समाज | भक्तपुर - BKT


भक्तपुरको सूर्यविनायकमा प्रत्येक कार्यालयमा सिसी क्यामरा

Posted on March 28, 2018 | views : 1129 | भक्तपुर - BKT

रमेश गिरी/चैत १४, भक्तपुर | सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको आँखा कार्यकक्षमा प्रवेश गरे लगत्तै टेबुलको कम्प्युटरमा पुग्छ ।  कम्युटरबाटै आफ्नो कार्यालयका कर्मचारी कसले समयमै हाजिर गरे, कसले गरेनन्, नगरपालिकाको १० वटै वडा कार्यालयका वडा अध्यक्षदेखि कर्मचारीसम्मले हाजिर गरे कि गरेनन्

Read More

चोरी गरी फरार भएका दुईजना भक्तपुरबाट पक्राउ

Posted on March 27, 2018 | views : 1344 | भक्तपुर - BKT

चैत १३, धुलिखेल | चोरी गरी फरार रहेका दुईजनालाई आज पक्राउ गरिएको छ ।  इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगपालिका–६ का लक्षु कार्की र सोही ठाउँका गणेश लामा रहेका छन् ।  उनीहरु मण्डन देउपुर नगरपालिका–२ मा चोरी गरी फरार रहेक

Read More

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित भक्तपुरबाट पक्राउ

Posted on March 26, 2018 | views : 1424 | भक्तपुर - BKT

चैत १२, भक्तपुर | विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–६ बस्ने २२ वर्षीय गणेश लामा, २१ वर्षीय लच्छु कार्की, २३ वर्षीय अनिल मगर, २४ वर्षीय सुमन तामाङ र २१ वर्षीय रुपक तामाङ रहेका छन् ।  निजहरु

Read More

भक्तपुरका भूमिसुधार कार्यालयका नासु घुस लिएको अभियोगमा पक्राउ

Posted on March 23, 2018 | views : 1909 | भक्तपुर - BKT

चैत ९, भक्तपुर | भूमिसुधार कार्यालय भक्तपुरका नायब सुब्बा कमल भुजेल आज रु १० हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।  चाँगुनारायण नगरपालिका–८ सुडालस्थित जग्गाको मोही नामसारी गर्ने भनी जग्गाधनीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । रासस

Read More

एसइई परीक्षामा चार लाख ८५ हजार सहभागी

Posted on March 22, 2018 | views : 1234 | भक्तपुर - BKT

चैत ८, भक्तपुर | माध्यमिक शिक्षा परीक्षा (एसइई) आज शान्तिपूर्ण रुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन भएको छ ।  आज बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्ण रुपमा सञ्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । पहिलो दिन आज अंग्रेज

Read More

भक्तपुरमा मापदण्ड मिचेर निर्माण गरिएका संरचना भत्काउन शुरु

Posted on March 21, 2018 | views : 1442 | भक्तपुर - BKT

चैत ७, भक्तपुर | मध्यपुरथिमि नगरपालिकाले मापदण्ड मिचेर बनाएको संचरना भत्काउन शुरु गरेको छ ।  शंखधरशाख्वा चोकदेखि सूर्यविनायक नगरपालिका दधिकोट जोड्ने हुनमन्ते पुलसम्मको सडक दायाँबायाँका संरचना भत्काएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।  दैनिक सडक जाम हुने र पैदलयात्रीलाई समे

Read More

कापी कलम समाउने हात इँट्टा बनाउँदै थाक्छ ११ वर्षीय सुनिलको

Posted on March 15, 2018 | views : 2144 | भक्तपुर - BKT

रमेश गिरी/चैत १, भक्तपुर | एघार वर्षीय सुनिल कुँवर इँट्टा बनाउने साँचो निकै छिटो चलाउँछन् । हातमा कापी कलम समाएर पढ्ने, लेख्ने उमेरको हात भक्तपुरको झौखेलस्थित एक इँट्टा भट्टामा परिवारसँगै इँट्टा बनाउँदा र इँट्टा पल्टाउँदैमा थाक्छ ।  कानमा ठूलो मुन्द्रा, जगेल्टे कपाल बनाएका कुँवर इँट्टा बनाउने

Read More

भक्तपुर औद्योगिक क्षेत्रमा निःशुल्क स्वास्थ्य क्लिनिक शुरु

Posted on March 15, 2018 | views : 1254 | भक्तपुर - BKT

चैत १, भक्तपुर | भक्तपुरका बासिन्दा र मजदूर वर्गलाई लक्षित गरी भक्तपुर औद्योगिक क्षेत्र व्यासीमा आजबाट निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ ।  भक्तपुर उद्योग वाणिज्य संघ, जिल्ला समन्वय समिति भक्तपुर, लायन्स क्लब अफ भक्तपुर र डा इबामुरा मेमोरियल अस्पतालले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य

Read More

कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण, प्रश्नपत्र छपाइ शुरु

Posted on March 14, 2018 | views : 1514 | भक्तपुर - BKT

फागुन ३०, भक्तपुर | राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका प्रवक्ता तथा उपनियन्त्रक जयन्ती सत्यालले जानकारी दिनुभयो । बोर्डले गत वर्ष ९९२ वटा परीक्षा केन्द्र निर्धारण गरेकामा यस वर्ष

Read More

भक्तपुरमा पर्यटकका लागि आकष्मिक स्वास्थ्योपचार सेवा शुरु

Posted on March 11, 2018 | views : 1076 | भक्तपुर - BKT

फागुन २७, भक्तपुर | यहाँ आउने पर्यटकका लागि आकष्मिक स्वास्थ्योपचार सेवा शुरु भएको छ ।  भक्तपुर पर्यटन विकास समिति र डा इवामुरा अस्पतालबीच आज सोसम्बन्धी सम्झौता भएको हो । सम्झौतानुसार अस्पतालले भक्तपुरमा आउने पर्यटकलाई निःशुल्क एम्बुलेन्स सेवा, विषाक्त खानालगायतको आकष्मिक रुपमा आवश्यक पर्ने स्वा

Read More

भक्तपुरमा १ हजार भूकम्पपीडितलाई मात्र तेस्रो किस्ता

Posted on March 06, 2018 | views : 1216 | भक्तपुर - BKT

फागुन २२, भक्तपुर | लाभग्राही सूचीमा परेर पनि तेस्रो किस्ता अनुदान रकम लिने भूकम्पपीडितको संख्या जिल्लामा न्यून रहेको छ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भक्तपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लामा एक हजार ६६ भूकम्पपीडितले मात्रै भवन निर्माणका लागि तेस्रो किस्ता लिएको प्राधिकरणको भक

Read More

'समावेशी भनेको सहभागिता मात्रै नभई समग्रता हो’

Posted on March 05, 2018 | views : 1098 | भक्तपुर - BKT

फागुन २१, नगरकोट | वरिष्ठ पत्रकारले समावेशी भनेको सहभागिता मात्रै नभई समग्रता भएको बताएका छन् ।  पत्रकारिताले पनि यसैलाई आत्मसात् गर्दै समाचार उत्पादन, प्रशोधन तथा प्रसारण र प्रकाशनमा पनि समावेशीलाई व्यवहारमा ल्याउनुपर्ने उनीहरुको भनाइ छ ।  नेवाः पत्रकार राष्ट्रिय दबू र नेपाल आदिवासी जनजात

Read More

भक्तपुरमा दुर्घटनापछि फरार चालक पक्राउ

Posted on March 04, 2018 | views : 1300 | भक्तपुर - BKT

फागुन २०, भक्तपुर | ज्यान जाने गरी भएको दुर्घटनापछि फरार सवारी चालकलाई प्रहरीले आज पक्राउ गरेको छ ।  अरनिको राजमार्गअन्तर्गत भक्तपुरको छ लेन सडकस्थित सल्लाघारी नजिक सुवर्णचोकमा गए राति भएको दुर्घटनामा फरार मोटरसाइकल चालक काभ्रेपलाञ्चोक नमोबुद्ध बस्ने २६ वर्षीय कुलबहादुर खनाललाई पक्राउ गरिएको प्

Read More

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु

Posted on March 04, 2018 | views : 1829 | भक्तपुर - BKT

फागुन २०, भक्तपुर | अरनिको राजमार्गअन्तर्गत भक्तपुरको ६ लेन सडकस्थित सल्लाघारीनजिक सुवर्णचोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बा.९२प.४६४ नंको मोटरसाइकल चालक भक्तपुर नगरपालिका–५ सुकुलढोका घर भई हाल सूर्यविनायक दार्जिलिङ हाइट बस्ने २४ वर्षीय प्रमोद श्रेष्

Read More

मजदुर समस्याले उद्योग बन्द गर्नुपर्ने बाध्यता

Posted on March 03, 2018 | views : 1044 | भक्तपुर - BKT

फागुन १९, नगरकोट | भक्तपुरका उद्योगी व्यवसायीले मजदुर समस्याले गर्दा उद्योग बन्द गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ  भक्तपुर उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीको सम्मानमा भक्तपुर घरेलु तथा साना उद्योग संघले शुक्रबार गरेको बधाई कार्यक्रममा उद्योगी व्यवसायीले मजदुर समस्याले घरेलु तथा स

Read More

होलीमा अभद्र व्यवहार गर्नेमाथि सार्वजनिक मुद्दा

Posted on February 27, 2018 | views : 1303 | भक्तपुर - BKT

फागुन १५, भक्तपुर | महानगरीय प्रहरी परिसर भक्तपुरले होलीका बेला कुनै पनि आपराधिक एवं अवाञ्छित गतिविधि गर्नेमाथि कडा कारबाही गर्ने भएको छ ।  परिसरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले फागु पूर्णिमा (होली पर्व)का बेला जिल्लामा कुनै पनि किसिमको आपराधिक एवं अवाञ्छित गतविधि गरे सार्वजनिक अपराध ऐ

Read More

भक्तपुर अस्पताल परिसरमै लागुऔषध कारोबार

Posted on February 26, 2018 | views : 1259 | भक्तपुर - BKT

फागुन १४, भक्तपुर | भक्तपुर अस्पताल परिसरमै लागुऔषध कारोवार हुने गरेको तथ्य बाहिर आएको छ ।  अस्पतालको चौरमा लागुपदार्थ दुव्र्यसनी र कारोवारीबीच विभिन्न नामका लागुऔषध किनबेच हुँदै गर्दा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, हेटौँडा उपमहानगरपालिका वडा नं ६ बस्ने ३० वर्षीय आश

Read More

थिमिमा विस्फोटक पदार्थ सेनाद्वारा निष्क्रिय

Posted on February 20, 2018 | views : 1112 | भक्तपुर - BKT

फागुन ८, भक्तपुर | मध्यपुरथिमिको चारदोबाटोमा झोलाभित्र राखेको विस्फोटक पदार्थलाई नेपाली सेनाले निष्क्रिय गरेको छ ।  दिउँसो ३ बजे साझा पेट्रोल पम्प नजिकै रूखको फेदमा झोलाभित्र विस्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको टोलीलाई बोलाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनल

Read More

भक्तपुर रेडक्रसको बजेट तीन करोड

Posted on February 20, 2018 | views : 1007 | भक्तपुर - BKT

फागुन ८, नगरकोट | नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको २३औं जिल्ला सभाले आगामी आर्थिक वर्ष २०७५÷७६ को प्रस्तावित कार्यक्रम र बजेट पारित गरेको छ ।  शाखाको स्वर्ण जयन्ती वर्षको शुभारम्भ तथा २३औँ जिल्ला सभाले आव २०७५÷७६ को लागि रु दुई करोड ६५ लाख ९३ हजार बजेट पारित गरको हो ।  कार्यक्रम

Read More

भक्तपुरमा मिनीट्रकले ठक्कर दिँदा १९ महिने बालकको मृत्यु

Posted on February 19, 2018 | views : 1431 | भक्तपुर - BKT

फागुन ७, भक्तपुर (रासस) | चाँगुनारायण नगरपालिका–८ आरुबारीस्थित देवी इँटाभट्टामा बा २ ख. १३७८ नं को मिनीट्रकले ठक्कर दिँदा १९ महिनाको बालकको मृत्यु भएको छ ।  माटो लाद्ने क्रममा रोल्पा ह्याङ्ग ८ घर भई हाल सोही इँटाभट्टामा काम गर्ने देवेन्द्र बुढा मगरको १९ महिनाको छोरा सविनलाई ठक्कर दिँदा उनको मृत

Read More

भक्तपुरका भूमिसुधार शाखा अधिकृत ४ लाख घुससहित पक्राउ (तश्विर/भिडियो सहित)

Posted on February 19, 2018 | views : 6903 | भक्तपुर - BKT

फागुन ७, काठमाडौं । भूमिसुधार कार्यालय, भक्तपुरका शाखा अधिकृत चुडामणि चापागाईं सेवाग्राहीबाट ४ लाख घुस लिँदालिँदै पक्राउ परेका छन् । उनलाई भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान नेपालको सहयोगमा अख्तियारले पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोटेश्वरस्थित शिखर खाजा घरबाट उनलार्इ

Read More

छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप अभियान

Posted on February 16, 2018 | views : 1034 | भक्तपुर - BKT

फागुन ४, भक्तपुर | भक्तपुर नगरपालिकाले शुक्रबारदेखि नगर क्षेत्रका छाडा कुकुरलाई बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन गरेको छ ।  जथाभावी छाडा छोडिएका कुकुरको टोकाइले मानवीय क्षति नहोस् भनेर तालीम प्राप्त पशुविज्ञको टोली तथा नगरपालिकाका नौजना कर्मचारीको सहयोगमा कुकुरलाई समातेर बन्ध्

Read More

एनसेल टावरमा भेटिएको बम डिस्पोज गरियो

Posted on February 14, 2018 | views : 1216 | भक्तपुर - BKT

फागुन २, भक्तपुर | भक्तपुरको सल्लाघारीस्थित एउटा ग्रामेन्ट उद्योगको छतमा रहेको एनसेल टावरमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्फोजल टोलीले डिस्पोज गरिएको छ ।  एनसेल टावर रहेको ठाउँमा शंकास्पद वस्तु भेटिएपछि आएको नेपाली सेनाको बम डिस्फोजल टोलीले दुई घण्टाको प्रयासपछि बम डिस्पोज गरेको प

Read More

एक महिनापछि अभियुक्त पक्राउ

Posted on February 13, 2018 | views : 1128 | भक्तपुर - BKT

फागुन १, भक्तपुर | बलात्कार आरोप लागेका एक युवकलाई प्रहरीले एक महिनापछि आज पक्राउ गरेको छ ।  प्रहरीले भक्तपुर नगरपालिका १० बेखाल बस्ने २३ वर्षीय अञ्जन अवाललाई पक्राउ गरेको महानगरीय प्रहरी परिषर भक्तपुर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । अवालले गत पुस २९ गते एक युवत

Read More

भक्तपुरमा बाघको आक्रमणमा परी ६ वर्षीय बालकको मृत्यु

Posted on February 13, 2018 | views : 1458 | भक्तपुर - BKT

फागुन १, भक्तपुर । सूर्र्यवनायक नगरपालिका–७ गुण्डु पानी ट्यांकीमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।  सोमबार साँझ पसल गएर फर्किने क्रममा गुण्डु खहरे बस्ने सुनिल तामाङका छ वर्षीय छोरा शिरीषलाई बाघले घिसारेर जंगलमा लगी खाएको प्रहरीले जनाएको छ ।  पसल गएका बालक एकाएक बेपत्ता भएपछि खोजी

Read More

भक्तपुरको सूर्यविनायक पूर्ण खोप घोषित

Posted on February 12, 2018 | views : 1131 | भक्तपुर - BKT

माघ २९, भक्तपुर | सूर्यविनायक नगरपालिकालाई आज पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ ।  यहाँ आज आयोजित कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतले सूर्यविनायक नगरलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्दै पाँच वर्षभित्र भक्तपुर जिल्लालाई सबै क्षेत्रबाट सम्पन्न जिल्ला बना

Read More

भक्तपुरको एक उद्योगमा आगलागी हुँदा १० लाख बराबरको क्षति

Posted on February 11, 2018 | views : 1248 | भक्तपुर - BKT

माघ २८, भक्तपुर | भक्तपुर नगरपालिका–१० नागपोखरस्थित बाबुकाजी शिल्पकारले सञ्चालन गरेको फर्निचर उद्योगमा आज आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ ।  आगलागीबाट काठ चिर्ने यन्त्र तीन थान, जेनरेटर एक थान र काठलगायत अन्य सामग्रीमा क्षति पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्ष

Read More

भक्तपुरमा एक महिला मृत फेला

Posted on February 09, 2018 | views : 1280 | भक्तपुर - BKT

माघ २६, नगरकोट | भक्तपुरमा आज बिहान एक महिला मृत अवस्थामा फेला परेकी छिन् । महानगरीय प्रहरी परिषर, भक्तपुरका अनुसार सिन्धुपाल्चोक जिल्ला साँगाचोक घर भई हाल चाँगुनारायण–६, खरिपाटीस्थित बँेसी टोलमा टहरा बनाइ बस्ने ३० वर्षकी पुतली तामाङ मृतावस्थामा टहरा नजिकै फेला परेकी हुन ।  उनको मृत्युको कारण न

Read More