राजनीति | महोत्तरी - MHT


अब दुई पार्टीविचको एकीकरण टार्ने अवस्था छैन: वाम नेता

Posted on February 09, 2018 | views : 361 | महोत्तरी - MHT

माघ २६, बर्दिवास । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताले एउटै मञ्चबाट दुवै पार्टीबीच अब एकीकरणलाई टार्ने अवस्था नरहेको बताएका छन् ।  महोत्तरीको बर्दिवासमा बिहीबार बर्दिवास–३ मा सञ्चालित आधारशीला (माओवादी केन्द्रका नेता कार्यकर्ताले स्थापना गरेको सामूहिक कम्युन) को १५ औँ वार्षिकोत्सवक

Read More

स्वास्थ्य बीमा सञ्चालन गर्न अस्पताललाई व्यवस्थित गरिनुपर्छ: पूर्व स्वास्थ्य मन्त्री

Posted on February 08, 2018 | views : 139 | महोत्तरी - MHT

माघ २५, महोत्तरी | स्वास्थ्य बीमा सञ्चालन गर्नका लागि अस्पताललाई व्यवस्थित गरिनु आवश्यक रहेको पूर्व स्वस्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बताउनुभएको छ ।  आज महोत्तरीको बर्दिबासमा जिल्लाको स्वास्थ्य बीमा दर्ता कार्यक्रमको शुभारम्भ गर्दै माओवादी केन्द्रका नेतासमेत रहनुभएका पूर्वमन्त्री पोखरेलले अह

Read More

सांसद डा यादवले गरे मधेश आन्दोलनका शहीद परिवारसँग भेटघाट

Posted on January 19, 2018 | views : 153 | महोत्तरी - MHT

माघ ५ , महोत्तरी | प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादवले दोस्रो मधेश आन्दोलनाका शहीद परिवारसँग भेट गरी सिरक प्रदान गर्नुभएको छ ।  मधेस आन्दोलन ११ औं वर्ष पुगेको अवसरमा उहाँले शहीद रामविवेक यादव, अमित कापर, वीरेन्द्र बिच्छालगायतका परिवारलाई सिरक प्रदान गर्नुभएको हो ।  भेटमा शहीद रामविवेककी

Read More

सुशासन प्रवद्र्धनको मुख्य बाधक भ्रष्टाचार: प्रमुख आयुक्त बस्न्यात

Posted on December 29, 2017 | views : 278 | महोत्तरी - MHT

स १४, बर्दिवास । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले सुशासन प्रवद्र्धनको मुख्य बाधक भ्रष्टाचार भएकाले यसका विरुद्ध सङ्गठित प्रयत्नको खाँचो रहेको बताउनुभएको छ ।  महोत्तरी बर्दिवास–३ गौरीडाँडास्थित आयोगको प्रशासनिक भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो – “भ्रष्टाचार

Read More

महोत्तारीमा ट्र्याक्टरले ठक्कर दिँदा १२ बर्षीय बालिकाको मृत्यु

Posted on December 21, 2017 | views : 537 | महोत्तरी - MHT

पुस ६, महोत्तरी । महोत्तरीको गौशालामा ट्र्याक्टरले ठक्कर दिँदा एकजना बालिकाको मृत्यु भएको छ ।  आज बिहान गौशाला नगरपालिका–११ लक्ष्मीनियाँमा ज१त ५५४१ नंको ट्र्याक्टरले ठक्कर दिँदा स्थानीय १२ वर्षीया अञ्जलीकुमारी महतोको मृत्यु भएको हो ।  तीव्र गतिमा रहेको ट्र्याक्टर अनियन्त्रित हुँदा बाटोको छ

Read More

महोत्तरीमा १८० उम्मेदवारको जमानत जफत

Posted on December 14, 2017 | views : 195 | महोत्तरी - MHT

मङ्सिर २८, गौशाला । महोत्तरी जिल्लामा मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १८० उम्मेदवारको जमानत जफत भएको छ ।  निर्वाचन अधिकारी पिंकी रायका अनुसार जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएका २१३ उम्मेदवारमध्ये १८० जनाको जमानत जफत भएको हो ।  कूल खसेको सदर मतको १०

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 7818 | महोत्तरी - MHT

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

महोत्तरी १ मा माओबादी उम्मेदवार पोखरेल विजयी

Posted on December 11, 2017 | views : 203 | महोत्तरी - MHT

मङ्सिर २५, महोत्तरी । महोत्तरी क्षेत्र नं १ बाट नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेल प्रतिनिधिसभामा विजयी हुनुभएको छ ।  उहाँ २३ हजार ७७६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी महतोले १९ हजार ४९२ मत प्राप्त गर्नुभएको छ ।  यसअघि

Read More

मद्यरातमा नेताको घर अगाडि बम विस्फोट

Posted on November 26, 2017 | views : 299 | महोत्तरी - MHT

मङ्सिर १०, महोत्तरी । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य शरतसिंह भण्डारीको घरअगाडि बम विस्फोट भएको छ ।  आज बिहान २ बजेको समयमा भण्डारीको महोत्तरीस्थित औरही निजी निवासअगाडि बम विस्फोट भएको हो ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीले भण्डारीको घरअगाडि रहेको पोखरीको डिलमा सो विस्फो

Read More

खेल्ने क्रममा भेटिएको विषादी सेवन गरेका एक बालकको मृत्यु

Posted on November 13, 2017 | views : 282 | महोत्तरी - MHT

कात्तिक २७, महोत्तरी । सडकमा फ्याँकिएको प्याकेटभित्रको विषादी सेवन गरेपछि घाइते भएका एकजना नाबालकको मृत्यु भएको छ ।  गौशाला नगरपालिका–८ बेलगाछीका रामविलाश ठाकुरका पाँचवर्षीय छोरा उद्धव ठाकुरको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय, गौशालाले जनाएको छ

Read More

चुनावको मुखैमा राजपाका नेताहरु माओवादीमा प्रवेश

Posted on November 10, 2017 | views : 680 | महोत्तरी - MHT

कात्तिक २४, महोत्तरी | राजपा नेपालका केन्द्रीय सदस्य एवम् राष्ट्रिय आदिवासी जनजाति महासंघमा आबद्ध नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । महोत्तरीको बर्दिबास नगरपालिकाको खयरमाराका बासिन्दा आदिवासी जनजाति नेता प्रेम लामा शुक्रबार माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।  नेता लामासँगै राजपा

Read More

महत्तरीका एक मेयरको घोषणा: वाचा पूरा नगरुञ्जेल फूलमाला ग्रहण नगर्ने

Posted on September 28, 2017 | views : 997 | महोत्तरी - MHT

असोज १२, महोत्तरी (रासस) | नागरिकसँग गरिएको वाचा पूरा नगरिकन आफूले जनताको घरमा गई फूलमाला र अबीर ग्रहण नगर्ने औरही नगरपालिकाका नवनिर्वाचित प्रमुख सुनीलकुमार यादवले प्रण गर्नुभएको छ ।  बुधबार महोत्तरीको गौशाला आउनुभएका तीसबर्षीय तथा अविवाहित रहनुभएका नवनिर्वाचित प्रमुख यादवले जनताले आफूलाई काम ग

Read More

महोत्तरीका सबै तहको मतगणना सकियो, कुन दलले कति जिते ?

Posted on September 24, 2017 | views : 512 | महोत्तरी - MHT

असोज ८, गौशाला । महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सकिएको छ ।  यस जिल्लामा स्थानीय तह निर्वाचनमा राजपा नेपालले सात स्थान हासिल गर्दै पहिलो भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताउनुभयो ।  मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार नेकपा (माओवादी केन्द्र) चार स्थानसहित दोस्र

Read More

जलेश्वरमा राजपा र बर्दिवासमा माओवादी केन्द्र विजयी

Posted on September 23, 2017 | views : 611 | महोत्तरी - MHT

असोज ७, गौशाला । जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुखमा राजपा नेपाल विजयी भएको छ ।  प्रमुखमा रामशङ्कर मिश्रले पाँच हजार १८० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाल लोकतान्त्रिक फोरमका सुरेश साह सोनारले तीन हजार ३६१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत किरणकुमार

Read More

महोत्तरीको मटिहानीमा राजपाको जित

Posted on September 22, 2017 | views : 300 | महोत्तरी - MHT

असोज ६, गौशाला। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा राजपा नेपाल विजयी भएको छ ।  निर्वाचन अधिकृत शम्भु गौतमका अनुसार प्रमुखमा हरिप्रसाद मण्डल र उपप्रमुख पदमा शिवोदेवी साह विजयी हुनुभएको छ । प्रमुखमा हरिप्रसाद मण्डलले तीन हजार ४०३ र उपप्रमुखमा शिवोदेवी साहले तीन हजार १

Read More

प्रदेश नं २ का चालिस स्थानीय तह मध्ये ७५८ वडाको मतपरिणाम सार्वजनिक

Posted on September 22, 2017 | views : 1490 | महोत्तरी - MHT

असोज ६, काठमाडौँ। तेस्रो चरणको असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ४० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।  निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज बिहान ९ बजे प्राप्त विवरणअनुसार स्थानीय तहको प्रमुख एवं अध्यक

Read More

महोत्तरीको गौशाला नगरमा माओवादी केन्द्र विजयी

Posted on September 22, 2017 | views : 310 | महोत्तरी - MHT

असोज ६, महोत्तरी । जिल्लाको प्रमुख व्यापारिक केन्द्र एवं नगरोन्मुख क्षेत्रका रुपमा परिचित रहेको गौशाला नगरपालिकाका प्रमुख पदहरु नेकपा (माओवादी केन्द्र) को भागमा परेका छन् ।  आज बिहान ४ बजे घोषित स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार गौशाला नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका शिवनाथ महतो र उपप

Read More

आज बिहानसम्मको मतपरिणाम: कांग्रेस पहिलो, माओवादी/राजपा दोश्रो

Posted on September 22, 2017 | views : 1915 | महोत्तरी - MHT

असोज ६, काठमाडौं | तेश्रो चरणको निर्वाचन अन्तर्गत दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । १३६ स्थानीय तहमध्ये ३७ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । राजविराजमा भने आजदेखि मतगणना सुरु गरिनेछ । राजविराजमा बिहिबार मतदान गरिएको थियो  ।   हालसम्म सार्वजनिक परिणामअन

Read More

२१ तहको परिणाम सार्वजनिक, को कहाँ विजयी ? (सूचीसहित)

Posted on September 21, 2017 | views : 1180 | महोत्तरी - MHT

असोज ५, काठमाडौं । प्रदेश २ का १३६ स्थानीय तह मध्ये  २१  तहको मतपरिणाम सार्बजनिक भएको छ । सार्बजनिक मत परिणाम अनुसार कांग्रेसले ८ तहमा जित हासिल गरेको छ भने एमाले ४, माओवादी केन्द्रले ३ तह र नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम र राजपा समान २ २ तहमा तहमा विजयी भउका छन् । कांग्रेस ८

Read More

जलेश्वर नगर १० मा राप्रपा र २ मा स्वतन्त्र उम्मेदवार विजयी

Posted on September 21, 2017 | views : 291 | महोत्तरी - MHT

असोज ५, गौशाला । राष्ट्रिय प्रजातन्त्र पार्टीले जलेश्वर नगरपालिका–१० मा विजयी भएको छ ।  जलेश्वर नगरपालिका–१० को वडाध्यक्षमा राप्रपाका विकाऊ दासले २८५ मत प्राप्त गरी विजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी राजपाका रुदल ठाकुरले १७७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरे

Read More

१७ स्थानीय तहको परिणाम सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)

Posted on September 21, 2017 | views : 920 | महोत्तरी - MHT

असोज५, काठमाडौं । प्रदेश २ का १३६ स्थानीय तहमध्ये १७ स्थानीय तहको मतपरिणाम सार्बजनिक भएको छ ।  सार्बजनिक मत परिणाम अनुसार कांग्रेस अगाडि देखिएको छ भने एमालेले कांग्रेसलाई पछ्याईरहेको छ । बिहान १० बजेसम्मको अपडेटमा कांग्रेसले ५ र एमालेले चार स्थानीय तह जितेका छन् । माओवादी, राजपा, संघीय फोरम र

Read More

मतदान गर्न आमाको अन्तिम संस्कार पनि रोकियो

Posted on September 19, 2017 | views : 117 | महोत्तरी - MHT

असोज ३, महोत्तरी। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६ मा एक परिवारले सोमबार स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि आमाको अन्तिम संस्कार पनि रोकेको छ ।  जलेश्वर–६ बस्ने नरेश महरा र उनका १२ जनाको परिवारले भोट हाल्नकै लागि सोमबार उनकी आमाको अन्तिम संस्कार नगरेको स्थानीय गणेश साहले बताउनुभयो ।&

Read More

महोत्तरीको बर्दिबास नगरपालिकाको ताजा मत परिणाम हेर्नुहोस्

Posted on September 19, 2017 | views : 1015 | महोत्तरी - MHT

असोज ३, महोत्तरी | महोत्तरीको बर्दिबास नगरपालिकाको ताजा मत परिणाम अनुसार कांग्रेसले अग्रता लिएको छ |  बर्दिबास नगरपालिकामा मेयर पदमा कांग्रेसका उम्मेदवारले ३५० मत पाएका छन् भने उपमेयरका उम्मेदवारले २५७ मत पाएका छन् |  त्यस्तै यहाँ कांग्रेसलाई एमालेले पछ्याईरहेको छ | एमालेका मेयर उम्मेदवारल

Read More

प्रदेश नम्बर - २ मा एमाले नै पहिलो शक्ति हुन्छ : खरेल

Posted on September 18, 2017 | views : 777 | महोत्तरी - MHT

असोज २, झापा। नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य अग्नि खरेलले प्रदेश नम्बर–२ मा भएको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्ति हुने दाबी गर्नुभएको छ ।  पूर्व कानून मन्त्रीसमेत रहनुभएका खरेलले मधेश र मधेशी जनताप्रति एमालेको आशा र विश्वास नडग्मगाएका कारण नेकपा एमाले पहिलो शक्ति हुन्छ भन्

Read More

प्रदेश नं २ मा मतदान शुरु, मतदाताको उत्साहपूर्ण उपस्थिति

Posted on September 18, 2017 | views : 598 | महोत्तरी - MHT

असोज २, काठमाडौँ। स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि भएको निर्वाचनअन्तर्गत आज बिहान ७:०० बजेदेखि मतदान शुरु भएको छ ।  प्रदेश नं २ मा १ महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा यो

Read More

महोत्तरीका पाँच महिला स्थानीय तहका शीर्षपदमा प्रतिस्पर्धा गर्दै

Posted on September 15, 2017 | views : 304 | महोत्तरी - MHT

भदौ ३०, महोत्तरी । स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा महोत्तरीबाट पाँचजना महिला प्रतिस्पर्धामा उत्रेका छन् ।  आगामी असोज २ गते हुने निर्वाचनका लागि नेकपा (एमाले)ले सम्सी गाउँपालिकाको प्रमुख पदमा मीनाक्षीकुमारी साह, संघीय समाजवादी फोरम नेपालले गौशाला नगरपालिकामा रामकुमारीदेवी महतो, बहुजन श

Read More

'स्थानीय चुनावमा तराई मधेशका जनताले काँग्रेसलाई नै रोज्छन'

Posted on September 14, 2017 | views : 411 | महोत्तरी - MHT

भदौ २९, महोत्तरी । स्थानीय तहको चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ ।  महोत्तरीको बर्दिबासमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा तराई मधेशका जनताले काँग्रेसलाई नै

Read More

महोत्तरीमा काँग्रेसको खाता

Posted on September 12, 2017 | views : 558 | महोत्तरी - MHT

भदौ २७, महोत्तरी। स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत महोत्तरी जिल्लामा नेपाली काँगे्रसले जीतको खाता खोलेको छ ।  मनरासिस्वा नगरपालिका–८ मा दलित महिला सदस्यमा काँग्रेसकी संजोगिया देवी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत यामबहादुर बानियाँले बताउनुभयो । रासस 

Read More