नन्द ऋषि जैसी/माघ १०, जुम्ला । घाँसी आदर्श समाज नेपाल द्धारा निर्माण गरिएको तँनहु जिल्लाको जामुने स्थित राधा मा.वि.को विद्यालय भवन हस्तान्त्ररण तथा उद्धघाटन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द ऋषि जैसी/माघ १०, जुम्ला । घाँसी आदर्श समाज नेपाल द्धारा निर्माण गरिएको तँनहु जिल्लाको जामुने स्थित राधा मा.वि.को विद्यालय भवन हस्तान्त्ररण तथा उद्धघाटन"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

स्कुल हस्तान्त्ररण तथा उद्धघाटन कार्यक्रममा राजेश हमाल

१० माघ २०७३, सोमबार १४:२६


नन्द ऋषि जैसी/माघ १०, जुम्ला । घाँसी आदर्श समाज नेपाल द्धारा निर्माण गरिएको तँनहु जिल्लाको जामुने स्थित राधा मा.वि.को विद्यालय भवन हस्तान्त्ररण तथा उद्धघाटन कार्यक्रमको लागी महानायक राजेह हमाल सोमबार तनहुँ पुग्नु भएको थियो । 

चलचित्र जगतमा महानायकको उपादी पाउनु भएका हमाल पछिल्लो समय घाँसी नेपालका मार्नाथ सदस्य भएर अभियान्ताको रुपमा काम गर्दै आउनु भएको छ । विद्यालय हस्तान्त्ररण कार्यक्रममा बोल्दै हमालले सुरक्षित विद्यालय भवन पनि शिक्षा क्षेत्रमा महत्वपूर्ण अंग भएको  र  शैक्षिक क्षेत्रमा विद्यमान समस्या समाधान को लागी घाँसी नेपालको अभियानले महत्वपूण भुमिका खेल्ने भएकाले आफु यस अभियानमा जोडियन पुनेको बताउनु भएको थियो । 

उहाँको स्वागतका लागी स्थानिय सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । यस्तै घाँसी नेपालका अध्यक्ष्य माधव प्रसाद घिमिरेले आफुजन्मेकै स्थानबाट सुरु भएको यो अभियान अफ्नो जिवनकालमा नेपाल भरि सञ्चालन गर्ने उद्देश्य रहेकोले यो अभियान दुर दराज र विपन्न समुदायमा केन्द्रित हुने भन्दै सहयोगी हातहरुले हातेमालो गर्नुपर्ने भन्दै अहिले सम्म जो जतिले सहयोग गर्नु भयको छ उहाँहरुलाइ धन्यबाद व्यक्त गर्नु भएको थियो । 


उक्त कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी टोप बहादुर श्रेष्ठले घाँसी नेपालले गरेको काम उदारणीय भएकोले आगामि दिनमा यस्ता काम गर्ने जो सुकै सँस्थालाइ सहयोग गर्न आफु पछि नपर्ने भन्दै घाँसी नेपाललाई धन्यवाद व्यक्त गर्नु भयो । 

यस अघि घाँसी नेपालकै पहलमा विद्यालय भवन निर्माण अभियानलाइ सफल पार्ने उद्देश्यले सहयोग संकलनको लागी अमेरीकाका विभिन्न राज्यहरुमा च्यारीटी सो कार्यक्रममा समेत महत्वपूर्ण भुमिका खेल्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह