२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कृषि उत्पादनमा जोड

२०७५, ३० भाद्र शनिबार ०९:१२

भदौ ३०, लहान | उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले कृषि उत्पादनमा वृद्धि ल्याउन सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको बताउनुभएको छ । 

जिल्ला उद्योग वाणिज्य सङ्घको ३१औँ साधारणसभाको आज उद्घाटन गदै मन्त्री यादवले सहकारी संस्थालाई उद्योग खोल्न सल्लाह र सुझावसमेत दिनुभयो । उहाँले कालाबजारी गर्ने व्यापारीलाई कडाभन्दा कडा सजाय हुने बताउनुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ केन्द्रीय उपाध्यक्ष किशोर प्रधानले कृषिमा आधुनिकीकरण गर्न सकिएमा खाद्यान्नमा आत्मनिर्भर हुन सकिन्छ र यसबाट मुलुकमा समृद्धि आउन सक्दछ भन्नुभयो । 

कार्यक्रममा लहान नगर प्रमुख मुनि साह, सभासद पद्मनारायण चौधरी अध्यक्ष सुनिल महतो र उद्योग वाणिज्य सङ्घका पदाधिकारीको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस