2026-09-19 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सविता एन्फा लिगको सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ | एपीएफकी फरवार्ड सविता रानामगर एन्फा महिला लिगको सर्वोत्कृष्ट खेलाडी बनेकी छिन्। सर्वोत्कृष्ट खेलाडी बनेसँगै उनले १ लाख रुपैयाँ पाइन्।

एन्फा महिला लिग २०२४ को व्यक्तिगत विधामा एपीएफले वर्चश्व रह्यो। लिगको सर्वाधिक गोलकर्ता एपीएफकी रश्मी कुमारी घिसिङ बनिन्।

उनले लिगभर ३९ गोल गरेकी छिन्। उनले ५० हजार रुपैयाँ प्राप्त गरिन्। उत्कृष्ट गोलरक्षक एपीएफकी सावित्री किसान बनिन्। उनले पनि ५० हजार रुपैयाँ पाइन्।

फेयर प्ले अवार्ड त्रिभुवन आर्मी फुटबल क्लबले प्राप्त गरेको छ। फेयर प्ले अवार्ड बनेसँगै आर्मीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ।

बुधबार भएको खेलमा एपीएफले पुलिस क्लबलाई ४-० गोलअन्तरले हराउँदै उपाधि जितेको थियो।

उपाधिसँगै एपीएफले १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको पुलिस क्लबले ५ लाख रुपैयाँ पायो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई