२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिनेः नगर प्रमुख

२०७५, ६ असार बुधबार ०६:५०

कमल रावल/असार ६, अछाम | मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिने बताउनु भएको छ ।
मंगलसेन नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय सहित आर्थिक बर्ष २०७५र०७६ को बार्षिक निति तथा कार्यक्रम सार्बजनिकिकरण सभामा प्रमुख अतिथिको आशनबाट बोल्दै बोहराले मगलसेन नगरपालिका सम्भाबना बोकेको नगर भएकाले प्राकृतिक स्रोत, उर्बर भुमि, पानिको स्रोत, पर्यटकिय क्षेत्रले भरिपुर्ण नगर भएकाले समृध्दि सहितको नगर बनाउन सबैले साथ दिनु पर्ने बताउनु भयो ।

स्वाभिमानका साथ स्वामित्व लिएर आफु अघि बढे समाज परिवर्तन हुनेमा उहाले जोड दिनु भयो ।
नगर भित्र आफु अनियमितता कहिले पनि नगर्ने र यदि त्यसो आफुमाथि हुन आए पदमा समेत नरहने प्रतिबदता जनाउनु भएको थियो । थुप्रै कानुनि जटिलता सहित विकट बस्तिका समस्या थुप्रै भएपनि पुरातन चिन्तनबाट बाहिर निस्केर आफनो टोल, गाउ, नगर बनाउन आफै जागरुप हुनु पर्नेमा बोहराको जोड रहेको थियो ।

अध्यक्षता सहित वडा नम्बर ६ को बार्षिक निति तथा कार्यक्रम वडाअध्यक्ष   जनकराज भण्डारिले प्रस्तुत गर्नु भएको कार्यक्रमका बिशिष्ट अतिथि तत्कालिन जनालिवण्डालि गाबिसका पुर्ब अध्यक्ष प्रभुनाथ भण्डारिले नमुना वडालाई सफल पार्नका लागि सबैका आबश्यकताका योजनालाई पहिलो प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएका थिए ।
कृषि, पर्यटन, शिक्षा, सरसफाइ र बस्ति बस्तिमा धारा, नमुना वडा निर्माणमा जुटौँ वडा बासि सारा भन्ने नाराका साथ भएको कार्यक्रमबाटै वडालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा समेत घोषणा गरिएको थियो । कार्यक्रममा सबै वडाध्यक्षको तर्फबाट वडा नम्बर ९ का अध्यक्ष झपट बहादुर रावल, नेपालि काग्रेस मगलसेन नगरसभापति पुष्पराज भण्डारि, नेकपा एमाले वडा सचिव लोकराज भण्डारि, काग्रेस वडा सभापति हेमराज भण्डारि, मालिका पर्यटन क्षेत्रका महादेब भण्डारि, गगा माबिका अध्यक्ष चन्द्र प्रसाद भण्डारि, प्रधानाध्यापक मनिराज भण्डारि, टोल बिकास सस्थाको तर्फबाट नन्दाराम भण्डारि, महिला सन्जालका गँगा ढुगाना, युवा क्लका बिष्णु भण्डारि, बालक्लबका रेबन्त भण्डारिले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
वडा सदस्य नरपति भण्डारिको स्वागत मन्तब्यबाट सुरु भएको  कार्यक्रमको सन्चालन सचिव नन्दराज ढुगानाले गर्नु भएको थियो । आजै वडा नम्बर १३ बस्तिको वडा परिषद समेत सम्पन्न भएको छ । ८  गते भित्र सबै वडा परिषद सकेर १० गते मगलसेन नगरपालिकाको नगरसभा गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन