'छैन चामल अक्षता बनाउने, के गरेर चाडपर्व मनाउने ,मिठो चोखो पाईदैन खुवाउन, किन आउछ दशै,किन आउछ तिहार गरिबको मनमात्रै रुवाउन' प्रस्तुत गरिएको शब्द दिपीका मगर र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

'छैन चामल अक्षता बनाउने, के गरेर चाडपर्व मनाउने ,मिठो चोखो पाईदैन खुवाउन, किन आउछ दशै,किन आउछ तिहार गरिबको मनमात्रै रुवाउन' प्रस्तुत गरिएको शब्द दिपीका मगर र"/>

2026-10-10 03:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुखीलाई रुवाउन दशैँ-तिहार आयो भन्दैछन दिपीका र बालचन्द्र

‘छैन चामल अक्षता बनाउने, के गरेर चाडपर्व मनाउने ,मिठो चोखो पाईदैन खुवाउन, किन आउछ दशै,किन आउछ तिहार गरिबको मनमात्रै रुवाउन’ प्रस्तुत गरिएको शब्द दिपीका मगर र पवन केसीको दशै सम्बन्धी एल्वम किन आउछ दशै तिहार बाट लिईएको हो । 

नेपालीहरुको महानपर्व बिजया दशमी र शुभदिपावली नजिकिदै गर्दा दशै तिहार बिशेष गित बजारमा आउने क्रम जारी छ । कतिपय दशै तिहार सम्बन्धी गित मनोरन्जन दिने खालका छन भने कतिपय गितले वास्ताविक नेपाली समाजको यर्थाथतालाई बोकेका छन ।

त्यस्को एक उदाहरण हो अन्जुली म्युजिक मार्फत बजारमा आएको गित किन आउछ दशै तिहार । गितमा चाडपर्वमा गरिबीले निम्त्याएको समस्या र हुदा खानेको पिडालाई  समेटेको छ । पाल्पाको सहलकोटमा जन्मिएकी लोक तथा दोहोरी गायिका दिपीका मगरले बालचन्द्र बराल र पवन केसी सगंको सहकार्यमा गित बजारमा ल्याएका हुन् । 

उक्त गितमा ऋषी खडकाको लय श्रृजना, बालचन्द्र बरालको शब्द र दिपीका मगर र बालचन्द्र बरालको स्वर सुन्न सकिन्छ । बिगत केही समय देखी काठमान्डौमा बसेर लोकगितमा सक्रिय मगरले गितलाई माया गरिदिन र सुनिदिन सबैमा आग्रह  गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने