२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँ जिल्ला प्रशासनले भन्यो,जुलुस प्रदर्शन नगर्नु

२०७७, १६ मंसिर मंगलवार ०७:११

मंसिर १६, काठमाडौँ | कोरोनाभाइरसको संक्रमणको जोखिम कायम रहेको भन्दै काठमाडौँ जिल्ला प्रशासनले जुलुस तथा प्रदर्शन नगर्न अनुरोध गरेको छ | मंगलबार प्रेश विज्ञप्ति जारी गर्दै प्रशासनले भिडभाडजन्य गतिविधी ,जुलुस,प्रदर्शन नगर्न भनेको हो |

पछिल्लो समय जिल्लामा राजनीतिक तथा विभिन्न भिडभाड जन्य गतिविधि भएको भन्दै यस्ता कार्य नगर्न प्रशासनले अनुरोध गरेको छ | भिडभाडजन्य गतिविधी ,जुलुस,प्रदर्शन गरेको पाइए स्थानीय प्रशासन ऐन, २०२८ र संकामक रोग ऐन, २०२०  बमोजिम कारबाहि गरिने विज्ञप्तिमा उल्लेख छ |

कोरोनाको उच्च जोखिम रहेको काठमाडौँमा पछिल्लो समय भिडभाड लगायत विभिन्न माग राख्दै प्रदर्शनका गतिविधिहरु भइरहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न