२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिक मतगणना: ९२ लाख भन्दा बढी मत गन्दा कुन दलको मत कति ? (अपडेट)

२०७९, १२ मंसिर सोमबार ०३:२२

मङ्सिर १२, काठमाडौँ । प्रतिनिधिसभा तर्फ अधिकांश स्थानहरुमा मतगणना सकिएको अवस्थामा समानुपातिक तर्फको मतगणनाको रफ्तार बढेको छ । यस्तैमा समानुपातिक तर्फ ९२ लाख ५७ हजार ८५० मत गणना हुँदा क्रमश एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत पाएका छन् । 

नेकपा एमालेले सोमबार बिहान ९ बजेसम्म २५ लाख २५ हजार ९९ मत प्राप्त गरेर पहिलो स्थानमा छ । त्यस्तै नेपाली कांग्रेसले २३ लाख ९२ हजार २४२ मत पाएर दोश्रो स्थानमा छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६१ हजार ७५८ मत प्राप्त गरेर तेश्रो स्थानमा छ । 

त्यस्तै माओवादी केन्द्रले १० लाख ५६ हजार २७० मत पाएर चौथो स्थानमा रहंदा पाँचौं पार्टीको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार ६३९ मत पाएको छ । 

त्यस्तै छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टी नेपालले ३ लाख १९ हजार ४६८ मत पाउँदा सातौँ स्थानमा जनमत पार्टीले २ लाख ५६ हजार ४६ मत प्राप्त गरेको छ । 

यता एकीकृत समाजवादी भने आठौँ स्थानमा छ । यो पार्टीले हालसम्म २ लाख ४९ हजार २९२ मत पाएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९४२ मत पाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ