समाज |


अमिताभ बच्चन अस्पताल भर्ना

Posted on March 15, 2024 | views : 440 |

चैत २, काठमाडौँ | बलिउडका सुपरस्टार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । उनलाई शुक्रबार बिहान मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको हो । ८१ वर्षीय अमिताभको एञ्जियोप्लाष्टी शल्यक्रिया गरिएको छ । बिहान उनी उच्च सेक्युरिटीको साथ अस्पताल पुगेका थिए । खबरहरूका अनुसार अभिनेताको काँधमा समस्या भएपछि

Read More

नेपाल र आयरल्याण्डबीचको वान डे र टि-२० खेल तालिका सार्वजनिक

Posted on March 15, 2024 | views : 1438 |

चैत २, काठमाडौँ | नेपाल र आयरल्याण्डबीचको खेल तालिका सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार आयरल्याण्ड वल्भ्सको आगामी नेपाली भ्रमणको तालिका सार्वजनिक गरेको हो। आयरल्याण्डले नेपालमा कुल ८ खेल खेल्नेछ। आयरल्याण्डले नेपालमा ३ फरक सिरिज खेल्नेछ। पहिलो सिरिजमा नेपाली राष्ट्रिय टोली र आय

Read More

‘आफन्तकोमा जान्छु’ भनेर हिँडेकी सुस्मिता पशुपतिको जंगलमा मृत फेला

Posted on March 15, 2024 | views : 1192 |

चैत २, काठमाडौँ | कपनबाट हराएकी १९ वर्षीया युवती सुस्मिता थापा पशुपतिनजिकको जङ्गलमा मृत फेला परेकी छिन् ।  गोरखनाथ मन्दिरमाथिको जंगलमा थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनको शव आज विहान भेटिएको गौशाला प्रहरी वृत्तका डिएसपी केशव थेवेले  बताए । उनले भने, `आज बिहान मर्न

Read More

संसदमा कान्तिका सेजुवालले भनिन्- माओवादीका नेता सुनले पहेँलपुर भइसके

Posted on March 15, 2024 | views : 188 |

चैत २, काठमाडौँ | प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले माओवादी केन्द्रका नेता सुनले पहेँलपुर भएको बताएकीस् छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले माओवादी नेता सुनले पहेँलपुर भएको टिप्पणी गर्दै सुन प्रकरणमा अर्थमन्त्री वर्षमान पुनको पनि नाम जोडिएको बताइन् ।

Read More

सगरमाथा क्षेत्र भ्रमणमा आएका एक कोरियन नागरिकको मृत्यु

Posted on March 15, 2024 | views : 236 |

चैत २, काठमाडौँ | सगरमाथा क्षेत्र भ्रमणमा आएका एक कोरियन नागरिकको लडेर ज्यान गएको छ । ज्यान गुमाउनेमा कोरियाका अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उनको ओलम्पिक हिमाल आरोहण गरेर फर्कंदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालि

Read More

तस्कर जोगाउन सीआईबीका प्रमुख एआईजी नै संलग्न, विभागीय कारबाहीको तयारीमा गृहमन्त्री

Posted on March 15, 2024 | views : 323 |

चैत २, काठमाडौँ | सुन तस्करीसम्बन्धी अनुसन्धानमा कतिपय व्यक्ति जोगाउन पदको दुरुपयोग गरेको ठहर गर्दै छानबिन आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यलाई कारवाही सिफारिस गरेको छ । अनुसन्धान गर्ने ठाउँमा बसेर तस्करीमा संलग्न व्यक्तिलाई जोगाउन भूमिका खेलेको प

Read More

कुवेतमा दुर्घटनाबाट तीन नेपालीको मृत्युबारे श्रममन्त्री अर्यालको चासो

Posted on March 15, 2024 | views : 206 |

चैत २, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा तीन नेपाली श्रमिकको ज्यान जाने गरी भएको सवारी दुर्घटनाबारे जानकारी लिएका छन् । कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले मृतक श्रमिक र उनका परिवारको विषयमा जानकारी लिएका हुन् । दूतावासका अनुसार दुर्घट

Read More

सुन तस्करी प्रकरण: विमानस्थल भन्सारका तत्कालीन प्रमुखसहित ३ जनालाई कारबाही गर्न सिफारिस

Posted on March 15, 2024 | views : 452 |

चैत २, काठमाडौँ | सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक सहित ३ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । ६० किलो सुन र भेप प्रकरणबारे जाँचबुझ गर्न गठित आयोगले उनीहरूलाई कारबाही गर्न सिफारिस गरेको हो । डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी

Read More

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

Posted on March 15, 2024 | views : 260 |

चैत २, सिरहा । श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । ४० वर्षीया श्रीमती कुमियाँ देवी दासको हत्या गरेको अभियोगमा लक्ष्मीपुरपतारी गाउँपालिका-६ सितापुर बस्ने श्रीदेव दास भन्ने ५६ वर्षीय राम सितल तत्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको. हो । तत्माले धारिलो हतियार खुकुरी प्रहार गर्दा कु

Read More

सुन तस्करी जाँचबुझ प्रतिवेदन: महरासहित ७ जनालाई मुद्दा चलाउन सिफारिस

Posted on March 15, 2024 | views : 286 |

चैत २, काठमाडौं | ६० किलो सुन र भेप प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरासहित ७ जनालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले थप ७ जनालाई पूरक अभियोग लैजान सिफारिस गरेको हो ।  आयोगले वाल्डो क्यासिनोको अकाउन्ट हेर्ने हङकङका नागरिक टेरेन्सला

Read More

नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट

Posted on March 15, 2024 | views : 533 |

चैत २, काठमाडौँ | सिन्धुलीको सुनकोसी गाउँपालिका–१, दुम्जा स्थित नेपाल टेलिकमको टावरमा प्रेसर कुकर बम विस्फोट भएको छ ।  शुक्रबार बिहान भएको विस्फोटबाट टावरमा सामान्य क्षति भएको छ । घटनास्थलमा पिपुल लिब्रेसन आर्मी लेखेको पर्चा भेटिए पनि  विस्फोट कसले गराएको भन्ने पुष्टि भइनसकेको प्रहरीको भना

Read More

हाडे ओखरको बिरुवा दाँते भएपछि...

Posted on March 15, 2024 | views : 306 |

चैत २, डोटी | कृषि ज्ञान केन्द्र डोटीले जिल्लामा पहिलोपटक परीक्षणस्वरुप ओखरमा ‘टप ओर्किङ’ गरेको छ । हाडे ओखरलाई दाँतेमा परिणत गर्न यो प्रविधि अपनाइन्छ  । हाडे ओखरको बोटको माथिल्लो भाग काटेर यसको बोक्रामा दाँते ओखरको सानो हाँगा जोडिने जनाइएको छ  । बिरुवाको पालुवा पलाउनुभन्दा अगाडि यस्तो कार

Read More

आजको मौसमः गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बर्षाकाे सम्भावना

Posted on March 15, 2024 | views : 149 |

चैत २, काठमाडौं | हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । दिउँसो देशक

Read More

रुसी सेनामा थप ७ जनाको मृत्यु भएको परराष्ट्रले गर्‍यो पुष्टि

Posted on March 14, 2024 | views : 259 |

चैत १, काठमाडौँ | परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु पुष्टि गरेको छ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा उनीहरूको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झा

Read More

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

Posted on March 14, 2024 | views : 298 |

चैत १, काठमाडौँ | काठमाडौं महानगरपालिका-६ तिनचुली बुद्धभुमी टोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रेपलान्चोक तिमाल गाउँपालिका-४ घर भएका ४७ वर्षीय कलम तामाङ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ५ सय रूपैयाँ र ३ बु

Read More

प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे हामी असार ३१ गतेसम्म सरकारबाट बाहिरिन्छौं : राजेन्द्र पाण्डे

Posted on March 14, 2024 | views : 369 |

चैत १, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका कुरा पूरा नभए असार ३१ गते सरकारबाट बाहिरिने बताएका छन् । संसद भवन परिसरमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले गरेका प्रतिवद्धता पूरा नभए आफ्नो पार्टी असार ३१ गतेसम्म सरकारब

Read More

११ वर्षीया बालिकालाई बलात्कार आराेपमा एकजना पक्राउ

Posted on March 14, 2024 | views : 356 |

चैत १, कैलाली | ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-२ मनमडुवा बस्ने २१ वर्षीय अस्मिन थारूलाई प्रहरीले पक्राउ गरेको छ । थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलाली

Read More

नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट

Posted on March 14, 2024 | views : 616 |

चैत १, कैलाली | डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशी घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीनवटा ट

Read More

लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट

Posted on March 14, 2024 | views : 286 |

चैत १, काठमाडौँ |  सर्वाेच्च अदातलमा लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै रिट परेको छ ।  अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेकी हुन् । नेपालमा लिभिङ टुगेदरलाई कानुनी मान्यता दिएको छैन ।  कानुन बमोजिम सक्षम र योग्य

Read More

उदयपुर जीप दुर्घटनाका मृतक ८ र घाइते ९ जनाको खुल्यो पहिचान (अपडेट)

Posted on March 14, 2024 | views : 542 |

चैत १, उदयपुर | भोजपुर र उदयपुर जोड्न चुवार पुल नजिकै भएको भएको जीप दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ । धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको थियो । ६ महिने शिशुसहित ७ जनाको घटनास्थलमै र उपचारको क्रममा थप एकजनाको मृत्यु

Read More

झापामा ८२ वर्षीया वृद्धाको शव गाडिएको अवस्थामा फेला, नातिसहित चार पक्राउ

Posted on March 14, 2024 | views : 446 |

चैत १,  झापा | झापाको गौरादहमा आफ्नै वृद्धा हजुरआमाको हत्या अभियोगमा नातिसहित चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरादह नगरपालिका– ७ का १७ वर्षीय धीरज विश्वकर्मासहित उनका साथी टंक दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई बुधबार अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रह

Read More

टिकटक माथी प्रतिबन्ध लगाउन अमेरिकन संसदले पारित गर्‍याे बिधेयक

Posted on March 14, 2024 | views : 206 |

फागुन ३० काठमाडौँ | अमेरिकामा टिकटक माथी प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला भएको छ ।  अमेरिकी संसदले बुधबार पारित गरेको एक विधेयकमा भएको ब्यवस्था अनुसार लोकप्रिय भिडियो एप टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो खुल्ला गरेको हो ।  अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यदि टिकटकका च

Read More

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

Posted on March 14, 2024 | views : 299 |

चैत १, भोजपुर | धरानबाट घोरेटार आउँदै गरेको बाेलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । को. १ ज २५९३ नम्बरको उक्त जिप उदयपुरको बेलका नगरपालिका- ७  मैनामैनीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु  भएको हो । दुर्घटनास्थलमा रहेका इलाका प्रहरी चौकी हसनपुर भोजपुरका असई खड्गबहादुर श्रेष्ठल

Read More

७० बर्ष देखी फलामको बक्सामा रहेका 'आयरन लंग मैन'को निधन

Posted on March 14, 2024 | views : 622 |

चैत १, न्युयोर्क ।  करिब ७० वर्षसम्म ‘फलामको फोक्सो’ को  सहारामा बाँचिरहेका पल अलेक्जेन्डरले अन्ततः संसारबाट बिदा भएका छन् । पावलले ७८ वर्षको उमेरमा अन्तिम सास फेरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि पाउल अलेक्जेन्डर १९५२ मा ६ वर्षको उमेरमा

Read More