फिलिपिन्समा गयो शक्तिशाली भूकम्प

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
0 Min Read

असोज ८, फिलिपिन्स । फिलिपिन्सको उत्तरी क्षेत्रमा शनिबार शक्तिशाली भूकम्प आएको छ ।

स्थानीय समयअनुसार बिहान ०६.५३ बजे ६.५ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ अनुसन्धान केन्द्रले पुष्टी गरेको छ ।

भूकम्पबाट बच्न त्यस क्षेत्रमा रहेका मानिसलाई घरबाहिर खुल्ला ठाउँमा बस्न आह्वान गरिएको छ । अहिलेसम्म कुनै क्षति र घाइतेको विवरण आइसकेको छैन ।

यसैगरी रुवान्डामा पनि ४.८ म्याग्नीच्युडको भूकम्प गएको सो भूगर्भ अनुसन्धान केन्द्रले जनाएको छ । रासस/सिन्ह्वा

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply