२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाल र आयरल्याण्डबीचको वान डे र टि-२० खेल तालिका सार्वजनिक

२०८०, २ चैत्र शुक्रबार ०८:४०

चैत २, काठमाडौँ | नेपाल र आयरल्याण्डबीचको खेल तालिका सार्वजनिक गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार आयरल्याण्ड वल्भ्सको आगामी नेपाली भ्रमणको तालिका सार्वजनिक गरेको हो। आयरल्याण्डले नेपालमा कुल ८ खेल खेल्नेछ।

आयरल्याण्डले नेपालमा ३ फरक सिरिज खेल्नेछ। पहिलो सिरिजमा नेपाली राष्ट्रिय टोली र आयरल्याण्डबीच मार्च २५ र २६ मा दुईवटा टी–२० खेल हुनेछ।

यसपश्चात आयरल्याण्डले बाँकी खेलमा नेपाल ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो टी–२० सिरिजमा नेपाल ए र आयरल्याण्डबीच ३ वटा खेल हुनेछन्। नेपाल ए र आयरल्याण्डबीच मार्च २८, मार्च २९ र मार्च ३१ मा प्रतिस्पर्धा हुनेछ ।

अन्तिम सिरिजमा भने नेपाल ए र आयरल्याण्डबीच ३ खेलको एकदिवसीय सिरिज हुनेछ। पहिलो खेल ३ अप्रिल, दोस्रो ५ अप्रिल र तेस्रो ७ अप्रिलमा हुनेछ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन