Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सिँचाइमन्त्री दीपक गिरीलाई ५१ किलोको माला

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २२, दाङ । सिँचाइमन्त्री दीपक गिरीलाई तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज ५१ किलोको मालाले स्वागत गरेको छ ।

उहाँलाई सम्पूर्ण व्यवसायीको तर्फबाट तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले आज यहाँ आयोजित कार्यक्रमा सो मालाले स्वागत गर्नुभएको हो ।

मन्त्री गिरीले दाङको विकास निर्माणका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै अवरुद्ध तुलसीपुरको बिमानस्थल सुचारु गर्न पनि पहल गर्ने बताउनुभयो ।

यस विषयमा पर्यटन मन्त्रीसंग कुराकानी गर्ने र तुलसीपुर–सुर्खेत सडकखण्डको रोकिएको कालोपत्रे पुरा गर्न पहल गर्ने उहाँले जानकारी दिनुभयो ।

आजै नै सिँचाइमन्त्री गिरीलाई तुलसीपुर नगरपालिकाले पनि स्वागत गरेको थियो । रासस