साउन ३०, सुदुरपश्चिम | सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरिएको छ । प्रदेशसभा भवन धनगढीमा बसेको बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उक्त विधयक पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । सामाजिक विकास समितिमा
Read Moreअसार ३, अछाम | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावलले देशको मुहार फेर्नका लागि नै दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको बताउनुभएको छ । जिल्लाको कमलबजारमा आज आयोजित कार्यक्रममा नेता रावलले सरकार देशको स्रोत साधनको उपयोग र परिचालनगरी विकास र समृद्धि ल्याउन खो
Read Moreजेठ १५, अछाम | नेपाली काङ्ग्रेस को जागरण अभियान अन्तरगत नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ को क्षत्रीय सम्मेलन साफेबगरमा सम्पन्न भएको छ ।कार्यबाहक सभापति कृष्ण बहादुर बुढा को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवम पुर्ब उप प्रधानमन्त्री रामचन्द्र पौडेल रहनु भएको थ
Read Moreकमल रावल | बैशाख २८, अछाम | पुर्व उपप्रधान तथा गृहमन्त्रि भिम बहादुर रावलले पन्ध्र बिस क्षेत्रको बिकासलाई जहीले पनी प्राथमिकतामा राखेर अघि बढेको बताउनु भएको छ । जनशिखा क्याम्पस मेल्लेख अछामको तेस्रो साधारण सभाको उदघाटन कार्यक्रममा बोल्दै रावलले सडक, शिक्षा, स्वास्थ्यका भवन निर्माण लगाएत विद्यु
Read Moreकमल रावल | बैशाख २, अछाम | अछाम क्षेत्र नम्बर २ का सासंद यज्ञ बहादुर बोगटीले समग्र क्षेत्र नम्बर २ को बिकासका लागि आफुले निरन्तर आवाज उठाई रहेको बताउनु भएको छ । क्षेत्र नम्बर २ को सडक, शिक्षा, स्वास्थ्य, विद्युत लगाएतका जनताका समस्या समाधानका लागि संसद, सरकार, सम्बन्धीत मन्त्रालयमा आवाज उठाईरहेको बत
Read Moreकमल रावल | चैत २१, अछाम | अछाम सदरमुकाम मंगलसैनमा युवा संसद सञ्चालन भएको छ । मंगलसैन नगर युवा शिक्षा तथा खेलकुद शाखाको आयोजना र जिल्ला युवा संजाल अछामको संयोजनमा युवा संसद चलाईएको हो । युवा संसदमा युवा साँसदका रुपमा सहभागि मंगलसैन नगरपालिकाका सबै १४ वटै वडाका युवा प्रतिनिधिहरुले नगरका बिभिन्न
Read Moreचैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ । फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले
Read Moreकमल रावल | चैत ५, अछाम | नेपाल कम्युनिष्ट पार्टिका प्रदेश कमिटि सदस्य भरत साउदले स्वर्गिय झंकर रावलको कम्युनिष्ट आन्दोलनमा अतुलनिय योगदान रहेको बताउनु भएको छ । समाज परिवर्तनका बाहक रावल ओलिगाउमा शैक्षिक क्रान्ति, जिल्लाको मदिरा नियन्त्रणको अगुवा भएकाले समाज परिवर्तनमा रावलको नाम अग्र स्थानमा रहेको ब
Read Moreमाघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ । प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको
Read Moreकमल रावल | पुष २, अछाम । सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्रि कृष्णराज सुवेदिले जिल्ला अस्पताल अछामको स्तरबृद्धिका लागि ७० लाख विनियोजन गरिएको बताउनु भएको छ । पहीले मन्त्रि परिषदको बैठकबाट ५० लाख विनियोजन गरिएतापनी आफुले मन्त्रिको पद सम्हाल्ने बित्तिकै २० लाख थप्न सफल भएको बताउनु भयो । स
Read Moreमङ्सिर १८, काठमाडौँ (रासस) | प्रदेश नं ७ को स्थायी राजधानी अध्ययनविना नै कैलालीको गोदावरीमा प्रदेश राजधानी राख्ने निर्णय असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई अधिवक्ता मनिषकुमार श्रेष्ठले आज दायर रिटमा अध्ययनविना प्रदेशस
Read Moreमंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्
Read Moreकमल रावल | कात्तिक १९, अछाम | सुदुरपश्चिम प्रदेश सभाका सदस्य बल बहादुर सोडारीले आफ्नो क्षेत्रको समृद्ध बिकासका लागि आफुले पहल गरिरहेको बताउनु भएको छ । आफ्नो क्षेत्रको शिक्षा, स्वास्थ्य, सडक लगाएतका योजनालाई आफुले प्राथमिकतामा दिएर प्रदेश सरकारमा सिफारिस गरेको बताउनु भयो । मंगलसेन नगरपालिका वडा
Read Moreकमल रावल | कात्तिक १९, अछाम | नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अछामको स्थानीय तहहरुमा पार्टी समायोजनको कार्य टुंगिएको छ । आईतबार अबेर सम्म बसेको पार्टी जिल्ला कार्यदल बैठकले ४ नगरपालिका र ६ गाउँपालिका सहित १० स्थानीय तह तथा ९१ वटा वडाबाट आएको पार्टी समायोजनको संयुक्त खाका ग्रहण गरी प्रदेश कमिटीमा सिफ
Read Moreकमल रावल | कात्तिक ५ अछाम | अछाम क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य यज्ञ बहादुर बोगटीले आफ्नो ५ वर्षे कार्यकालमा केही न केही नयाँ कामहरु गर्ने पूर्व योजना अनुसार अघि बढिरहेको बताँउनुभएको छ । सोमबार रेडियो रामारोशनसंग संक्षीप्त कुराकानी गर्दै साँसद बोगटीले अछामका जनसरोकार, सार्वजनीक चासो र
Read Moreअसोज २४, धनगढी | सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन मङ्गलबार अन्त्य गरिएको छ । प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको सचिवालयबाट प्राप्त प्रदेशसभाको अधिवेशन अन्त्य भएको सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । गएको जेठ २ गते शुरु भएको वर्षे अधिवेशनभर ४७ दिनमा ५३ बै
Read Moreअसोज ११, धनगढी । प्रदेश राजधानीको बिषयलाई लिएर प्रदेशसभा सांसदहरुले धनगढी उपमहानगरका मेयर नृप बडमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । ११ सांसदले जिप्रका कैलालीमा लिखित निवेदन नै दिएका हुन् । प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोकिएको छ । तर, प्रदेश सभाले बनाएको स
Read Moreलोकेन्द्र प्रसाद जोशी | साउन २७, दार्चुला । दुहु गाउँपालिका घर भइ १५ बर्षदेखी दुबईमा जेल जीवन बिताइरहेका अमर बमको रिहाइकालागी कुटनितिक पहल गरीदिन अमरका बुबा कर्णबहादुर बमले प्रधानमन्त्री केपी सर्मा ओलीलाइ भेटेर अनुरोध गर्नुभएको छ । दार्चुला जिल्लाबाट निर्बाचित प्रतिनिधिसभा सदस्य गणेश सिह ठगुन्नाको प
Read Moreकमल रावल | साउन १२, अछाम | रामारोशन गाउपालिका अछामका अध्यक्ष झँकर साउँद भाष्करले केही दिन अघि आफ्ना बिरुद्ध सामाजिक सञ्जालमा आएका गलत समाचार आफु बिरुद्धको षड्यन्त्र भएको बताउनु भएको छ । अछाम सदरमुकाम मंगलसेन आफ्नो गाउपालिकाले आर्थिक बर्ष २०७४/०७५ मा भए गरेका कामकार्य र उपलब्धिहरु पत्रकार सम्मे
Read Moreअसार १७, अछाम । प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा आफ्नै गाउँबाट लखेटिएका छन् । आइतबार भेटघाट कार्यक्रमको लागि मुजा पुगेका मन्त्रीलाई मन्त्री बोहोरालाई आफ्नै निर्वाचन क्षेत्रका रामारोशन गाउँपालिकाको मुजाबाट स्थानीय नेता–कार्यकताहरुले लखेटेका हुन् । मन्त्री बोहोरा आगामी
Read Moreकमल रावल/असार ६, अछाम | मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिने बताउनु भएको छ । मंगलसेन नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय सहित आर्थिक बर्ष २०७५र०७६ को बार्षिक निति तथा कार्यक्रम सार्बजनिकिकरण सभामा प्रमुख अ
Read Moreफाल्गुन १८, अछाम | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलोमा चैत पहिलो हप्तासम्ममा पार्टी एकताको घोषणा हुने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, अछामले पर्यटकीय क्षेत्र रामारोशनमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले दुई पार्टीको एकताका लागि अब कुनै समस्या नरहेको भन्दै सक
Read Moreकमल रावल/फागुन १८, अछाम । अछामको कम्युनिष्ट् आन्दोलनका शिखर ब्यक्ति झँकर बहादुर रावलको हिन्दु परम्परा अनुसार अन्तिम दाहासंस्कार गरिएको छ । पशुपती आर्यघाट्मा उहाँको अन्तिम दाहासंस्कार गरिएको छ । उहाँका ३ वटै छोराहरु रमेश बहादुर रावल, निरक रावल र रोशन रावलले दाग बत्ती दिनु भएको थियो । त्य
Read Moreकमल रावल/फागुन १७, अछाम । अछामको कम्युनिष्ट् आन्दोलनका शिखर ब्यक्ति झँकर बहादुर रावलको निधन भएको छ । २ वटै मृगौलाले काम गर्न छोडेपछी विगत १ बर्ष देखि विर अस्पताल काठमाण्डौँमा उपचारको क्रममा रावलको बिहिबार विहान १० बजे निधन भएको हो । २०१४ सालमा बुवा झपट बहादुर रावल र आमा मनसरा रावलको कोखबाट पही
Read Moreमाघ २४, अछाम | आपूर्ति राज्यमन्त्री सुशीलकुमार श्रेष्ठले वाम गठबन्धनको बहुमत रहेकाले स्वभाविकरुपमा अबको सरकार वाम गठबन्धनले चलाउनुपर्ने बताउनुभएको छ । राप्रपा अछामको अगुवा कार्यकर्ता भेलालाई कमल बजारमा आज सम्बोधन गर्दै सो पार्टीका नेता श्रेष्ठले सो कुरा बताउनुभएको हो । तत्कालका लागि वाम
Read Moreकमल रावल/माघ २२, अछाम । सुदुपश्चिमेली नेपाली समाज जापानको पाचौँ महाधिबेशन जापानको टोकियोमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । “सुदुरपश्चिमको विकासका लागि सुदूरपश्चिमेली” भन्ने मूल नाराका साथ आईतबार फ्रेबुअरी ४ मा भएको अधिबेशनले आगामि २ वर्षका लागि एकेन्द्र थापाको अध्यक्षतामा १८ सदस्यिय नयाँ ने
Read Moreकमल रावल/माघ २०, अछाम । सुदूरपश्चिम सेवा समाज जापानको ५ औं महाँदिवेशन आईतबार हुदैछ । टोकियोमा हुने समाजको ५ औं महँदिवेशनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । यसैबिचः समाजको बरिष्ठ केन्द्रिय उपाध्यक्षका लागि अछाम बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ५ कालिका घर भएका अन्तराष्ट्रिय भलिबल
Read Moreमाघ १२, अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले जनताको हितविपरीत स्वेच्छाचारी र मनपरी ढंगले निर्णय गरिरहेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस चौतारी जिल्ला शाखले साफेबगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय भावी
Read More