२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक,राष्ट्रपति र गृहमन्त्रीबारे छलफल हुँदै

२०७९, १७ माघ मंगलवार ०७:४७

माघ १७, काठमाडौँ | नेकपा माओवादी केन्द्रको पदाधिकारी सुरू भएको छ।  बिहान ११ बजेका लागि बोलाइएको बैठक केही समय ढिलोगरी सुरु भएको हो। बैठकमा राष्ट्रपति,गृहमन्त्री र भोली बस्ने स्थायी कमिटी बैठको एजेण्डाबारे छलफल हुने जनाइएको छ।


रवि लामिछाने नागिकता विवादामा मुछिएपछि उनको सांसद,उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमेको छ। उनी गृहमन्त्रीबाट बाहिरिएपछि माओवादीले गृहमन्त्रालय आफैसँग राखेको छ।

सर्वोच्च अदालतको आदेशअनुसार लामिछानेले पुन:नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छन्।

लामिछाने बाहिएपछि रास्वपाले भने गृहमन्त्रीमा पुन:दावी गरेको छ। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले रास्वपालाई पुन:गृहमन्त्री नदिने मनस्थितिमा छन्।

नागरिकता लिएपछि लामिछानेले गृहमन्त्रीकै विषयमा प्रधामन्‍त्री प्रचण्डसँग दुई पटक भेट गरिसकेका छन् । तर,सो विषयमा प्रधानमन्त्री सकारात्मक नदेखिएको बालुवाटार स्रोतले बताएको छ।

आजै बिहान प्रधानमन्त्री प्रचण्डसँगको भेटमा रास्वपाका सभापति लामिछानेले गृहमन्त्रालय आफूले पाउनुपर्ने अडान दोहोर्‍याएको बताइएको छ। लामिछानेले सत्ता बाँडफाँडमा आफ्‍नो भागमा परेको गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको रास्वपा स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी