कलंकी–नागढुंगा सडकखण्ड अवरुद्ध

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p>फागुन २९, काठमाण्डौ । स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेपछी कलंकी–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ । धुलो धुवाँ बढेको भन्दै स्थानीयले सडकखण्डमा विरोध प्रदर्शन गर्दै बाटो अवरुद्ध गराएका हुन् ।&nbsp;<br></p><p>यस अघि पनि स्थानीय बासिन्दाले काममा ढिलाई भएको भन्दै बाटो बन्द गरेर विरोध प्रदर्शन गरेका थिए । तर बाटोमा पानी हालेर धुलो उड्न नदिने र छिट्टै मर्मत गर्ने सहमति पछि बाटो खुलाइएको थियो । तर सहमति अनुसार काम नभएको र प्रदुषण बढेको भन्दै स्थानीय बासिन्दाले फेरि बाटो बन्द गराएका हुन् ।&nbsp;</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply