बिशेष खबर |


खोटाङको व्यवहारिक शिक्षा यस्तो छ !

Posted on January 31, 2017 | views : 1513 |

डोको बुन्नका लागि चोया काढ्दै खोटाङको दिक्तेलस्थित शुभम् फाउण्डेशनमा अध्ययनरत विद्यार्थी । यहाँ अध्ययन गर्ने विद्यार्थीलाई कुटोकोदालोदेखि कम्प्युटरसम्मको शिक्षा दिइन्छ । तस्बिर: केदार मगर, खोटाङ, रासस

Read More

पोखराकै रमणीयस्थल पुम्दीकोटमा भ्यू टावर

Posted on January 31, 2017 | views : 1670 |

ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय सम्भावना बोकेको पर्यटकीय नगरि पोखराकै रमणीय स्थल पुम्दीकोटस्थित भ्यू टावर । तस्बिर हरि वास्तोला, पोखरा, रासस

Read More

यातायातको सुविधा नहुँदा रोल्पाली जनतालाई कष्ट

Posted on January 31, 2017 | views : 2976 |

माघ १८, रोल्पा । ह्वामा–७ चुत्रेगातिना रोल्पाकी ७४ वर्षीया पुर्माला पुन पालैपालो तीन जनाको बुई चढेर बैंकमा खाता खोल्न केही दिनअघि सदरमुकाम आइपुग्नुभयो । त्यस कामका लागि उहाँले दुई आफन्त ५४ वर्षीय रुपसिं डाँगी र ३२ वर्षीय प्रेमबहादुर पुनमगरलाई दैनिक पाँच÷पाँच सयका दरले ज्याला दिनुप¥यो । बिहान सदरमुक

Read More

पाँचौ पर्वत महोत्सव आयोजकलाई खुला पत्र

Posted on January 31, 2017 | views : 4211 |

महोदय  पाँचौ पर्वत महोत्सव समृद्ध पर्वत हाम्रो चाहाना भन्ने मुल नाराका साथ शुरु भयो  यहाँ त पाँचौ पर्वत महोत्सव श्रीमतीलाई निशुल्क पास बनाउने र भित्र छिराउने, जनतालाई मात्रै लुट्ने महोत्सव भयो भन्ने सुनेको छु । के यो सत्य हो । त्यतिमात्रै हैन महोत्सवमा हुदै नभएको कुरालाई पनि कलम घुमाएर ले

Read More

७८ वर्षको उमेरमा बाजै बजाएर विवाह, छोरा र नाती जन्ती, सिडियो प्रमुख अतिथी

Posted on January 30, 2017 | views : 5753 |

प्रेम सुनार/माघ १७, गुल्मी ।  एउटा हातमा लौरो साहरा  अर्को हातमा श्रीमति, गुल्मी अर्वेनीका लालबहादुर सुनारको कस्तो शौभाग्य ७८ वर्षको उमेरमा विवाह हुँदा  छोरा र नाती जन्ती , सिडियो प्रमुख अतिथी ।  यसअघि अर्वेनी ५ का  लालबहादुर सुनारले स्थानिय व्राम्हण समुदायकी ४३ वर्षिया महि

Read More

बिपी र गणेशमानलाई मृत्युदण्डबाट जोगाउँदा जागिर गुमाएँ: न्यायाधीश जनकमान

Posted on January 30, 2017 | views : 1553 |

माघ १७, काठमाडौं । ‘न्यायाधीशज्यू हजूरलाई गृहमन्त्रीको आदेश छ, सिंहदरवार जान पर्‍यो, गाडी तयार छ’ गृहमन्त्री भोजराज घिमिरेको नाम लिएर तत्कालीन नारायणी अञ्चलाधीशबाट यस्तो खबर पाएपनि न्यायाधीश जनकमान श्रेष्ठ काठमाडौं आएनन् । ‘गृहमन्त्रीले भनेर म जाने होइन, कि त मलाई प्रधानन्यायाधीशले डाक्नु पर्‍यो, न

Read More

रोकाया दम्पति पानी घट्ट ब्यवसायबाट मनग्य आम्दानी गर्दै

Posted on January 30, 2017 | views : 2752 |

नन्दराम जैशी/माघ १७ जुम्ला । ग्रामिण क्षेत्रका धेरै गाँउ ठाउँमा रहेका पानी घट्ट संकटमा परिरहेका बेला जुम्ला शनिगाँउ ७ का ४२ वर्षका अमरसिंह रोकायाका दम्पतिले पानी घट्ट ब्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।  रोजगारीका लागि युवाहरू गाउँबाट शहर र शहरबाट विदेशतिर पलायन भएपनि आफ्नै जन्मथलोमा कु

Read More

मनमोहक दृश्य

Posted on January 29, 2017 | views : 4338 |

शुक्रबारको बर्षापछि सिन्धुली जिल्लाको डुड्भन्ज्याङ क्षेत्रमा हवाई जहाजबाट देखिएको प्रकृतिको एक मनमोहक दृश्य । तस्बिरः नारायण न्यौपाने, रासस

Read More

माविको भन्दा प्राविको चर्चा

Posted on January 28, 2017 | views : 1690 |

महेन्द्र केसी पर्वत । भन्दा र सुन्दा पनि अचम्म लाग्छ । माविको भन्दा प्राविको चर्चा निकै माथि छ । तर यो सत्य हो । पर्वत जिल्लाको चित्रे गाविसमा मात्रै सात वटा विद्यालय छन् । जसमा  एक माध्यमिक र अरु प्रथामिक विद्यालय हुन् । प्रथामिक विद्यालहरुमध्ये पनि चित्र १ ओडारेमा मा रहेको पञ्चकोशी प्रथामिक व

Read More

सिमभञ्याङमा हिमपात

Posted on January 28, 2017 | views : 3030 |

मकवानपुरको सिमभञ्याङमा परेका  हिमपातको केहि फोटाहरु ।  तस्बिर: जिबराज बख्रेल, सास, मकवानपुर

Read More

कञ्चनपुरमा एन प्याबसन फेस्टेवल सुरु

Posted on January 27, 2017 | views : 1608 |

सुरेश भट्ट/माघ १४, कञ्चनपुर । एन प्याबसन कञ्चनकुरको आज देखि ५ औ  एन प्याबसन फेस्टेवल सुरु भएको  छ् । कञ्चनपुर जिल्लाको महेन्द्रनगर  अवस्तिथ कवड हलको मैदानमा फेस्टेवल  सुरु भएको  हो   । फेस्टेवल माघ १४  देखि  १८ गते सम्म हुनेछ जसमा बिभीन्न  खेलहरु रहेको आ

Read More

छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा रोल्पाका एक युवक थुनामा

Posted on January 27, 2017 | views : 3257 |

माघ १४, रोल्पा । छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा पक्राउ परेका एक युवकलाई प्रहरीले पूर्पक्षका लागि थुनामा राखेको छ ।  पक्राउ पर्नेमा राङ्सी– ६ रोल्पाका १९ वर्षीय अर्जुन घर्तीमगर रहेका छन् । छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा जिल्ला अदालत रोल्पाले पूर्

Read More

बेनीमा महायज्ञ सञ्चालन

Posted on January 27, 2017 | views : 1758 |

म्याग्दीको बेनी नगरपालीका–१३ तातोपानीस्थित सरस्वती माविमा बिहीबार सुरु भएको महायज्ञको उद्घाटन गर्दै जिल्ला न्यायाधीश रामप्रसाद शर्मा । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस

Read More

गाईपालनबाट मनग्य आम्दानी

Posted on January 27, 2017 | views : 2153 |

झापा दमक–१५ का सुदिप गौतमले वैदेशिक रोजगारीबाट फर्केर उद्यमका रुपमा गाईपालनबाट मनग्य आम्दानी लिन सफल भएका छन् । यज्ञराज आङदेम्बे, दमक, रासस

Read More

पोखरा विमानस्थल

Posted on January 27, 2017 | views : 1614 |

पोखरा विमानस्थलको हवाई दृश्य । तस्बिर: प्रदीपराज वन्त, रासस

Read More

जिल्ला स्तरिय कुखुरा पालन तालिम विजुवारमा सम्पन्न

Posted on January 26, 2017 | views : 3922 |

माघ १३, प्युठान । जिल्ला पशुसेवा कार्यालय प्युठानको आयोजनामा ३ दिने कुखुरा पालन तालिम विजुवारमा  आज सम्पन्न भएको छ ।   अण्डामा आत्मनिर्भर बनाउने कार्यक्रम अन्र्तगत जिल्लाका विभिन्न ठाउँमा १० वटा समुह गठन गरि तालिम सञ्चालन गरिएको थियो ।  जिल्लाका वाङ्गेशाल, मरन्ठाना, दाखाक्वाडी, भिग्र

Read More

उड्दै गरेको गिद्ध

Posted on January 26, 2017 | views : 1914 |

बैतडीको कुवाकोट गाविसमा उड्दै गरेको गिद्ध पछिल्लो समय यस क्षेत्रमा गिद्ध लोप हुदै छन् ।  तस्बिर: नरी बडु, बैतडी, साझासवाल 

Read More

पुनःनिर्माणमा सक्रिय महिला

Posted on January 26, 2017 | views : 1377 |

सात दिने डकर्मी तालीम पाएपछि पुनःनिर्माणमा सक्रिय गोरखा गाँखु गाबिस–७ की महिला । तस्वीर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

पाँचौ पर्वत महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्रीे प्रचण्ड पर्वतमा आउँदै

Posted on January 26, 2017 | views : 3314 |

महेन्द्र केसी/माघ १३, पर्वत । माओवादी केन्द्रका अध्यक्ष एवं नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पर्वतमा आएका छन् । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव उद्घाटनको लागि उनी पर्वत आएका हुन् । महोत्सवको उद्घाटन प्रधानमन्त्रीले विहान ११ बजे गर्ने तयारी भैराखेको छ । पर

Read More

उत्तरगंगा माविको व्यवस्थापन समिति गठनमा जे देखियो (फोटोफिचर)

Posted on January 25, 2017 | views : 1667 |

कृष्ण कँडेल/माघ ११, बागलुङ । चरम राजनितिक विवाद्ले गर्दा शैक्षिक तथा भौतिक अबस्था कमजोर बन्दै गएको उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिबाङमा असन्तुष्ट पक्षको असहमति विच निर्वाचनबाट विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।  अघोषित रुपमा बनार्ईएको नेपाली काँग्रेश र राष्ट्रिय जनमोर्चा पक्षधरहरुको प

Read More

किन बसिन् त यी बालिका यसरी छुट्टै ?

Posted on January 24, 2017 | views : 3458 |

प्रभात सुवेदी । मघ ११, बर्दिया । खाली खुट्टा, माघ महिनाको पहारीलो घाम । उनी एक्लै थिइन् । विद्यालय समयमा कक्षाकोठामा नबसेर बाहिर फिल्डमा बसेर केही पढेको जस्तो देखिन्थ्यो दृश्य । आफ्नो भविष्य निर्माणका लागि विद्यालयमा शिक्षा लिन आएकी यी बालिका किन यसरी कक्षाकोठामा नबसेर एक्लै बाहिर बसिन् त ? सबैको च

Read More

अर्घाखाँची महोत्सवमा १२ करोडको कारोबार

Posted on January 24, 2017 | views : 1359 |

सास/माघ ११, अर्घाखाँची । जिल्लामा पुस २८ गते देखि माघ १० गते सञ्चालनमा आएको अर्घाखाँची औद्योगिक व्यापारिक, साँस्कृतिक, कृषि, पर्यटन महोत्सवमा १२ करोडको कारोवार भएको छ ।  सहारा शान्ति सामुदायिक विकास क्लव अर्घाखाँची र औद्योतिक शान्ति नेपाल संस्थाको संयुक्त आयोजनामा महोत्सव सञ्चालनमा आएको थियो ।

Read More

स्कुल हस्तान्त्ररण तथा उद्धघाटन कार्यक्रममा राजेश हमाल

Posted on January 23, 2017 | views : 2976 |

नन्द ऋषि जैसी/माघ १०, जुम्ला । घाँसी आदर्श समाज नेपाल द्धारा निर्माण गरिएको तँनहु जिल्लाको जामुने स्थित राधा मा.वि.को विद्यालय भवन हस्तान्त्ररण तथा उद्धघाटन कार्यक्रमको लागी महानायक राजेह हमाल सोमबार तनहुँ पुग्नु भएको थियो ।  चलचित्र जगतमा महानायकको उपादी पाउनु भएका हमाल पछिल्लो समय घाँसी नेपा

Read More

पहिलो श्रीमती आमा भन्दा जेठी, दोश्रो श्रीमती छोरी भन्दा कान्छी भएपछी...

Posted on January 22, 2017 | views : 13832 |

कविता उपाध्याय/माघ ९, रोल्पा । सखी–६ टुनिबोट रोल्पाका भीमबहादुर खत्री अहिले ७५ वर्ष पुग्नुभयो ।  खत्रीले जीवनमा दुईवटा विवाह गर्नुभयो । तर दुवै अनमेल विवाह थियो । खत्रीकी पहिलो श्रीमती उहाँकी आमाभन्दा जेठी हुनुहुन्थ्यो भने दोस्रो श्रीमती छोरीभन्दा कान्छी हुनुहुन्छ । खत्रीकी कान्छी श्रीमती आगाम

Read More