कात्तिक ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्रका नेता तथा सांसद स्व भक्तिप्रसाद पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्रका नेता तथा सांसद स्व भक्तिप्रसाद पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । 
५ कार्तिक २०८१, सोमबार
काठमाडौँ - KTM

सांसद पाण्डेप्रति प्रधानमन्त्री दाहालको श्रद्धाञ्जलि

३० कार्तिक २०७३, मंगलवार ०८:०६

कात्तिक ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्रका नेता तथा सांसद स्व भक्तिप्रसाद पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । 

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्री दाहालले पार्टीको झन्डा ओढाएर उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन्। एक वर्षदेखि अर्बुद रोगबाट पीडित पाण्डेको सोमबार उपचारका क्रममा निधन भएको थियो ।

पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गर्न सभामुख, मन्त्रिगण,विभिन्न राजनीतिक दल र माओवादी केन्द्रका नेता एवम् कार्यकर्ताको उपस्थिति थियो ।

विसं २०११ पुस ५ गते बुबा प्रजापति पाण्डे र आमा योगमायाको कोखबाट जन्मेका पाण्डे लामो समयदेखि अर्बुद रोगको समस्याबाट ग्रसित थिए ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी