बिशेष खबर |


सौर्य उर्जाबाट पानी आपूर्ति

Posted on August 10, 2016 | views : 1752 |

तुलसीपुर–२ सुनौलीपुरमा जडान गरिएको सौर्य उर्जा । तुलसीपुर नगरपालिकाको रु चार लाख ७५ हजार र स्थानीयको रु दुई लाखको लागतमा लिप्ट प्रक्रियाद्वारा पानी गाउँमा ल्याइएपछि खानेपानीको सहजताका भएको छ । तस्बिर: बालाराम खड्का, दाङ, रासस

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 6897 |

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

विपीसी कलेजद्वारा रक्तदान, २१ महिला सहित ११० जनाले गरे रक्तदान

Posted on August 05, 2016 | views : 2418 |

राकेश साह | साउन २१, वीरगंज | वीरगंज पब्लिक कलेज (बिपीसी)को  आयोजनमा आज  वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सदभावना पार्टी वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा २१ महिला सहित ११० जनाले रक्तदान गरेका रक्तसंचार केन्द्र वीरगंजका प्रमुख प्रव

Read More

दलजित सिर्पाली युवा तथा खेलकुद मन्त्रि

Posted on August 04, 2016 | views : 6758 |

गणेश शिर्पाली/साउन २०, रुकुम । जनयुद्धको उद्गम थलो रुकुमबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत संसदमा प्रतिनिधित्व गर्ने दलजित सिर्पालीले वर्तमान सरकारमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।  २०२६ असोज २७ गते रुकुमको महत ५ मा जन्मिएका सिर्पाली बुबा गणेश र सुकैदेवीका छोरा हुनु

Read More

फेवाताल विरुप बन्दै

Posted on August 04, 2016 | views : 1634 |

जलकुम्भी र बन्दे झारले फेवातालको सुन्दरता घट्दै । तस्विरः वासुदेव पौडेल, पोखरा, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 5449 |

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 2607 |

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

प्रधानमन्त्रीमा अध्यक्ष दाहालको उम्मेदवारी दर्ता

Posted on August 02, 2016 | views : 1208 |

साउन १८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता  गराएका छन् ।  व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उनले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता  गराएका हुन् ।&nb

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 6240 |

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

नवनियुक्त न्यायाधीशहरु शपथग्रहणपछि सामूहिक तस्बिर खिचाउँदै

Posted on August 01, 2016 | views : 1185 |

राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्ती सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरुको पद तथा गोपनीयताको शपथग्रहणपछि सामूहिक तस्बिर लिदैँ । तस्बिर: रोशन सापकोट

Read More

कालीकोटमा जडिबुटीको सम्भावना र अवसर

Posted on July 31, 2016 | views : 4243 |

अजय गिरी |  आज विश्व मानव धरती साढे सात खरब जनसंख्या को चाप थामेर फैलि रहेको छ । प्राकृतिक १०८ तत्वबाट मानव प्रयासले ११६ तत्व उत्पन्नगर्न तयार छ । त्यो भन्दा पनि संसारिक वातावरणमा सिर्जिएका वनस्पतिका मोटामोटी १४ हजार प्रजाति रहेको अनुमानमा त्यसमध्यका फुलफुल्ने र नफुल्ने गरी ७००० प्रजातिका वनस्प

Read More

आफ्ना समर्थकका साथमा डा. गोविन्द केसी सडकमा

Posted on July 30, 2016 | views : 1239 |

साउन १५, काठमाडौँ । स्वास्थ्य र शिक्षाका बेथितिविरुद्ध आठौँ पटक अनशनमा बस्नुभएका डा गोविन्द केसी आज आफ्ना समर्थकका साथमा प्रदर्शन गदै सडकमा उत्रिएका छन् ।  स्थानीय माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका डा केसीका समर्थकले स्थास्थ्य र शिक्षाका बेथिति निम्त्याउन अख्तियार दुरुपयोग अन

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 5852 |

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

म्याद सकिएको औषधि खुवाउने चिकित्सक पक्राउ

Posted on July 29, 2016 | views : 1966 |

साउन १४, गौशाला । महोत्तरीको श्रीपुर गाविसमा क्षयरोग बिरामीलाई म्याद सकिएको औषधि खुवाउने एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा श्रीपुर स्वास्थ्य चौकी इन्चार्ज एवम् चिकित्सक जिल्लाकै सरपल्लो गाविस–२ बस्ने ५५ वर्षीय रामकिशोर साह रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । 

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 3962 |

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Posted on July 29, 2016 | views : 3109 |

साउन १४, चितवन । चितवनको कालिखोलामा आज बिहान झरेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने कालिखोलामा बिहान ६ बजे पहिरो खसेपछि सवारी आवागमन दुईतर्फी नै बन्द हुन पुगेको हो । पहिरोले सडक अवरुद्ध भएपछि अहिले नारायणगढदेख

Read More

रसुवाको स्याउ बगैँचा

Posted on July 28, 2016 | views : 1471 |

संरक्षणको अभावमा रहेको रसुवाको स्याउ बगैँचा । तस्बिर: रमेश लम्साल, रासस

Read More

जोखिम मोलेर खोला तर्दै बस

Posted on July 27, 2016 | views : 1609 |

छिन्चु जाजरकोट सडक खण्डअन्तर्गत सुर्खेतको खोजी खोलामा पानीको वहाव वढेपनि जोखिम मोलेर खोला तर्दै यात्रुबाहक बस । तस्बिर: हेमन्त केसी, जाजरकोट, रासस

Read More

डुवानमा मध्यपुर थिमिको दृश्य

Posted on July 27, 2016 | views : 1343 |

सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा पानीको बहाव बढेपछि डुवानमा परेको मध्यपुर थिमिस्थित श्यामा श्यामधाम आसपासको वस्ती । तस्बिर: रत्न श्रेष्ठ, रासस

Read More

नारायणी नदीमा पानीको बहाब - (तश्विर)

Posted on July 27, 2016 | views : 1461 |

नवलपरासीको गण्डक क्षेत्रस्थित नारायणी नदीमा मगंलबार पानीको बहाब । नारायणी नदीमा गरिएको पछिल्लो पानीमापन अनुसार ९ दशमलब ४१ मिटर मापन गरिएको छ । जुन ८ दशमलब ४ मिटर हुँदा नारायणी नदी क्षेत्रमा पूर्णरुपमा खतराको संकेत हुन्छ । तस्बिर: पुरुषोत्तम सुबेदी | नवलपरासी/रासस

Read More

तश्विर बिशेष: झापा-बाढीबाट घर जोखिममा

Posted on July 26, 2016 | views : 1513 |

रतुवा खोलामा आएको बाढीले झापाको दमक–१२ स्थित गेटवान क्षेत्रका बस्तीमा कटान तीव्र पारेपछि त्यस क्षेत्रका दुई दर्जनभन्दा बढी घर जोखिममा परेका छन् । तस्बिरः यज्ञराज आङदेम्बे/दमक,रासस

Read More

फूलमाया कार्की फाउण्डेशनद्धारा बालिकाको उपचारमा आर्थिक सहयोग

Posted on July 26, 2016 | views : 1561 |

साउन  ११ , चितवन ।  मष्तिस्कघात तथा सुस्त मनस्थीति भएकी एक बालिकालाई उपचारका लागि फूलमाया कार्की फाउण्डेशनले आर्थिक सहयोग गरेको छ ।  लोक तथा दोहोरी गायक बिरही कार्कीद्धारा आमाको स्मृतीमा स्थापना गरिएको फूलमाया काँर्की फाउण्डेशनले दाङ घर भई चितवनको कविलास दासढुगामा बस्दै आएकी ६ बर्षिया

Read More

‘सदन सरकार बनाउन र गिराउन व्यस्त : बाढी डुबान र पहिरोले जनता बिचल्ली’

Posted on July 26, 2016 | views : 1668 |

साउन ११, काठमाडौँ । निरन्तरको अविरल वर्षाले देशभरका विभिन्न भूभाग डुबान र पहिराको उच्च जोखिम परेका हुँदा स्थानीय समुदायलाई उद्धार गर्न र बाढीपहिराले पु¥याएको जनधनको क्षति, उद्धार तथा राहतका बारेमा सदनलाई जानकारी गराउन सांसदहरुले सरकारसित माग गरेका छन् ।  व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष स

Read More

पहिरोले पुरिएर गुल्मीमा ५ को मृत्यु, २५ घर परिवार पहिरोमै थुनिएपछि उद्दार गरिदिन हारगुहार

Posted on July 26, 2016 | views : 2076 |

प्रेम सुनार/साउन ११, गुल्मी । गए राती अविरल वर्षा संगै गएको  पहिरोले घर  पुरिदा  गुल्मीमा ५ जनाको मृत्यु भएको छ ।  गुल्मीको हस्तीचौरमा ३ जनाको र विशुखर्कमा २ सहित ५  जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको हो । त्यस कार्यालया प्रवक्ता  डिएसपी मह

Read More