कृषि गतिबिधी | तेह्रथुम - TRT


बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 2808 | तेह्रथुम - TRT

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

जैविक विषादी बनाउँदै तेह्रथुमका किसान

Posted on April 30, 2018 | views : 195 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/वैशाख १७ तेह्रथुम | तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङका नेत्र ढकालले आफ्नै बारीमा टिमुर, हात्तीवार र सिमली उमार्नुभएको छ ।  वनस्पतिको प्रयोगबाट बालीनालीका लागि प्राङ्गारिक जैविक विषादी बनाउन सकिने भएपछि सयपत्री, तितेपातीजस्ता मौसमी वनस्पतिको पनि उहाँले खेती गर्नुभएको छ । ग

Read More

विदेशबाट फर्किएर अलैँचीको व्यावसायिक खेती गर्दै

Posted on February 22, 2018 | views : 307 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी / फागुन १०, तेह्रथुम | विदेशमा ज्यान जोखिममा राखेर काम गर्नुपर्दाको अनुभव त्यहाँ भोगेर आएकालाई मात्र थाहा हुन्छ । बाबु बाजेले गरेको खेतीपातीको कामको सट्टा छिटो र मनग्य कमाउने सपना बाकेर विदेश जानेले त्यस्तै अनुभव लिएर फर्किन्छन् र अन्ततः बाबु बाजेकै कोटीमा उभिन्छन् ।  त्यही कोटी

Read More

तेह्रथुममा आधुनिक अलैँची भट्टी नहुँदा किसानलाई समस्या

Posted on January 28, 2018 | views : 210 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी /  माघ १४, तेह्रथुम | जिल्लाको आठराई गाउँपालिका–२, खाम्लालुङका किसान सुमन खापुङको परिवारले अलँैचीको खेती गर्न थालेको पुस्तौँ बित्यो । यसै खेतीबाटै उहाँको परिवार चलेको छ ।  खापुङलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो लाग्ने गरेको छ । अलैँची टिप्न सहज भए पनि अलैँची सुकाउन आधु

Read More

अलैँचीमा गुणस्तरको खोजी

Posted on January 26, 2018 | views : 284 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी / माघ १२, तेह्रथुम | मेन्छ्यायेम गाउँपालिका–३, श्रीजुङका यामबहादुर लिम्बू करिब दुई बोरा अलैँची बेच्न पिठ्यूँमा बोकेर व्यापारी इन्द्र भण्डारीको पसल पुग्नुभयो । भण्डारीले अलैँची राम्ररी नसुकेको भन्दै लिम्बूलाई घर फर्काउनुभयो ।  विगतमा यसैगरी सुकाएर लाखौँको अलैँची कारोबार गरेका लिम

Read More

अलँैची नीति लागू गर्न व्यवसायीको सुझाव

Posted on January 14, 2018 | views : 253 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी \पुस ३० तेह्रथुम  |  सरकारले अलैँची खेतीको विकास, विस्तार र बजारीकरणका लागि छलफलमा रहेको अलैँची नीतिलाई तत्काल लागू गर्नुपर्ने व्यवसायीरूको सुझाव छ ।  शून्य आयातमा रहेको अलैँची खेतीलाई थप बढवा दिने उद्देश्यले सरकारले अलैँची नीति ल्याउने तयारी थालेको वर्षौं बिते पनि अहि

Read More

अलैँचीका समस्या समाधान गर्न किसानको माग

Posted on January 10, 2018 | views : 257 | तेह्रथुम - TRT

प्रकाश धौलाकोट | पुस २६, तेह्रथुम,  (रासस) | जिल्लाका किसानले अलैँची खेतीको समस्या समाधान गरिदिन माग गरेका छन् ।  अलैँची खेतीमा थुप्रै सम्भावनासँगै समस्यासमेत रहेको भन्दै तिनको व्यवस्थापन गर्न एउटा छुट्टै स्वायत्त निकाय बनाइनुपर्ने किसानको माग छ ।  जिल्लाका किसान, व्यवसायी र सरोकारवाल

Read More

तेह्रथुम समाचार: मूल्य घटेपछि अदुवाको व्यावसायिक खेती नै संकटमा

Posted on December 17, 2017 | views : 336 | तेह्रथुम - TRT

पुस २, तेह्रथुम (रासस) | जिल्लाको फेदाप गाउँपालिका–३, जलजलेका ५५ वर्षीय दयाराम भट्टराई एसएलसी सम्मको पढाइपछि २०४५ सालमा संस्कृति पढ्नका लागि बनारस जानुभयो । पण्डित बन्ने सोचमा रहनुभएका उहाँले जाँदा/आउँदा सिक्किम, दार्जिलिङ घुम्ने मौका पाउनुभयो । त्यहाँको जनजीवन र जीवनशैली पनि देख्नुभयो तर उहाँलाई आफ

Read More

तेह्रथुममा २४ करोडको दूध उत्पादन

Posted on September 22, 2017 | views : 447 | तेह्रथुम - TRT

असोज ६, तेह्रथुम। जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा रु २४ करोड बराबरको दूध उत्पादन भएको छ ।  जिल्लाका गाउँ–गाउँमा किसानले व्यावसायिक रुपमा उन्नत जातका गाई–भैँसीपालन गर्न थालेपछि दूधको उत्पादन वर्षेनी बढ्दै गएको हो । किसानले व्यावसायिक रुपमा समेत उन्नत जातका गाई–भैँसीपालन गर्न थालेकाले दूध उत्पादन

Read More

तेह्रथुम आलुखेतीमा यसरि बन्दैछ आत्मनिर्भर

Posted on September 13, 2017 | views : 423 | तेह्रथुम - TRT

भदौ २८, तेह्रथुम। आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा ६ करोड ८७ लाखभन्दा बढीको आलु बिक्री भएको छ ।  जिल्लामा ३४ हजार ६२ मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा २५ हजार ४२२ मेट्रिक टन वर्षे र आठ हजार ६४० मेट्रिक टन हिउँदे आलु उत्पादन भएको थियो ।  उत्पादनको ४

Read More

अलैँची, अदुवा, चिया र दुग्ध उत्पादनका समाचार प्राथमिकतामा

Posted on September 06, 2017 | views : 556 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/भदौ २१, तेह्रथुम । तेह्रथुमका सन्चारकर्मीहरुले कृषि क्षेत्रसँग सम्बन्धित सवाल र गतिविधिहरु लाई प्राथमिकताका साथ समाचारको विषय वस्तु बनाउने प्रतिवद्धता जनाएका छन् ।  जिल्लाका स्थानीय तथा राष्ट्रिय सञ्चार गृहमा कार्यरत पत्रकारहरुले मंगलबार सदरमुकाम म्याङलुङ्गमा मंगलबार आयोजित एक क

Read More

तेह्रथुममा दूध उत्पादन र बजारीकरणमा दुई करोड ३४ लाख लगानी

Posted on September 03, 2017 | views : 264 | तेह्रथुम - TRT

भदौ १८,तेह्रथुम। तेह्रथुमको छथर गाउँपालिकामा व्यावसायिक दूध उत्पादन गरी बजारीकरण गरिने भएको छ । दूध उत्पादन र बजारीकरणका लागि उन्नति नेपालको साझेदारीमा स्थानीय सहकारी सस्थाले लगानी गर्ने भएका हुन् । उक्त कार्यक्रमका लागि दुई करोड ३४ लाख ५३ हजार लगानी हुनेभएको छ ।  जिल्लाको छथर क्षेत्रलाई लक्षित

Read More

बारीमै कुहियो बन्दागोभी

Posted on August 08, 2017 | views : 721 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/साउन २४, तेह्रथुम । किसानले लगाएको बन्दागोभी बारीमै कुहिन थालेको छ ।  गाँठे रोगको संक्रमणका कारण बन्दागोभी बारीमै कुहिन थालेको हो । बारीबाट टिपेर बिक्रीका लागि पठाएको बन्दागोभी समेत बाटोमै कुहिएपछि व्यापारीले किसानबाट खरिद गर्न छाडेका छन् । बन्दागोभी बारीमै कुहिन थालेपछि किसान

Read More

तेह्रथुममा युवालाई स्वदेशमै आत्मनिर्भर बनाउन तरकारी खेती तालिम

Posted on April 23, 2017 | views : 365 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी | बैशाख १०, तेह्रथुम | जिल्ला युवा समितिको कार्यालयले युवाहरुलाई स्वदेशमै रोजगार र आत्मनिर्भर बनाउन तरकारी खेती प्रविधि सम्बन्धी तालिम प्रदान गरेको छ । म्याङलुङ्ग नगरपालिका–९ स्थित हलिमेलामा बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन तीन महिने मौषमी तथा बेमौषमी तरकारी खेती प्रविधि सम्बन्धी

Read More

मूल्य नपाउँदा अदुवा किसान मर्कामा

Posted on March 27, 2017 | views : 442 | तेह्रथुम - TRT

चैत १४, तेह्रथुम । थोक्लुङ–१ का किसान रामप्रसाद तिम्सिनाले गत वर्ष अदुवाले राम्रो मूल्य पाएको देखेपछि यसैको खेती गर्ने सोच बनाए । उनले प्रतिकेजी रु ५० दरले बीउ किनेर पाँच रोपनी जमिनमा रोपे ।  अघिल्लो वर्षको जस्तो अदुवाले मूल्य पाएको भए उनले यो वर्ष रु चार लाख बढी आम्दानी सहजै गर्ने थिए । तर, उन

Read More

किसानलाई मौरीपालन तालिम

Posted on March 22, 2017 | views : 365 | तेह्रथुम - TRT

चैत ९, तेह्रथुम । व्यवसायिक रुपमा मौरीपालन व्यवसाय गरिरहेका जिल्लाका किसानलाई कृषि कार्यालयले तालिम दिएको छ ।  मौरीपालन सम्बन्धी आधारभूत ज्ञानदेखि आधुनिक कृषि प्रविधिबाट मौरीपालन व्यवसाय गर्न किसानलाई कार्यालयले तीन दिनसम्म तालिम दिएको हो ।  तालिममा सहभागी अगुवा मौरीपालक किसानलाई मौरीपालन

Read More

‘कृषि साँच्चिकै पेशा बन्न सकेनँः कांग्रेस नेता घिमिरे

Posted on February 08, 2017 | views : 529 | तेह्रथुम - TRT

किसान संघको अध्यक्षमा सुब्बा प्रकाश धौलाकोटी | माघ २६, तेह्रथुम | नेपाली कांग्रेसका केन्द्रिय सदस्य श्याम घिमिरेले नेपालमा कृषि पेशा साँच्चिकै पेशा बन्न नसकेको बताएका छन् । कृषि क्षेत्र परम्परागत र निर्वाहमुखी मात्रै भएको भन्दै उनले अत्याधुनिक प्रविधि भित्राउँदै व्यवसायिक र आधुनिकीकरणको खाँचो रहेको

Read More

भाउ नपाएपछि तेह्रथुमका अम्लिसो कृषक चिन्तामा

Posted on January 26, 2017 | views : 968 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/माघ १३, तेह्रथुम । मुख्य सिजनमै भाउ नपाएपछि तेह्रथुमका अम्लिसो किसानहरु चिन्तित बनेका छन् । राम्रो मुल्य पाउने आशामा अम्लिसोको व्यवसायिक खेती गर्न जुटेका किसानहरु बिक्री गर्ने समयमा मुल्य नपाउँदा मारमा परेका छन् ।  किसानले भिरालो, पाखो र खाली जमीनमा मात्रै खेती गर्दै आएको अम्लि

Read More

अब तेर्हथुमका किसानलाई कृषि परामर्शको लागि फोन गर्दा पैसा लाग्दैन

Posted on January 15, 2017 | views : 748 | तेह्रथुम - TRT

माघ २, तेह्रथुम । जिल्ला कृषि विकास कार्यालयले दुर्गम र दुरदराजका किसानलाई कार्यालयबाटै प्राविधिक परामर्शका लागि टोल ‘फ्रि’ नम्बरबाट सेवा दिन थालेको छ ।  कृषि प्राविधिकको सङ्ख्या थोरै रहेको र प्रत्येक किसानसम्म पुगेर सेवा दिन अफ्ठ्यारो परेकाले किसानको सजिलोका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्या

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 18818 | तेह्रथुम - TRT

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

भूकम्पका कारण उत्पादन घट्यो

Posted on July 01, 2016 | views : 14190 | तेह्रथुम - TRT

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।  क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।&nb

Read More

नेपालमा अण्डा र मासुमा आत्मनिर्भरताको नजिक

Posted on July 01, 2016 | views : 7043 | तेह्रथुम - TRT

काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने

Read More

कुची छाडेर कुटो तर्फ

Posted on July 01, 2016 | views : 3798 | तेह्रथुम - TRT

बुटवल,  बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशाम

Read More

दशबर्ष विदेश भोगेपछि स्वदेशमा कृषि कर्म

Posted on July 01, 2016 | views : 1314 | तेह्रथुम - TRT

बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ ।’ यो यहि भनाईलाई चरितार्थ गर्दै रोल्पा जिल्लाको लिवाङ्ग–१ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका –९ मा किसान थम बहादुर वलीले १ विघा जग्गा भाडामा लिएर व्यवसायी तरकारी खेती सुरु गरेका छन् । १

Read More

जुनारमा किराको प्रकोप

Posted on July 01, 2016 | views : 868 | तेह्रथुम - TRT

सिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ । वितग दुई वर्षदेखि जुनारम

Read More

नवलपरासीको चिनी उद्योगमा तालावन्दी, दुई करोड रुपैयाँ भुक्तानी नदिएको किसानको आरोप

Posted on July 01, 2016 | views : 622 | तेह्रथुम - TRT

नवलपरासी । जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्।   समयमै मिलले  उखुको भुक्तानी  नदिएको भन्दै किसानले सो उद्योगमा  बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड बढी रकम चिनी

Read More

शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै

Posted on July 01, 2016 | views : 591 | तेह्रथुम - TRT

तश्विरमा: शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै | तश्विर: krishionline

Read More

सिंचाई कुलो बनेपछि कृषक हर्षित

Posted on February 11, 2016 | views : 280 | तेह्रथुम - TRT

प्रकाश धौलाकोटी/माघ २८, तेह्रथुम । वर्षेनि खडेरी बढेर सिंचाईकालागि समस्या बेहोर्दै आएका तेह्रथुमको सुदापका किसानहरु सिंचाई कुलो बनेपछि हर्षित भएका छन् । गाउँ नजिकको छिपुवा खोलाबाट बालीनाली सिंचाईकालागि कुलो निर्माण भएपछि सुदाप गाविसको वार्ड नं.४ र ९ का डेढ सय बढी घरधुरी किसान लाभान्वित भएका हुन् ।

Read More