पुस १३, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ३८ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया ९८ पैसा तोकेको छ | त्यस्तै आइतबार एक युरोको खरिद दर १४३ रुपैंया २७ पैसा रहेको छ भने बिक्रीदर १४४ रुपैया १ पैसा रहेको छ |