२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा सडक दुर्घटनामा परि तीन घाइते, एकको अवस्था गम्भिर

२०७५, १५ आश्विन सोमबार १२:२४

राम नारायण पंडित | असोज १५, सिरहा । मिर्चैयामा ट्रक र भारतीय कार एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।


पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिका बडा नं. १ स्थित आज (सोमबार) विहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ३३५० नम्बरको ट्रक र पश्चिमबाट पुर्बतर्फ आउँदै गरेको विआर ३० आर ५१७१ नम्बरको भारतीय कार एकापसमा ठोक्किदा ३ जना घाइते भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक मनोज कुमार चौधरीले बताए । 


झापाको भद्रपुर नगरपालिका बडा नं. १ बस्ने ट्रकको चालक अन्दाजी ३० बर्षीय राजु श्रेष्ठ, पर्साको बिरगंज उपमहानगरपालिका बडा नं. १६ बस्ने कारको चालक अन्दाजी ३० बर्षीय लाबश चौरसीया र कारमा सबार सोही स्थानका अन्दाजी २५ बर्षीय पुनित कुमार महतो घाइते भएका छन् । घाइते मध्ये कारका चालक चौरसीयाको अबस्था गम्भिर रहेको प्रहरीले जनाएका छन् ।  घाइतेहरुको मिर्चैयामा रहेको मंगलम हेल्थकेयरमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस