प्रभात सुवेदी । मघ ११, बर्दिया ।

खाली खुट्टा, माघ महिनाको पहारीलो घाम । उनी एक्लै थिइन् । विद्यालय समयमा कक्षाकोठामा नबसेर बाहिर फिल्डमा बसेर केही पढेको जस्तो देखिन्थ्यो दृश्य । आफ्नो भविष्य निर्माणका लागि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । मघ ११, बर्दिया ।

खाली खुट्टा, माघ महिनाको पहारीलो घाम । उनी एक्लै थिइन् । विद्यालय समयमा कक्षाकोठामा नबसेर बाहिर फिल्डमा बसेर केही पढेको जस्तो देखिन्थ्यो दृश्य । आफ्नो भविष्य निर्माणका लागि "/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

किन बसिन् त यी बालिका यसरी छुट्टै ?

२०७३, ११ माघ मंगलवार १७:५१

प्रभात सुवेदी । मघ ११, बर्दिया ।

खाली खुट्टा, माघ महिनाको पहारीलो घाम । उनी एक्लै थिइन् । विद्यालय समयमा कक्षाकोठामा नबसेर बाहिर फिल्डमा बसेर केही पढेको जस्तो देखिन्थ्यो दृश्य । आफ्नो भविष्य निर्माणका लागि विद्यालयमा शिक्षा लिन आएकी यी बालिका किन यसरी कक्षाकोठामा नबसेर एक्लै बाहिर बसिन् त ? सबैको चासोको विषय हुन सक्छ ।

 

यो दृश्य गुलरिया स्रोतकेन्द्र अन्तर्गत नि.मा.वि. क्षेत्र स्तरीय हिसाब दौड तथा हाजिरी जवाफ प्रतियोगिताको छनोट चरणका लागि गरिएको खेलकुद अन्तर्गत हिसाब दौडमा सहभागी भएकी छात्राको हो ।

बालबालिकाको मानसिक तथा शारीरिक स्वस्थताले पठनपाठनमा प्रभाव पार्ने भएकाले आज आयोजना गरिएको प्रारम्भिक छनोट चरण्को खेलकुदमा जम्मा १२ ओटा विद्यालयहरुको सहभागीता रहेको थियो ।


प्रतियोगितामा छात्रा हिसाव दौडतर्फ कोटही मा.वि. कि सपना पाण्डे, भानोदय नि.मा.वि. कि सलिना पाण्डे, कोठीया प्रा.वि. कि नितु थारु र नारायणनाथ प्रा.वि. कि चाँदनी सुनार क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् ।  यसैगरी छात्रतर्फ बाल मन्दिर प्रा.वि. का शिव ज्ञवाली, कोटही मा.वि. का गणेश गोडिया, बालापुर प्रा.वि. का शिव चौधरी र धु्रब मा.वि. का टाइसननाथ योगी क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन । 

यसैगरी आजै सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा धु्रब मा.वि. तुलसीपुर, ने.रा.नि.मा.वि. सुहेलवा, वगलामुखी मा.वि. गुलरिया र कोटही मा.वि. गुलरिया क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् ।


आजको कार्यक्रममा विजयी हुने बालबालिका तथा विद्यालयले आगामी १७ गते स्रोत केन्द्र गुलरिया स्तरीय प्रतियोगितामा सहभागीता जनाउने अवसर पाउने स्रोत व्यक्ति विमला गुरुङ्गले बताउनुभयो ।

प्रतियोगितामा विजयी बालबालिकाहरुलाई पुरस्कार वितरण गर्नुहुँदै आतिथ्य विद्यालय बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयका प्रधानाध्यापक भेजेन्द्रबहादुर थापाले क्षेत्र स्तरीय प्रतियोगिता सञ्चालन गर्ने अवसर पाएकोमा स्रोतकेन्द्रप्रति आभार व्यक्त गर्नुभयो । प्रतियोगितामा सभागी विद्यालयहरुका प्रधानाध्यापक तथा शिक्षकहरु, आतिथ्य विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह