कात्तिक ३०, काठमाडौँ । रुसका राष्ट्रपति भलाद्मिर पुटिनसँग अमेरिकाको राष्ट्रपति निर्वाचनमा जीत हात पारेका रिपब्लिनक पार्टीका डोनाल्ड ट्रम्पसँग फोनवार्ता भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ३०, काठमाडौँ । रुसका राष्ट्रपति भलाद्मिर पुटिनसँग अमेरिकाको राष्ट्रपति निर्वाचनमा जीत हात पारेका रिपब्लिनक पार्टीका डोनाल्ड ट्रम्पसँग फोनवार्ता भएको"/>

2026-06-20 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्प र पुटिनबीच फोनवार्ता, के–के भयो कुराकानी ?

2016-11-15


कात्तिक ३०, काठमाडौँ । रुसका राष्ट्रपति भलाद्मिर पुटिनसँग अमेरिकाको राष्ट्रपति निर्वाचनमा जीत हात पारेका रिपब्लिनक पार्टीका डोनाल्ड ट्रम्पसँग फोनवार्ता भएको छ । 

ट्रम्पलाई पुटिनले बधाइ दिएका छन् । मिडिया रिपोर्टका अनुसार पुटिनले ट्रम्पसँग विश्वको विभिन्न मुद्धाहरुमा पारस्पारिक हितको सम्मान गर्दै आफु वार्ता गर्न तयार रहेको बताएका छन् ।

पुटिनले ट्रम्पसँग एउटा नयाँ सम्बन्धको स्थापना गर्न पनि आग्रह गरेका छन् । 

पुटिनले विश्व आतंकवादविरद्ध लड्न र आतंकवाद समाप्त पार्न समेत सहयोग दिने बचन दिएका छन् ।  पुटिनले फोनवार्तामात्र नभई भेटघाटमा पनि बढी जोड दिने तथा व्यक्तिगत सम्बन्ध पनि सुधार्नमा जोड दिने बताएका छन् । 

ट्रम्प र पुटिनको पछिल्लो सम्वादले विश्व राजनीतिमा बन्ने समिकरण कस्तो हुने धेरैको चासोको विषय बनेको छ । सन् २०१७ को जनवरी २० देखी राष्ट्रपति कार्यभार सम्हाल्न आतुर रहेका ट्रम्प आप्रवासीका विषयमा निकै कडा भएर उत्रन यस अघि नै बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ