पत्रपत्रिकाबाट |


इजरेल र हमास केही बन्धक रिहा गर्न सहमत, विपिन जोशी कहिले छुट्लान्?

Posted on November 22, 2023 | views : 467 |

मङ्सिर ६, काठमाडौँ | हमास र इजरेलबीच केही बन्धकहरू छोड्ने र संघर्ष विराम गर्ने विषयमा सहमति भएको छ। गाजामा बन्धक बनाएर राखिएका ५० जनालाई मुक्त गराउन इजरेली मन्त्रिपरिषद्ले हमाससँग भएको एउटा सम्झौतालाई पारित गरेको छ। सुरुमा हमासले ५० महिला तथा बालबालिकाहरूलाई छुट्टाछुट्टै रिहा गर्ने छ। त्यसमा पनि इजर

Read More

नागढुंगा–नौबिसे सुरुङ मार्गको लागत अब १७ अर्ब

Posted on November 22, 2023 | views : 435 |

मङ्सिर ६, काठमाडौँ | नागढुंगा–नौबिसे सुरुङ मार्गको लागत थप चार अर्ब रूपैयाँ बढ्ने भएको छ। सुरुङ मार्ग खन्ने क्रममा कमजोर चट्टान भेटिएको र निर्माण अवधि पनि लम्बिएकाले ‘प्राइज स्केलेसन’ का आधारमा लागत झन्डै चार अर्ब बढ्ने देखिएको हो। सुरुङ मार्ग निर्माण आयोजनाका आयोजना प्रमुख नवीनमान श्रेष्ठले आयोजनाक

Read More

बैंकहरुमा व्याजदर घट्दै, पुसमा अझै घट्ने

Posted on November 21, 2023 | views : 240 |

मङ्सिर ५, काठमाडौँ | बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएसँगै र उद्यमी व्यवसायीहरु व्यवसायमा ह्रास आएका कारण लगानी गर्न डराएका कारण बैंकहरुले क्रमिक रुपमा कर्जाको व्याजदर घटाउन थालेका छन् । बैंकहरुले ५९ खर्ब १९ अर्ब निक्षेप संकलन गर्दा कर्जामा लगानी भने ४९ खर्ब ८७ अर्ब मात्र पु¥याउन सकेका छन् । सीडी रेस

Read More

घरमा किताब जोगिएनन् विद्यालयमा साथी भेटिएनन्

Posted on November 21, 2023 | views : 401 |

मङ्सिर ५, काठमाडौँ | दसैँ, तिहार र छठ पर्वको लामो बिदापछि विद्यालय खुलेका छन् । यसैक्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ स्थित जनविकास माध्यमिक विद्यालय पनि सोमबारबाट खुल्यो । साथी भेट्ने, कक्षाकोठामा पढ्ने र विद्यालयको प्राङ्गणमा खेल्ने उत्साह बोकेर विद्यालय आएकी कक्षा ८ की १४ वर्षीय कृष्णा मल

Read More

बैंकहरुमा व्याजदर घट्दै, अझै पुसमा व्याजदर घट्ने

Posted on November 21, 2023 | views : 356 |

मङ्सिर ५, काठमाडौं | बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएसँगै र उद्यमी व्यवसायीहरु व्यवसायमा -हास आएका कारण लगानी गर्न डराएका कारण बैंकहरुले क्रमिक रुपमा कर्जाको व्याजदर घटाउन थालेका छन् । बैंकहरुले ५९ खर्ब १९ अर्ब निक्षेप संकलन गर्दा कर्जामा लगानी भने ४९ खर्ब ८७ अर्ब मात्र पु-याउन सकेका छन् । सीडी रेसि

Read More

भ्रष्टाचारमा लिप्त ८८ कर्मचारीको ११ अर्ब सम्पत्ति, जग्गा र सेयरमा लगानी

Posted on November 20, 2023 | views : 434 |

मङ्सिर ४, काठमाडौँ । राजनीतिक नेतृत्व, कर्मचारी र व्यापारीहरूबीच त्रिपक्षीय मिलेमतोमा ठुला ठुला भ्रष्टाचार भइरहेको तथ्य भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विभिन्न प्रतिवेदनहरूलाई अध्ययन गर्दा विगत चार वर्षमा कर्मचारीहरूले राजनीतिक नेतृत्व र व्यापारीहरूसँग सेटिङ गरी ११ अर्ब रुपियाँभन्दा ब

Read More

आपूर्ति बढेसँगै सस्तियो तरकारी

Posted on November 20, 2023 | views : 480 |

मङ्सिर ४, काठमाडौँ । पछिल्लो समयमा तरकारी आपूर्ति बढेसँगै तरकारीको भाउ थोकमा सस्तिएको छ । पछिल्लो डेढ साताको बिचमा रातो आलु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारी भाउ दोब्बरसम्म सस्तिएको छ । खुद्रामा किन्ने उपभोक्ताले थोकमा सस्तिएको तरकारीको महसुस गर्न पाएका छैनन् ।  कालीमाटी फलफूल तथा तर

Read More

भूकम्पबाट जोगिएका ११ जनाको चिसोको कारण मृत्यु

Posted on November 20, 2023 | views : 528 |

मङ्सिर ४, जाजरकोट । जाजरकोट भूकम्पमा ज्यान जोगाएका ११ जनाले चिसोलाई भने परास्त गर्न सकेनन्। कात्तिक १७ गते राति आएको भूकम्पबाट त जसोतसो जोगिए, तर यसपालिको हिउँद उनीहरूका लागि ‘काल’ बनेर आयो। बितेको १० दिनमा जाजरकोटमै ११ दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गयो। कारण हो, चिसोको बास। भूकम्पका कारण घरमा क्ष

Read More

किन चाहियो फेरि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ?

Posted on November 19, 2023 | views : 433 |

मङ्सिर ३, काठमाडौं | सरकारले ऋण लिएर निर्माण गरेका गौतम बुद्ध (भैरहवा) र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको अवस्थामा सरकारले फेरि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गरेसँगै यसको पक्ष विपक्षमा बहस सुरु भएको छ। सरकारले नभई नहुने पूर्वाधारका योजना बनाउन नसकेका बेला करिब

Read More

श्रम गन्तव्यमा नेपालीको पहिलो रोजाइ युएई

Posted on November 17, 2023 | views : 1336 |

मङ्सिर १, काठमाडौँ | चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य–मुलुक युएई बनेको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षका साउन, भदौ र असोजमा मात्रै ३७ हजार ४ सय ९२ युवा श्रमका लागि युएई पुगेका छन्। यसमा ७ हजार १५ महिला र ३० हजा

Read More

‘गैरकानुनी एपबाट टिकटक चलाए कारबाही’

Posted on November 17, 2023 | views : 428 |

मङ्सिर १, काठमाडौँ | सामाजिक सद्भावमा नराम्रो असर पु¥याइरहेको भन्दै नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक २७ गतेको बैठकबाट ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटक प्रयोगमा तत्काल रोक लगाउने’ निर्णय भएको थियो। टिकटकको माध्यमबाट देशभर सामाजिक सद्भाव एव

Read More

गुफामा बास बसेर चीनको ताक्लाकोटमा मजदुरी गर्दै नेपाली श्रमिक

Posted on November 13, 2023 | views : 815 |

कार्तिक २७, हुम्ला | चीनको ताक्लाकोटमा नेपाली मजदुरहरू गुफामा बास बसेर महलको काम गर्दै आएका छन्। हिउँदको चिसो मौसममा उनीहरू गुफामा रात कटाउँछन्। दिनभर ताक्लाकोटमा श्रम गर्छन्। महँगो कोठाभाडा तिरेर बस्न समस्या भएपछि उनीहरू गुफाभित्र बास बसेर मजदुरी गर्दै आएका हुन्। बजारमा कोठाभाडा महँगो भएकाले गुफाम

Read More

स्थानीय तहको कार्य विस्तृतीकरण परिमार्जन गरिने

Posted on November 12, 2023 | views : 313 |

कार्तिक २६, काठमाडौँ | स्थानीय तहको भौतिक पूर्वाधार निर्माण थप प्रभावकारी र व्यवस्थित बनाउने गरी कार्य विस्तृतीकरण परिमार्जन गरिने भएको छ। तीन वटै तहको भौतिक पूर्वाधार निर्माण गर्ने भूगोल स्थानीय तहै भएकाले स्थानीय तहको भौतिक पूर्वाधार निर्माणमा थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले कार्य विस्

Read More

यसरी भयो न्यायाधीशमा भागबन्डा, आज नाम टुंग्याउने तयारी

Posted on November 10, 2023 | views : 402 |

कार्तिक २४, काठमाडौं | सर्वोच्च अदालतमा रिक्त सात न्यायाधीश नियुक्तिको प्रक्रिया टुंगो लगाउने तयारी भएको छ । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश इश्वरप्रसाद खतिवडासहित न्याय परिषद् सदस्यहरू कानुनमन्त्री धनराज गुरुङ, रामप्रसाद भण्डारी र रामपसाद श्रेष्ठ छलफलमा जुटेका थ

Read More

इरेजरमा मापदण्डभन्दा २५६ गुणा बढी हानिकारक रसायन

Posted on November 09, 2023 | views : 368 |

कार्तिक २३, काठमाडौँ । बालबालिकाले प्रयोग गर्ने इरेजरमा हानिकारक रसायन फ्यालेटको मात्रा अत्यधिक रहेको देखिएको छ। जनस्वास्थ्य तथा वातावरण केन्द्रले वैशाखमा गरेको ‘इरेजरमा फ्यालेट’ विषयक अध्ययनले विभिन्न पुस्तक पसल, स्टेसनरी तथा डिपार्टमेन्टल स्टोरमा बिक्रीका लागि राखिएका इरेजर परीक्षण गर्दा हानिकारक

Read More

साउदीमा नेपाली किन पर्छन् जेलमा ?

Posted on November 09, 2023 | views : 752 |

कार्तिक २३, काठमाडौं | पछिल्लो समय साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेको दूतावासले जनाएको छ । साउदीमा विभिन्न क्षेत्रमा गरी करिब ५

Read More

इपिसेन्टरमा राखियो भूकम्प मापनयन्त्र(सिस्मोमिटर)

Posted on November 09, 2023 | views : 375 |

कार्तिक २३, काठमाडौँ | जाजरकोट भूकम्पको केन्द्रबिन्दु आसपास बारेकोट गाउँपालिका–२, रोकाया गाउँमा बुधबार भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको छ। गत शुक्रबार रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युटको भूकम्प गएपछि केन्द्रबिन्दुकै आसपास भएर निरन्तर पराकम्पन जाने क्रम जारी छ। हालसम्म ४६६ भन्दा

Read More

इजरायललाई श्रम गन्तव्य बनाउने कि ?

Posted on November 08, 2023 | views : 641 |

कार्तिक २२, काठमाडौँ | इजरायल–हमास युद्धले एक महिना पार गरेको छ । गत ७ अक्टोबरका दिन विद्रोही हमास समूहले आफ् नो नियन्त्रणमा रहेको गाजा क्षेत्रबाट इजरायलतर्फ अनायासै हजारौं रकेट प्रहार गरेको मात्र नभई बुलडोजरलगायत यन्त्र प्रयोग गरेर सीमा तार भत्काउँदै जमिनबाट र ग्लाइडरमार्फत आकाशबाट समेत आक्रमण गरेर

Read More

रोग होइन औषधि हो प्रेम, मधुमेह, मोटोपना र क्यान्सरको खतरा कम गर्छ: अनुसन्धान

Posted on November 08, 2023 | views : 375 |

एजेन्सी | माया प्रेमलाई कसै कसैले पनि रोग भन्छन् । तर हालै भएको एउटा अनुसन्धानले चाँहि माया प्रेममा रहँदा वा प्रेमीको साथमा समय बिताउँदा ठुला ठुला रोग पनि भाग्ने देखाएको छ ।  रोमान्टिक पार्टनरसँग समय बिताउँदा कयौँ गम्भीर रोगका खतरा कम हुन सक्छ । दुवैले एक अर्कासँग कुराकानी नगरेपनि यसको असर व्यक

Read More

इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलमको फैसला हुँदै

Posted on November 08, 2023 | views : 797 |

कार्तिक २२, काठमाडौँ | इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद आफ्ताब आलमसँग सम्बन्धित मुद्दाको अन्तिम फैसला बिहीबारसम्ममा हुने भएको छ। बुधबारसम्म बहस सकेर फैसला हुने जिल्ला अदालत रौतहटको तयारी छ।  जिल्ला अदालत रौतहटका अनुसार आलमविरुद्धको मुद्दामा

Read More

एउटै व्यक्तिलाई १७ लघुवित्तको ५२ लाख कर्जा!

Posted on November 08, 2023 | views : 316 |

कार्तिक २२, काठमाडौं | नेपाल राष्ट्र बैंकद्वारा गठित लघुवित्त–वित्तीय संस्थाहरूको समस्या र समाधान गर्न गठित समितिले चार लाख १८ हजार सात सय २२ जना ऋणीले दुई वा दुईभन्दा धेरै लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिने गरेको देखाएको छ। राष्ट्र बैंकको सञ्चालक समितिको २०७९ फागुन १० गतेको बैठकले राष्ट्र बैंकका

Read More

अलपत्र द्रुत बसका लागि थप २० लाख खर्च गर्ने तयारी

Posted on November 07, 2023 | views : 356 |

कार्तिक २१, काठमाडौँ | तीन करोडभन्दा बढी लगानीमा सञ्चालनमा आएको द्रुत बस सेवा अलपत्र परे पनि सडक विभागले त्यसलाई प्रभावकारी बनाउने भन्दै करिब २० लाख रूपैयाँ थप खर्च गर्ने तयारी गरेको छ । द्रुत बस सेवाका लागि रातो रंग लगाउन र संकेत अक्षर राख्न तीन करोड १० लाख रूपैयाँ भुक्तानी गर्न चारवटा कम्पनीबाट सड

Read More

११ करोड १० लाख राजस्व रकम पाँचजना मालपोत कर्मचारीको खल्तीमा

Posted on November 07, 2023 | views : 348 |

कार्तिक २१, काठमाडौं | मालपोत कार्यालय पर्सामा जग्गाको लिखत पास गरेको ११ करोड १० लाख ३९ हजार ९ सय ५० रुपियाँ राजस्व सरकारी खातामा दाखिला नगरी पाँच जना मालपोत अधिकृतहरुले आफै हिनामिना गरेको पाइएको छ । पाँचजना मालपोत अधिकृतहरुले एकै किसिमबाट रकम हिनामिना गरेको हो। आर्थिक वर्ष २०७१(०७२ मा मालपोत कार्या

Read More

पुसदेखि काठमाडौंका ७१ विद्यालयमा नयाँ प्रधानाध्यापक

Posted on November 06, 2023 | views : 463 |

कार्तिक २०, काठमाडौं | काठमाडौंका ७१ वटा विद्यालयमा पुस पहिलो साताबाट नयाँ प्रधानाध्यापकले काम थाल्ने भएका छन् । कामपा शिक्षा विभागले सार्वजनिक सूचना जारी गरी प्रअ र स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आहृवान गरेको छ। जसमा १ प्रधानाध्यापक र ११ जना स्रोत शिक्षक माग गरिएको छ । कामपा शिक्षा विभागका अध

Read More