१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिक मतगणना: ९२ लाख भन्दा बढी मत गन्दा कुन दलको मत कति ? (अपडेट)

१२ मंसिर २०७९, सोमबार ०३:२२

मङ्सिर १२, काठमाडौँ । प्रतिनिधिसभा तर्फ अधिकांश स्थानहरुमा मतगणना सकिएको अवस्थामा समानुपातिक तर्फको मतगणनाको रफ्तार बढेको छ । यस्तैमा समानुपातिक तर्फ ९२ लाख ५७ हजार ८५० मत गणना हुँदा क्रमश एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत पाएका छन् । 

नेकपा एमालेले सोमबार बिहान ९ बजेसम्म २५ लाख २५ हजार ९९ मत प्राप्त गरेर पहिलो स्थानमा छ । त्यस्तै नेपाली कांग्रेसले २३ लाख ९२ हजार २४२ मत पाएर दोश्रो स्थानमा छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६१ हजार ७५८ मत प्राप्त गरेर तेश्रो स्थानमा छ । 

त्यस्तै माओवादी केन्द्रले १० लाख ५६ हजार २७० मत पाएर चौथो स्थानमा रहंदा पाँचौं पार्टीको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार ६३९ मत पाएको छ । 

त्यस्तै छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टी नेपालले ३ लाख १९ हजार ४६८ मत पाउँदा सातौँ स्थानमा जनमत पार्टीले २ लाख ५६ हजार ४६ मत प्राप्त गरेको छ । 

यता एकीकृत समाजवादी भने आठौँ स्थानमा छ । यो पार्टीले हालसम्म २ लाख ४९ हजार २९२ मत पाएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९४२ मत पाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी