<p><b>माघ १, काठमाडौँ |</b> नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार पर्वत जाँदै गरेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ | <br></p><p style="text-align: justify; ">गोरखाको पालुङटार स्थित आँपपिपलमा हेलिकप्टर अवतरण गरिएको हो |</p><p>खराब मौसमका कारण हेलिकप्टर आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले जानकारी दिए |</p>
Related News


