Skip to content
Friday, July 17, 2026 Nepali Online Media

समाचार लेखेको भन्दै पत्रकारकी छोरी अपहरण

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत २०, रूपन्देही । रुपन्देहीमा समाचार लेखेको भन्दै स्थानीय पत्रकारकी छोरी गोरू तस्करहरूले अपहरण गरेका छन् ।&nbsp;<br></p><p>अपहरणमा परेकी पत्रकारकी छोरी १० घण्टापछि नेपाल भारत सिमा क्षेत्रमा हात खुट्टा बाँधेर छाडिएको अवस्थामा भेटिएकी छिन् ।&nbsp;</p><p>गोरु तस्करको विषयमा समाचार लेखेपछि तस्करहरूले पत्रकारकी छोरीको अपहरण गरेका हुन् ।</p>