Posted on December 08, 2017 | views : 1833 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २२, खोटाङ । खोटाङमा बाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा ७ हजार १ सय ८४ मतान्तरले फराकिलो अग्रता कायम राखेको छ ।  विहीवार साँझ ७ बजेवाट शुरु भएको मतगणनाको भोलिपल्ट शुक्रबार बिहान १२ बजेभन्दा अघिसम्म प्रतिनिधिसभा बाम गठबन्धनका उम्मेद्वार बिशाल भट्टराई ९ हजार १ सय ५२ लोकतान्त्

Read More

खोटाङमा बाम गठबन्धन भारी मतान्तरले अगाडी

Posted on December 08, 2017 | views : 1589 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २२, खोटाङ । खोटाङमा बाम गठबन्धन लोकतान्त्रिक गठबन्धनसँग भारी मतान्तरले अगाडी बढीरहेको छ ।  विहीवार साँझ ७ बजेवाट शुरु भएको मतगणनाको भोलिपल्ट शुक्रबार बिहान ७: ३० बजेसम्म प्रतिनिधिसभा बाम गठबन्धनका उम्मेद्वार बिशाल भट्टराई ७ हजार ९ सय ७६ लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार सरस्व

Read More

खोटाङमा बाम गठबन्धन अगाडी, कांग्रेस पछ्याउदै

Posted on December 08, 2017 | views : 1904 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २२, खोटाङ । खोटाङमा बाम गठबन्धन अगाडी रहेको छ ।  प्रतिनिधिसभा बाम गठबन्धनका उम्मेद्वार बिशाल भट्टराई ६ हजार २ सय ४१ लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार सरस्वती वजिमयले ४ हजार ३ सय ८१ मत ल्याएकी छन् । लोतान्त्रिक गठबन्धन १ हजार ८ सय ६० मतले पछाडी रहको छ । प्रदेशसभा (क) राजन राइ

Read More

खोटाङमा बाम गठबन्धन अगाडी (मतपरिणामसहित)

Posted on December 07, 2017 | views : 1633 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २१, खोटाङ । खोटाङमा प्रारम्भिक मतगणना अनुशार बाम गठबन्धन अगाडी रहेको छ ।  प्रदेशसभा (क) मा बाम गठबन्धन अगाडी रहेको छ । गठबन्धनलाई काग्रेसले पछ्याईहरको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको मतगणना अनुसार राजन राई ४०७ सुवास कुमार पोखरेल २३८ संघिय समाजवादी फोरम नेपाल नबिन

Read More

खोटाङमा मत गणना शुरु

Posted on December 07, 2017 | views : 3587 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा मंसिर २१, खोटाङ । खोटाङमा मतगणना शुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विहीवार साँझ ७ बजेदेखी मतगणना शुरु भएको हो ।  मूख्या निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालतका चार वटा कोठामा मत गणना भईरहेकोे छ । दुई वटा कोठामा प्रतिनिधिसभाको मत, एक वटा कोठामा प्रदेशसभा (क) र अर्को

Read More

खोटाङमा विहीवार बेलुका ७ बजेबाट मत गणना हुने

Posted on December 07, 2017 | views : 1424 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर २१, खोटाङ । खोटाङमा बिहिबार बेलुका ७ बजेबाट मत गणना सुरु गरिने भएको छ ।  बुधबार मूख्या निर्वाचनको अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले बेलुकाको खाना खाएपछि मत गणना सुरु गर्ने निर्णय गरेको मूख्या निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।  साँझ पाँच बजेभित्र उम्मेद्वारको

Read More

प्रधानाध्यापकनै बम पड्काउँने काममा संलग्न भएपछी...

Posted on December 03, 2017 | views : 1704 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा | मंसीर १७, खोटाङ | गत मंसीर १० गते पहिलो चरणमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई लक्षित गरि विभिन्न ठाँउमा बम पड्काउँने देखि घरजग्गा कब्जा गर्नेसम्म कार्य गरेको आरोपमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वका लामीडाँडा गाउँपालिका खार्पाका शेखर पोखरेल  पक्राउ परेका छन् । 

Read More

कहाँ, के गर्दैछन् खोटाङका प्रतिनिधि र प्रदेशसभाका उम्मेद्वार ?

Posted on December 02, 2017 | views : 2033 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर १६, खोटाङ । जिल्लामा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सकिएको हप्तादिनको पेरीफेरीमा खोटाङका उम्मेद्वारहरु आफ्ना मतदातालाई फेसबुक तथा विभिन्न सञ्चार माध्यमबाट धन्यवाद दिदै दोश्रो चरण चुनावमा खट्न अन्य जिल्ला पुगेका छन् ।  खोटाङका अधिकांश शिर्षष्थ नेताहरु आफ्नो पार्टी जिताउन जिल

Read More

सिष्टम सिक्नु छ भने लोकसेवा आयोगवाट सिक्नुहोस: अध्यक्ष मैनाली

Posted on December 01, 2017 | views : 3108 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर १५, खोटाङ । लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले सिष्टम सिक्नु छ भने लोकसेवा आयोगवाट सिक्नु पर्ने बताउनुभएको छ ।  बेरोजगरीको चर्को समस्या रहेको देशमा जहाँ कुनैपनि प्रणाली स्थापित भएन भनेर बितृष्णा फैलिरहेको बेलामा लोकसेवा आयोगले प्रणाली स्थापित गरेको स्मरण गराउँदै आयोग

Read More

दुई नगर, आठ गाउँपालिका गरी सबै मतपेटिका आईपुग्यो दिक्तेल

Posted on November 28, 2017 | views : 1874 | खोटाङ्ग - KTG

चिसाङ शेर्पा/मंसिर १२, खोटाङ । जिल्लाका १३६ मतदानस्थलका १७९ मतदान केन्द्रका सबै ५३७ वटै मतपेटिका मूख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको छ ।  सबै मतपेटिका सुरक्षा प्रवन्धका साथमा ट्याक्टर र बसमा राखेर दिक्तेल ल्याइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।  दुरीका हिसावले टाढा र

Read More

पदको मोहले पीडा विर्सिए एमाले नेता विशाल भट्टराईले

Posted on November 23, 2017 | views : 1963 | खोटाङ्ग - KTG

मंसिर ७, खोटाङ । ‘आखाँ छोपी नरोउ भनी भन्नु प¥या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या छ,’ भनेजस्तै भएको छ वाम गठबन्धनको चुनावी तालमेलले खोटाङका एमाले नेता विशाल भट्टराईलाई ।  २०५६ सालमा एमालेको विद्यार्थी राजनीतिबाट खोटाङ प्रवेश गरेका नेता भट्टराइले राजनीतिक यात्रा सुरु गरेको  तीन वर्ष पनि व

Read More