भदौ २२, दाङ । विराटनगरका प्रतिष्ठित उद्योगी ज्ञानचन्द दुगडको आज  निधन भएको छ । 

उद्योग संगठन मोरङमा झन्डै ९ वर्षसम्म अध्यक्षको पद सम्हालेका लोकप्रिय उद्योगी दुगड ७८ वर्ष उमेरका थिए । उनको आज बिहान विराटनगरस्थित निवासमा निधन भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, दाङ । विराटनगरका प्रतिष्ठित उद्योगी ज्ञानचन्द दुगडको आज  निधन भएको छ । 

उद्योग संगठन मोरङमा झन्डै ९ वर्षसम्म अध्यक्षको पद सम्हालेका लोकप्रिय उद्योगी दुगड ७८ वर्ष उमेरका थिए । उनको आज बिहान विराटनगरस्थित निवासमा निधन भएक"/>

2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

उद्योगी ज्ञानचन्द दुगडको निधन

भदौ २२, दाङ । विराटनगरका प्रतिष्ठित उद्योगी ज्ञानचन्द दुगडको आज  निधन भएको छ । 

उद्योग संगठन मोरङमा झन्डै ९ वर्षसम्म अध्यक्षको पद सम्हालेका लोकप्रिय उद्योगी दुगड ७८ वर्ष उमेरका थिए । उनको आज बिहान विराटनगरस्थित निवासमा निधन भएको हो । 

सामान्य स्वास्थ्य अवस्था रहेका दुगडको एक्कासि बिहान निधन भएको भन्ने परिवारले जानकारी दिएको उद्योग संगठनका कार्यकारी सचिव सोम अधिकारीले जानकारी दिएका छन् ।

दुगडका दुई छोरी छन् । उनको भोलि विहीबार विराटनगरस्थित सिंघिया घाटमा विधिपूर्वक अन्तिम संस्कार गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई