2026-07-10 08:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज काँग्रेसले संसद विघटनको बिरुद्धमा देशभर प्रदर्शन गर्ने,काठमाडौंका यी स्थानमा हुँदै छ प्रदर्शन

2020-12-28

पुस १३,काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद विघटनको बिरुद्धमा आज देशभर प्रदर्शन गर्ने भएको छ | सरकारले गरेको संसद विघटन असंवैधानिक,अलोकतान्त्रिक भएको भन्दै नेपाली कांग्रेसले देशभर प्रदर्शन थालेको हो |

पार्टीका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल लगयत केन्द्रिय सदस्यहरुले विभिन्न ठाउँमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ | कांग्रेसले काठमाडौँ उपत्यकाका १० वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ |

राजधानीका यी ठाउँमा हुँदै छ प्रदर्शन :

निर्वाचन क्षेत्र नम्बर १- नयाँबानेश्वर, होटल एभरेस्ट अगाडि

निर्वाचन क्षेत्र नम्बर २- कोटेश्वर चोक

निर्वाचन क्षेत्र नम्बर ३- जोरपाटी चोक

निर्वाचन क्षेत्र नम्बर ४- नारायणचौर नक्साल

निर्वाचन क्षेत्र नम्बर ५- महाराजगन्ज, नारायणगोपाल चोक

निर्वाचन क्षेत्र नम्बर ६- मनमैजु, लोकतान्त्रिक चोक

निर्वाचन क्षेत्र नम्बर ७- बालाजु चोक

निर्वाचन क्षेत्र नम्बर ८- बसन्तपुर डबली

निर्वाचन क्षेत्र नम्बर ९- कलंकी चोक

निर्वाचन क्षेत्र नम्बर १०- कीर्तिपुर बजार ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो