मंसिर ६, काठमाडौँ | नेपाल प्रज्ञा-प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही २९ मंसिर २९ गते काठमाडौंमा आयोजना गर्ने भएको छ | प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक ९ असारमा हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड-१९ का कारण स्थगन गरिएको थियो | प्रतिष्ठानका काव्य विभाग प्रमुख प्
Read Moreहरेक विहानका मिर्मिरे उषाहरुलाई फेसबुके किराले चुसिरहँदा, सम्वन्ध टुटाएर संसार जोड्ने तितो सत्य भित्र मान्छेको जुनी लुकिरहँदा, प्रविधिको सत्रुता कसरी हराउँला र खै बेहाल समयमा म कसरी जिउँला र खै । --- जोड्यौ होला तिमीले संसारलाई एक ठाउँ तर किन पलाइरहेछ मन भित्र घाउ, मान्छेको सम्वन्ध बासनाको खेलौना है
Read Moreमायाँ संगालेका मायालुका भावनाहरुमा, पृय लाग्छन् नसाले झुलेका नसालु ओठहरु, सधै लठ्ठ पार्ने ती आँखाका जोसिला चोटहरु, जुरुक्क उठ्छ प्रेमिलका वासनाको जोस, सजाइरहुँ ती बारुदी धारिला हतियारहरु । --- पराजित गरिरहेछ ती ओठहरुले सूर्यका अनगिन्ति किरणहरुलाई, जहाँ अन्तर मनका हतियारहरु सल्बलाइरहेछन् अंगालोको बास
Read Moreतिमी अँधेरोमा आयौ, उज्यालो बनाएर गयौ तिमी अन्जानमा आयौ, पहिचान सजाएर गयौ || सम्झिरहन्छु म तिम्रो सत्कर्मको यात्रा नेपालीको मनैभरी सुनौलो नाम रचाएर गयौ || तिमी आउँदा मेरो देश कालो अन्धकार थियो जाँदा-जाँदै देशै भरी उज्यालो दिप जलाएर गयौ || को छैन होला तिम्रो विदाईमा नरुनेहरु यहाँ भित्री मनमा जे भए नी
Read Moreम बाँचुन्जेल सम्म तिम्रो आँखामा आँशु देख्न सक्दिन छोरा, किनकी म तिम्रो आमा मात्र हैन, धड्कनको साथी पनि हुँ, म तिमीलाई हावाको वेग सँग क्षितिजको यात्रा गराईदिन सक्छु छोरा, दुनियाले तिमीलाई बौलाहा भनोस् कुनै पर्वाह छैन किनकी तिमी एउटी आमाको ममतामयी धड्कन सँग जोडिएका छौ छोरा, --- तिमी सक्दो बुन जी
Read Moreहरेकले आफ्नो जन्मसँगै मृत्यु पनि लिएर आएका छन् । त्यही मृत्यु कसैका लागि चाँडो त कसैका लागि ढिलो आइदिन्छ । हर जो कोहीलाई पनि मृत्युसँग डर नै लाग्छ तर यसको अर्थ आत्महत्या गर्नेहरू निडर र बहादुर हुन् भन्ने पनि हैन । आत्महत्या त जीवनको बोध गर्न नसक्नेहरूले, मानसिक संकुचनका रुग्णहरूले जीवनप्रति गर्ने अप
Read Moreलिला बल्लभ नेपाल | विराटनगर | विराटनगरमा एक जना नामुक बैद्य रहेछन् । उनले जस्तासुकै विरामीलाई पनि जोखाना हेरेकै भरमा औषधी दिएर ठिक पार्दा रहेछन् । धेरै टाढा-टाढाबाट उनलाई खोज्दै मान्छे उपचार गर्न आउने भएकाले उनको घरमा सँधै धेरै भीड हुने भएर बैंकमा जस्तो टोकनको व्यवस्था गरिएको रहेछ । धेरै नामुक तान्त
Read Moreमेरो सानो झुपडी अलि अलि रिष्ट पुष्ट हुँदै गएको यहि बेलामा कोरोनाले झम्टी झम्टी नियालो झै बनिसक्यो विस्तारामा सुतिरहेका घरमालिक ती बेलाबेला जुर्मुराउँदै व्यूझिन्छन् आदेश दिन्छन विहानै उठेर भजन नसुन्नू राष्ट्रियगान गाउनु ताली मज्जाले बजाउनु नाथे कोरोना महाशक्ति राष्ट्रहरुले हराउन सकेनन कोरोनासं
Read Moreवैशाख १०, काठमाडौँ | नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असार ९ गते हुने राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ । इच्छुक कविले समसामयिक विषयमा लेखिएका १५० शब्दसम्मका कविता आगामी जेठ २५ गतेभित्र बुझाउन सक्ने प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उप
Read Moreएउटा जङ्गलमा सयौँ चराहरू मिलेर बसेका थिए । जङ्गलमा थरीथरी जातका धेरै चराहरू थिए । जङ्गलमा खाने कुरादेखि पानीसम्म प्रसस्त मात्रामा पाईन्थ्यो र त्यहाँ कैयौं मेहनती चराहरूदेखि अल्छि चरा पनि थिए । मेहनती चराहरू बिहान देखि चर्न थाल्दथे । भने अल्छि चारहरू अबेरसम्म गुँडमा नै बसीरहेका हुन्थे । एकताका त्य
Read Moreचैत १९, काठमाडौँ | पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको आज ७७ वर्षका उमेरमा निधन भएको छ । एक वर्षदेखि दमरोगबाट पीडित पागलको आफ्नो जन्मस्थान सुनसरी, मधेशा ७ मा निधन भएको हो । उनि निबन्ध, कथा, कविता, समालोचना र चित्रकलामा प्रसिद्ध थिए । उनका ११ कृति प्रकाशित छन् । हाल उनल
Read Moreप्रजातन्त्र दिवसको अवसर पारेर कुश्मामा दुईवटा साहित्यिक कृति विमोचन भएका छन् । पर्वत साहित्य सङ्गमको आयोजनामा कुश्मास्थित पर्वत जेसीजको सभाहलमा आयोजित एक समारोहमा सह–प्राध्यापक डा। षडानन्द पौड्यालको अनुसन्धानमूलक कृति ‘धवलागिरिको नेपाली साहित्य’ र साहित्यकार यम ढुङ्गाना केसीको ‘खिचडी’ हाइकूसङ्ग्रह
Read Moreनारायण ढुङ्गाना | पुष १९, काठमाडौँ | नाङ्गिएकी हो ऊ मर्दको अगाडि सर्वाङ्ग मर्दकै चाहना, आश्वासन र निर्देशनमा छोडाएर केस्राकेस्रा अङ्गप्रत्यङ्ग अँध्यारो कोठाभित्र पटकपटक मर्दले गरिदियो न्वारान एकपछि अर्को काली, डल्ली परी...। वाचन गरेको पाँचौँ कविताको पहिलो अङ्कको शुरुआतमै हल चकमन्न भए । य
Read Moreकमल घिमिरे।पौष११।पाँचथरलेखक, साहित्यकार तथा चलचित्रकर्मी एन बी अन्जानले संकलन तथा सम्पादन गरेको राजेन्द्र परदेशी स्मृतिग्रन्थको एक कार्यक्रमका साथ विमोचन भएको छ । उक्त ग्रन्थलाई पुर्वप्रधानमन्त्री झलनाथ खनालले विमोचन गर्नु भएको हो । गुमनाम हुन लागेका सशक्त कवि तथा राजनैतिक योद्दा राजे
Read Moreकमल घिमिरे।मंसिर२३।पाँचथर,पाँचथरे साहित्यकार वीरेन्द्र थोक्लिहाङ‘वीरेनजी’को नाटक संग्रह ‘यदि उसको भविशय बन्छ भने’ नाटक संग्रह फिदिममा लोकार्पण तथा पुस्तक चर्चा कार्यक्रम सम्पन्न गरिएको छ । हाम्रो थिएटर नेपालको आयोजनामा भएको सो कार्यक्रममा पाँचथरे अग्रज साहित्यकार प्रेम ओझा र युवा साहित्यकार मध
Read Moreरश्मि, कुहिरो, बर्षात अनि बादलमा भेटिन्छु दिए देखि तिमीले पीडा म गजलमा भेटिन्छु ! ल्याउनु सम्बन्ध विच्छेदको सबुत गरि दस्तखत सायद, तिम्रो सपनाको धरातलमा भेटिन्छु ! न बर्ग , न घन , न आयतनमा खोज्नु मलाई मात्रै प्यारको परिधि अनि क्षेत्रफलमा भेटिन्छु ! देखे देखि त्यो डालिमा ढुकुर जोडी यो
Read Moreकमल घिमिरे।भदौ९।पाँचथर,कवि तथा उपन्यासकार भूपिनको नवीनतम उपन्यास मैदारोको आज पाँचथरको फिदिममा विमर्श गरिएको छ । नौलो साहित्यिक बिहान प्रतिष्ठान र पाँचथर गजल मञ्चले आयोजना गरेको कार्यक्रममा साहित्यकारहरु धर्मेन्द्र नेम्बाङ, प्रकाश थाम्सुहाङ र प्रेम ओझाले उपन्यासबारे चर्चा गर्नुभएको थियो थ
Read Moreतिमी जाँदै छौ पैतालामा मेरो जिन्दगी कुल्चिएर म तिनै डोबहरुमा हराउदैछु लुक्दैछु ती तमान यात्राहरुबाट छुट्टि लिदै उकुसमुकुस रङ्गिन सपनालाई अलविदा गर्दै त्यो उदासिलो यथार्थमा फर्किदैछु जहाँ तिमी नफर्किने गरि डोबमा मलाई छोडि जादैछौ खै कसरी सक्छ यार जिन्दगीले जिन्दगीलाई छोड्न ! *** अब भ
Read Moreअसार २५, काठमाडौँ | मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सात वटा कृतिलाई श्रेष्ठ सूचीमा छनोट गरेको छ । छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’,बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’,कुमार नगरकोटीको ‘ज्ञ’,छुदेन काविमोको ‘फातसुङ’,महेश थापाको ‘मरीचिका’,योगेशराजको ‘रणहार’र ध्रुव सापकोटाक
Read More१. बजार झरेकी आमाको बोली फेरिएन । लगाउदै गरेको उनको चोली फेरिएन ।। खुसिको महलमा राख्न्ने भनेर छोराले । हिड्यो प्रदेस आमाको झोली फेरिएन ।। २. हरेक साँझ पिउनुको नि कारण छ । मरे जसरी जिउनुको नि कारण छ ।। चोटै-चोटले यो मुटु टुक्रा टुक्रा पार्यौ । टुक्रेको मुटु सिउनुको नि कारण छ ।। ३. गूलाफ भ
Read Moreअसार १०, काठमाडौँ (रासस) | नेपाल प्रज्ञा–प्रतिष्ठानको ६२ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित राष्ट्रिय कविता महोत्सव २०७६ मा धादिङका हेम प्रभास प्रथम हुनुभएको छ । उहाँले ‘प्रदेश गएका पतिका नाममा’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो । यस्तै डोटीका सुभाषचन्द्र भण्डारी ‘किनाराका
Read Moreजेठोदाइ आउँदा कूचो लगायौ तिमीले तर अहँ कूचो होइन दक्षिणको किटाणु भित्र्यायौ तिमीले । नाराउखान र हावाहुरीको भुँवरी चलायौ तिमीले पलाएका समृद्धिका पखेटाहरू पनि सबैसबै भाँच्यौ तर अहँ कहिल्यै रोपेनौ तिमीले वातावरणका एउटै हरियो बिरुवा पनि ? केवल उडायो सपनाहर
Read More#Crush_an_untold_love त्यो एउटा केटी थिई जो सायद म भन्दा जेठी थिई... गोलो अनुहार गोरो वर्ण मान्छु अलिक होचो कद थियो... उस्को शरिरको एकदम राम्रो कुरा उस्को आँखाको चमक थियो... उ नजिक आउनासाथ मैले आफ्नो नजर झुकाउथे.. म उस्लाई कतै परबाट नियालि रहन रुचाउथे.. म उ
Read Moreछाड़ा भए पिचासहरु अंकुस लगाउने नेल पठाई दे जगाउनु परो शिवजी, भाँग-धतुरो अनि बेल पठाई दे --- बाको जीवन बित्यो मरुभूमिमा सपना साट्दा साट्दै अझै कत्ती पालनेहो सरकार, कृपया एउटा मेल पठाई दे --- यता सुक्का पैसा छैन सिटामल किन्न बा-आमालाइ खुसी हुन्छन मलामी, आर्यघाट लैजाने रेल पठाई दे --- अब छाड़ि सके बल्न च
Read More