समाज | सिराहा - SRH


मिर्चैयाः राजमार्गको अवस्थाप्रति उद्योग बाणिज्य संघको चासो

Posted on March 28, 2018 | views : 533 | सिराहा - SRH

राम नारायण पंडित/चैत १४, सिरहा। पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत मिर्चैयामा रहेको खाल्डाखुल्डीको मर्मत लामो समयसम्म नभएकोप्रति उद्योग बाणिज्य संघ रामनगर मिर्चैयाको ध्यानाकर्षण भएको छ । ब्यापारीकको साथै ओैद्योगिक क्षेत्रको रुपमा अगाडी बढिरहेको अबस्थामा मिर्चैयामा उचित ढल निकास नहुँदा गत बर्षको

Read More

सिराहामा आगलागीबाट ३ लाख बराबरको क्षति

Posted on March 27, 2018 | views : 461 | सिराहा - SRH

चैत १३, लहान | सिरहाको बरियारपट्टि गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा करीब रु तीन लाख बराबरको क्षति भएको छ ।  बरियारपट्टि–१ निवासी योगेन्द्र यादवका घरबाट सल्केको आगो फैलिएर उहाँका दुई घर, घरमा रहेको रु २५ हजार, फर्निचर, खाद्यान्नलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय

Read More

सिराहामा दुर्घटनामा परि दुईको मृत्यु

Posted on March 26, 2018 | views : 594 | सिराहा - SRH

चैत १२, लहान | पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुसाहामा भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको सुखीपुर नगरपालिका–४ महादेवका ३५ वर्षीय राजीवकुमार चौधरी र साइकलयात्री सुरुङ्गा नगरपालिका–८ का ३०

Read More

मिर्चैयामा चारदिने नि:शुल्क योग बिज्ञान शिविर सुरु

Posted on March 24, 2018 | views : 515 | सिराहा - SRH

चैत १०, सिरहा | स्वस्थ एवम् संस्कारयुक्त योगमैत्री समाज निर्माण गर्ने उदेश्यका साथ यहाँ घर-घरमा योग नारासहित मिर्चैया-६ मा चारदिने योग विज्ञान शिविर सञ्चालन गरिएको छ । पतञ्जली योग समिति मटियर्वाको आयोजनामा श्री प्राथमिक विद्यालय मिर्चैया-६ मटियर्वाको परिसरमा शिविर सुरु भएको हो ।  शनिबारदेखि बुध

Read More

सिराहामा बम बिस्फोट (फोटोफिचर)

Posted on March 23, 2018 | views : 740 | सिराहा - SRH

राम नारायण पंडित/चैत ९, सिरहा । सिरहाको लहानमा शक्तिशाली बम बिस्फोट भएको छ । लहान बजार  स्थित विकास ट्रेडर्स सुनचाँदी पसलमा शक्तिशाली बम बिस्फोट भएको छ ।  सुनचाँदीको लागि अति ब्यस्त ब्यापारीक बजार मानिने लहान नगरपालिका ७ दुर्गा मन्दिर नजिक रहेको विकास ट्रेडर्स सुनचाँदी पसलमा बम बिस्फोट

Read More

सिराहामा बम विष्फोट,आठजना घाइते

Posted on March 23, 2018 | views : 1042 | सिराहा - SRH

चैत ९, लहान | अज्ञात समूहले सिरहाको लहान नगरपालिका–६ स्थित विकास ट्रेडर्स (सुनचाँदी पसल) लाई लक्षित गरी आज अपराह्न प्रेसरकुकर बम विष्फोट गराउँदा ज्वेलर्स सञ्चालकसहित आठजना घाइते भएका छन् ।  अपराह्न १ बजेतिर अचानक बम विष्फोट हुँदा विकास टे«डर्सका सञ्चालक विकास शारडा, उहाँका भाइ राहुल शारडा, पसलम

Read More

सिरहाः एसईई परिक्षाको समाचार संकलनमा पत्रकारलाई रोक, महासंघ एक्सनमा

Posted on March 22, 2018 | views : 426 | सिराहा - SRH

राम नारायण पंडित, चैत८, सिरहा । आजदेखि सुरु भएको मध्यमिक शिक्षा परिक्षा (एसईई) को समकाचार संकलन गर्न सिरहामा संचारकर्मीहरुलाई रोक लगाईएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । आज पहिलो दिन संचालन भएको परिक्षाको समाचार संकलन गर्न पुगेका संचारकर्मीहरुलाई जिल्लाका बिभिन्न परिक्षा केन्द्

Read More

एसइई परीक्षा: सिरहामा दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित

Posted on March 22, 2018 | views : 1374 | सिराहा - SRH

चैत ८, लहान | आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगबाट सञ्चालन नगरेको भन्दै सिरहाको दुई वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई आज निष्कासन गरिएको छ ।  इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर्यादित त

Read More

ओडिएफ घोषणा भएको स्थानमै सार्वजनिक शौचालयमा ताला

Posted on March 21, 2018 | views : 728 | सिराहा - SRH

राम नारायण पंडित/चैत ७, सिरहा। सिरहाको मिर्चैयामा रहेको सार्बजनिक शौचालय संचालन नहुँदा सर्वसाधारणलाई सास्ती भोग्नु परेको छ ।  मिर्चैया नगरपालिका बडा नं. ६ मा रहेको पक्की सार्वाजनिक शौचालाय व्यवस्थापनको अभावमा अझै सञ्चालनमा आउन सकेका छैन् । मिर्चैया नगरपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएप

Read More

सिरहामा एसईई परिक्षाको तयारी पुरा, ९ हजार ८ सय ७७ विद्यार्थी सहभागी हुँदै

Posted on March 21, 2018 | views : 522 | सिराहा - SRH

राम नारायण पंडित/सिरहा ७, फाल्गुन। चैत ८ गतेदेखि संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी सिरहामा पुरा भएको छ । परीक्षामा सिरहा जिल्लाबाट रेगुलर तर्फ ९ हजार २ सय ८४ र एग्जामटेड तर्फ ५ सय ९३ परीक्षार्थीहरु सहभागी हुँदैछन् । जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले परीक्षाको सम्पूर्ण तयारी प

Read More

एसईइ परीक्षा मर्यादित बनाउन प्रदेश सरकार दृढ: मन्त्री साह

Posted on March 19, 2018 | views : 629 | सिराहा - SRH

चैत्र ५, सिरहा । समाज विकास मन्त्री नवल किशोर साहले प्रदेश नम्वर २ मा एसइई परीक्षा मार्यादित बनाउन प्रदेश सरकार लागि परेको बताउनु भएको छ ।  प्रदेश नम्वर २ को आठवटै जिल्लाका शिक्षाको अवस्था खस्किएकोले यसलाई उकास्न परीक्षा प्रणालीलाई पनि मार्यादित र कडाई गर्न सबैको सहयोगको अपेक्षा प्रदेश सरकारले

Read More

सार्वजनिक शौचालय उद्घाटन

Posted on March 18, 2018 | views : 641 | सिराहा - SRH

चैत ४, सिराहा। खुल्ला दिशामुक्त नगर घोषणासँगै नगरक्षेत्र भित्र विभिन्न स्थानमा सार्वजनिक शौचालयलाई व्यवस्थित रुपमा संचालन गराउदै पूर्ण सरसफाई नगर बनाउनेतिर अगाडि बढ्ने सिरहा नगरपालिकाका मेयर अषेश्वर प्रासद यादवले बताए ।  जिल्ला अस्पताल परिसरमा नवनिर्मित सार्वजनिक शौचालयको उद्घाटन गर्दै उनले नग

Read More

मिर्चैयामा लामखुट्टे आतंक, नगरपालिका मस्त निद्रामा

Posted on March 17, 2018 | views : 1114 | सिराहा - SRH

बिनय यादव | चैत ३, सिरहा | गर्मी सुरु भएसंगै मिर्चैयामा लामखुट्टे आतंक फैलिएको छ । गर्मी महिनामा बढी हुने लामखुट्टेको टोकाइबाट मिर्चैयाबासी हैरान भएका छन् । लामखुट्टेको आतंक बढेपछि पिडित बनेका मिर्चैयाबासी यसको निराकरणको प्रयास नहुँदा झनै समस्यामा परेका छन् । नगरपालिकाको नाला तथा खाल्डोहरुमा पानी जम

Read More

सिरहामा ९९३ हेक्टर वनक्षेत्रमा अतिक्रमण

Posted on March 16, 2018 | views : 898 | सिराहा - SRH

चैत २, लहान | संक्रमणकालीन राजनीतिक अवस्थाका कारण सिरहाको ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको छ ।  जिल्ला वन कार्यालयका प्रमुख सुनिलकुमार सिंहले राजनीतिक संरक्षणको आडमा ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको जानकारी दिनुभयो ।  जिल्लामा रहेको कूल २१ हजार ४४ दशमलव ९ हे

Read More

सिराहामा छोरीको हत्या आमालाई कैद सजाय

Posted on March 15, 2018 | views : 611 | सिराहा - SRH

चैत १, लहान | नाबालिका छोरीको हत्या गरेको ठहर गर्दै सिरहा जिल्ला अदालतले आज सिरहाको धनगढीमाइ नगरपालिका–१२ की हीरा खड्कालाई एक वर्ष पाँच महिना कैद सजायको फैसला गरेको छ ।  जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको इजलाशले एक वर्षीया नाबालिक छोरी दिलसा खनाललाई गत भदौ ३० गते घर छेउकै सार्वजनिक इनारमा फाली

Read More

सिरहामा ट्रिपरको ठक्करबाट एकको मृत्यु, एकको अबस्था गम्भिर

Posted on March 15, 2018 | views : 574 | सिराहा - SRH

राम नारायण पंडित/चैत ०१, सिरहा। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको चोहर्वामा ट्रिपरको ठक्करले मोटरसाइकलमा सबार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएको छ । आज बिहान पूर्वबाट पश्चिमतिर जाँदै गरेको स १ क १७१ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको स ३ प १४५६ नम्बरको मोटरसाइललाई ठक्कर

Read More

सिरहाको गुद्री बजारमा आगलागी हुदा १५ लाख बराबरको क्षति

Posted on March 14, 2018 | views : 1149 | सिराहा - SRH

लहान, ३० फागुन | सिरहाको सुखीपुर नगरपालिका–८ स्थित बजारमा गएराति आगलागी हँुदा तीनवटा पसल जलेर नष्ट भएका छन् ।  आगलागीबाट सुखीपुरको गुद्री बजारस्थित सञ्जीव गुप्ताको घरमा रहेको किराना, फेन्सी स्टोर्स र टेलर्स पसल जलेर नष्ट हुँदा करिब १५ लाख मूल्य बराबरको धनमालको क्षति भएको इलाका प्रहरी कार्यालय,

Read More

दलित महिलाको सक्रियतामा नमूना बस्ती बन्दै सिरहाको कर्जन्हा

Posted on March 11, 2018 | views : 1638 | सिराहा - SRH

राजु विश्वकर्मा/फागुन २७, लहान | केही वर्षअघिसम्म समस्यैसमस्याबाट थलिएको सिरहाको कर्जन्हा नगरपालिका ९ को दलित बस्ती अहिले भने नमूना बनेको छ ।  गाउँका दलित महिलाहरु संगठित रुप मै आयआर्जनको कार्यमा सक्रिय भएपछि दलित बस्तीको पहिचान नै फेरिएको छ । अरुको कुरा काट्न मै समय बिताउँदै आएका दलित बस्तीका

Read More

सिराहमा सवारी दुर्घटना हुदा एकको मृत्यु

Posted on March 11, 2018 | views : 622 | सिराहा - SRH

फागुन २७, लहान | पूर्वपशिचम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ स्थित सडकमा बिग्रेर रोकिराखेको ना.३ख ५१४५ नंको ट्रकमा स.३प ४८५० नंको मोटरसाइकल आज बिहान ठोक्ँिकदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृतक चालक लहान नगरपालिका–१७ गोविन्दपुर निवासी ३६ वर्षीय मो.सादिर रहेको प्रहरीले जनाएको छ । दु

Read More

सिरहाको ब्रह्मचारी कलेजमा लागेको ताला अझै खुलेन

Posted on March 06, 2018 | views : 669 | सिराहा - SRH

फागुन २२, लहान | विद्यार्थीले करीव एक महिनाअघि गरेको तालाबन्दी अझै नखुल्दा सिरहाको मिर्चैया नगरपालिकास्थित ब्रह्मचारी दामोदरानन्द कलेजको पठनपाठन प्रभावित भएको छ ।  नियमित पठनपाठको माग गर्दै गत माघ २४ गतेदेखि कलेजमा तालाबन्दी गरिएकाका कारण करीव चार सय विद्यार्थी अलपत्र छन् । कलेजमा तालाबन्दी गरि

Read More

सिराहा: मिर्चैयाका विद्यार्थीद्वारा पठनपाठनको माग गर्दै कलेज प्रमुख साहको पुत्ला दहन

Posted on March 04, 2018 | views : 596 | सिराहा - SRH

राम नारायण पंडित/फाल्गुन २०, सिरहा | ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयाका विद्यार्थीहरुले कलेजका प्रमुख संजय साहको पुतला दहन गरेका छन् । नियमित रुपमा पठनपाठनको माँग गर्दै गत माघ २४ गतेदेखि विद्यार्थीहरुले गरेको तालाबन्दीलाई कलेज प्रमुख साहले बेबास्ता गरेपछि आक्रोशित विद्यर्थीहरुले आज (आइतबार) कल

Read More

सिरहामा मात्रै छ महिनामा दुर्घटनामा परि ३३ जनाको मृत्यु

Posted on March 04, 2018 | views : 535 | सिराहा - SRH

फागुन २० लहान | चालू आर्थिक वर्ष २०७४÷७५ को छ महिनाको अवधिमा सडक दुर्घटनामा परी सिरहामा ३३ जनाको मृत्यु भएको छ भने २४० जना घाइते भएका छन् ।  साउनदेखि पुस मसान्तसम्म सडक दुर्घटनामा परी सिरहामा २८ पुरुष, चार महिला र एक बालबालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान प्रहरी निरीक्षक रु

Read More

सिरहामा ६ महिनामा पाँच सय ४७ नयाँ उद्योग दर्ता

Posted on March 03, 2018 | views : 600 | सिराहा - SRH

फागुन १९, लहान | चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सिरहामा ५४७ वटा घरेलु तथा साना उद्योग दर्ता भएको छ ।  चालु आर्थिक वर्ष ०७४÷७५ को साउनदेखि पुस महिनासम्मको अवधिमा सिरहामा सेवामूलक उद्योग ३११ वटा, उत्पादनमूलक उद्योग १५० र कृषिजन्य उद्योग ८६ वटा दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय सिरहाल

Read More

मृत्युसँग जुध्दै आरक्ष वरिपरिका स्थानीयवासी

Posted on February 28, 2018 | views : 497 | सिराहा - SRH

राजु विश्वकर्मा / फागुन १६, लहान | कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको आक्रमणमा परी गत फागुन १ गते दिउँसो सप्तरीको कञ्चनरुप नगरपालिका–५ पथरी टोलकी दुई महिलाको मृत्यु भयो ।  दाउरा लिन आरक्ष क्षेत्रभित्र जाँदै गरेकी पथरी टोलकी ३५ वर्षीया मञ्जुदेवी साह र ४५ वर्षिया दुर्गीदेवी मुखियालाई हात्

Read More

सिरहा क्याम्पसको तालाबन्दी छ महिनापछि खुल्यो

Posted on February 26, 2018 | views : 527 | सिराहा - SRH

फागुन १४, लहान | करिब छ महिनादेखि सदरमुकाम सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी आज खुलेको छ ।  क्याम्पसमा तालाबन्दी गरेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र क्याम्पस प्रशासनबीच हिजो आइतबार भएको वार्तामा सहमति भएपछि आजबाट तालाबन्

Read More

छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर

Posted on February 23, 2018 | views : 513 | सिराहा - SRH

फागुन ११, लहान | छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।  घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधब

Read More

सिराहामा प्रेसर कुकर बम विष्फोट हुदा अग्रवाल घाइते

Posted on February 22, 2018 | views : 697 | सिराहा - SRH

फागुन १०, लहान | लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ ।  बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । किराना पसलको सामान क्षति भएको छ ।  उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस

Read More

सिरहमा एक पुरुषको शव फेला

Posted on February 20, 2018 | views : 437 | सिराहा - SRH

फागुन ८, लहान | सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला परेको मृतक पुरुषको पहिचान खुलेको छ ।  स्थानीय सागर मगरको आँपको बगैँचामा फेला परेको मृतक लहान नगरपालिका–२४, डाँडाटोल निवासी ३२ वर्षीय जोगी सदाय रहेको प्रहरीले जनाएको छ ।  सदायको शव मृतकका सालो राजकपुर सदाय

Read More