समाज | भक्तपुर - BKT


अरनिको राजमार्ग बन्द, यस्तो छ कारण

Posted on June 03, 2018 | views : 1569 | भक्तपुर - BKT

जेठ २०, भक्तपुर | बसको ठक्करबाट ज्यान गएका पीडित परिवार र आफन्तले आज मध्यपुरथिमि–४ राधेस्थित अरनिको राजमार्गखण्ड बन्द गराएका छन् ।  शनिबार दिउँसो सोही स्थानमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा३ख २७२२ नं को बसले निकोसेराबाट आउँदै गरेको बा४०प २०९४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चाल

Read More

एसइईको नतिजा कहिले हुन्छ ? यस्तो छ नियन्त्रण कार्यालयको तयारी

Posted on May 31, 2018 | views : 1416 | भक्तपुर - BKT

जेठ १७ भक्तपुर | कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ ।  परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गत वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोस्रो सातामा मा

Read More

भक्तपुरबाट नक्कली परीक्षार्थीसहित रकम असुल्ने पक्राउ

Posted on May 31, 2018 | views : 1026 | भक्तपुर - BKT

जेठ १७ भक्तपुर | यातायात व्यवस्था कार्यालय भक्तपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने नक्कली परीक्षार्थीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थित ‘इजीवे’ ट्रायल सेन्टरमा सञ्चालित परीक्षामा मोटरसाइकलको (ट्रायल) प

Read More

रत्नगोपाल सैँजूको निधन

Posted on May 30, 2018 | views : 1163 | भक्तपुर - BKT

जेठ १६ भक्तपुर | विराट नेपालभाषा साहित्य सम्मेलन गुथीका संस्थापक सदस्य एवं जिल्लामा नेपालभाषा, साहित्य र राजनीतिक जागरणका अगुवा रत्नगोपाल सैँजूको ८७ वर्षको उमेरमा निधन भएको छ ।  सिनामंगलको केएमसी अस्पतालमा उपचारका क्रममा निधन हुनुभएका उहाँको मंगलबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको उक्त

Read More

छुट्टाछुट्टै शिविरमा नौ सय जनाको स्वास्थ्य परीक्षण

Posted on May 27, 2018 | views : 1168 | भक्तपुर - BKT

जेठ १३, भक्तपुर (रासस) | जिल्लाको सूर्यविनायक नगरपालिका–१ सिरुटार र दधिकोटमा शनिबार छुट्टाछुट्टै भएको स्वास्थ्य शिविरमा नौ सय जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।  दधिकोटमा गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा हेल्दी हार्ट क्लिनिक एण्ड मल्टिस्पेशालिटी, गठ्ठाघरको प्रावि

Read More

भक्तपुरमा छतबाट खसेर बालिकाको मृत्यु

Posted on May 26, 2018 | views : 2275 | भक्तपुर - BKT

जेठ १२, भक्तपुर | भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित प्रेमप्रसाद सुवालको तीनतले पक्की घरको छतबाट खसेर आज छ वर्षीया बालिकाको मृत्यु भएको छ ।  काभ्रे कोशीपारि घर भई हाल सोही स्थानमा डेरा गरी बस्ने विकास लामाकी छोरी लमी लामा छतमा खेल्ने क्रममा अचानक खस्दा मृत्यु भएको हो ।  छतबाट खसेर घाइते भ

Read More

भक्तपुरमा सवारी दुर्घटना हुदाँ तीनको मृत्यु

Posted on May 23, 2018 | views : 1512 | भक्तपुर - BKT

जेठ ९ भक्तपुर | काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट आज तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।  बा३ख ६६७४ नंको टिपरले बा५६प १२२७ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी

Read More

भक्तपुरको शिवालय मन्दिरमा शङ्कास्पद अवस्थामा शव फेला

Posted on May 20, 2018 | views : 1529 | भक्तपुर - BKT

जेठ ६ भक्तपुर | भक्तपुर नगरपालिका– ३ स्थित मंगलाछेस्थित शिवालय मन्दिरमा अन्दाजी ६५ वर्षका पुरुषको शव शंकास्पद अवस्थामा भेटिएको छ ।  कालो ज्याकेट, सेतो नीलो सर्ट र नीलोमा सेतो धर्सा भएको ट्र्याकसुट लगाएका वृद्धको शव मन्दिरमै भेटिएको प्रहरी परिसर भक्तपुरका प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका

Read More

भक्तपुरमा ११ नगर प्रहरी भर्ना

Posted on May 14, 2018 | views : 1647 | भक्तपुर - BKT

वैशाख ३१ भक्तपुर | सूर्यविनायक नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ । नगरपालिका क्षेत्रको रेखदेखका लागि ११ नगरप्रहरी भर्ना गरेको हो ।  भर्ना भएका ती नगरप्रहरीलाई नगरपालिकाले तालीम दिन थालेको छ । तालीम सम्पन्न भएसँगै उनीहरूलाई नगरपालिका क्षेत्रको रेखदेखका लागि परिचालन गरिने नगर प्रमुख वासुदेव थ

Read More

मोदीको भ्रमणपछि मात्र पार्टी एकता हुन्छ: प्रवक्ता भुसाल

Posted on May 09, 2018 | views : 1557 | भक्तपुर - BKT

वैशाख २६ नगरकोट | नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादी बीचको पार्टी एकीकरण प्रक्रियामा ढिलाइ भएको बताउनुभयो ।  रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा प्रवक्ता भुसालले भारतीय प्रधानमन्त्री मोदीको स्वागत

Read More

मध्यपुरथिमि प्रहरी वृत्त घेराउ, यस्तो छ कारण

Posted on May 09, 2018 | views : 1126 | भक्तपुर - BKT

वैशाख २६ भक्तपुर | मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भएको आक्रमणका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आज स्थानीय बासिन्दाले महानगरीय प्रहरी वृत थिमि घेराउ गरिएको छ ।  ज्यान लिने नियतले प्रमुख श्रेष्ठमाथि गत बैशाख ८ गते शनिबार सांघातिक आक्रमण भएका थिए । स्थानीय बासि

Read More

१४ वर्षिया बालिका बलात्कार गर्ने १ युवकलाई आठ वर्ष कैद फैसला

Posted on May 09, 2018 | views : 1760 | भक्तपुर - BKT

वैशाख २६ भक्तपुर | चौध वर्षीया बालिकालाई बलात्कार गर्ने एक युवकलाई जिल्ला अदालत भक्तपुरले आठ वर्ष कैद सजाय सहितको फैसला गरेको छ ।  बालिका बलात्कार गर्ने सिन्धुली दुधौली नगरपालिका–५ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा डेरा गरी बस्दै आएका २१ वर्षीय विशाल सुनच्यौरीलाई जिल्ला अदालत भक्त

Read More

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा धर्ना, यस्तो छ कारण

Posted on May 02, 2018 | views : 1042 | भक्तपुर - BKT

वैशाख १९ भक्तपुर | मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई गत ८ गते शनिबार आक्रमण गर्ने आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा धर्ना दिँदै घेराउ गरिएको छ ।  युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अनेरास्ववियु, जनप्रतिनिधि र स्थानीय बासिन्दाले आक्रमणक

Read More

मध्यपुरथिमिमा ३ सय ज्येष्ठ नागरिक तथा एकल महिला सम्मानित

Posted on April 30, 2018 | views : 1392 | भक्तपुर - BKT

वैशाख १७ भक्तपुर | मध्यपुरथिमि नगरपालिका–१ ले वडाका ज्येष्ठ नागरिक र एकल महिलालाई सम्मान गरेको छ । वडाले आज स्थानीय दिव्यश्वरी मन्दिरको प्राङ्गणमा विशेष कार्यक्रमको आयोजना गरी करीब ३०० जना ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरेको हो ।  वडाले ज्येष्ठ नागरिक र एकल महिलालाई एक–एक थान कम्बल र प

Read More

भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार

Posted on April 30, 2018 | views : 1731 | भक्तपुर - BKT

वैशाख १७ रोल्पा | भक्तपुरको चाँगुनारायणमा रहेको एक इँटाभट्टामा काम गर्ने रोल्पाका दुई बालकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ ।  रोल्पा नगरपालिका–९ ह्वामाका १३ वर्षीय दीपक डाँगी र सुवास डाँगीलाई इँटाभट्टामा श्रम गरिरहेको अवस्थामा बाल विकास समाज भक्तपुरको सहयोगमा उद्धार गरी आफन्तको जिम्मा

Read More

महानगरीय प्रहरी वृत थिमि घेराउ

Posted on April 25, 2018 | views : 2143 | भक्तपुर - BKT

वैशाख १२ भक्तपुर | मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि ज्यान लिने नियतले गत शनिबार भएको सांघातिक आक्रमणका दोषीलाई पक्राउ गर्न माग गर्दै आज महानगरीय प्रहरी वृत थिमि घेराउ गरेका छन् ।  आज मध्यपुरथिमिका स्थानीय बासिन्दा, कर्मचारी, प्याब्सन जिल्ला शाखा भक्तपुर, विभिन्न संघ संस्थाक

Read More

परीक्षा मर्यादित र शान्तिपूर्ण बनाइने

Posted on April 24, 2018 | views : 1461 | भक्तपुर - BKT

वैशाख ११ भक्तपुर | यही वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा ११ र वैशाख ३० गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय काठमाडौंले आयोजना गरेको गोष्ठीमा सहभागीले भक्तपुरमा परीक्

Read More

भक्तपुरमा जुवाखालबाट सातजना पक्राउ

Posted on April 23, 2018 | views : 1433 | भक्तपुर - BKT

वैशाख १० भक्तपुर | मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारबाट जुवातास खेल्दै गरेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।  बालकुमारी वन नजिकै तीनतले घरमा डेरा गरी बस्ने ३४ वर्षीय कुमार कार्कीले दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापामारी कार्कीसहित जुवातास खेल्दै गरेका सातजनालाई पक्राउ ग

Read More

भक्तपुर नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम लागू

Posted on April 20, 2018 | views : 1869 | भक्तपुर - BKT

भक्तपुर, ७ वैशाख | भक्तपुर नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा शैक्षिक सत्र २०७५ देखि कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागू गरेको छ ।  आफ्नै पाठ्यक्रम लागू गर्ने स्थानीय तहमध्ये भक्तपुर नगरपालिका सम्भवतः पहिलो रहेको बताइएको छ ।  विद्यालयदेखि नै विद्यार्थीलाई भक्तपुरले इतिहास, भूगोल, कला–स

Read More

मध्यराति बिस्केट जात्रामा ढुंगा हान्ने १३ पक्राउ

Posted on April 19, 2018 | views : 1531 | भक्तपुर - BKT

वैशाख ६ भक्तपुर | भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् आज बिहान २:१५ बजे भक्तपुर नगरपालिका–३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्ष्य गरी ढँुगा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भक्तपुर–२ खसीबजार बस्ने २२ वर

Read More

मध्यपुरथिमिमा हर्षोल्लासका मनाइयो सिन्दूरे जात्रा

Posted on April 15, 2018 | views : 1075 | भक्तपुर - BKT

रमेश गिरी/वैशाख २ भक्तपुर | बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि हर्षोल्लासका साथ सिन्दूर खेलेर ३२ खट जात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन् ।  थिमिका टोलटोलबाट विभिन्न देवताका मूर्ति खटमा विराजमान गराई खट बोकेर सिन्दूर खेल्दै पूजाआजाका साथ सो जात्रा मनाइन्छ । थिमि

Read More

भक्तपुरमा ५ करोड बराबरको इँटा नष्ट

Posted on April 10, 2018 | views : 1081 | भक्तपुर - BKT

चैत २७ भक्तपुर | एक सातायता परेको असिना पानीका कारण जिल्लामा रु पाँच करोड बराबरको काँचो इँटा नष्ट भएको छ ।  जिल्लाका ६२ वटा इँटा भट्टामा रहेको काँचो इँटा असिना पानीका कारण नष्ट भएको भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्याम्बाले जानकारी दिनुभयो ।  अधिकांश इँटा भट्टामा तयारी अवस्थाम

Read More

नौ दिन लामो बिस्केट जात्राको तयारी पूरा

Posted on April 09, 2018 | views : 984 | भक्तपुर - BKT

चैत २६ भक्तपुर | भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा मनाउने सन्देश प्रवाह गर्न आज बिहान यहाँ विशाल सद्भाव एवं शान्ति र्याली प्रदर्शन गरिएको छ ।  यसवर्षको बिस्केट जात्रा भोलि २८ गते तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुनेछ

Read More

मिर्गौला प्रत्यारोपणका लागी मोरङका रुपेशलाई ५० हजार सहयोग

Posted on April 08, 2018 | views : 1177 | भक्तपुर - BKT

चैत  २५  भक्तपुर | दुवै मिगौला बिग्रिई आर्थिक समस्याका कारण प्रत्यारोपण गर्न नसकेका उर्लाबारी– ६ मोरङका रुपेश श्रेष्ठलाई प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेले रु ५० हजार सहयोग हस्तान्तरण गर्नुभएको छ ।  प्रवासी नेपाली मञ्च इजरायलले बिरामीको मिर्गौला प्रत्यारोपणका लागि पठाएको उक

Read More

भक्तपुरमा वृहत औद्योगिक मेला शुरु

Posted on April 06, 2018 | views : 1380 | भक्तपुर - BKT

चैत २३ भक्तपुर | नयाँवर्षको अवसरमा भक्तपुरमा वृहत औद्योगिक मेला आजबाट शुरु भएको छ ।  औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले आयोजना गरेको “चांैथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४÷७५” को प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेले मेलाको आज उद्घाटन गर्

Read More

बिस्केट जात्रालाई व्यवस्थित गरिने

Posted on April 06, 2018 | views : 1088 | भक्तपुर - BKT

चैत २३, भक्तपुर | ऐतिहासिक बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यसवर्ष दिउँसो भैरवको रथ तान्ने निर्णय गरिनेभएको छ ।  गुठी संस्थान कार्यालय, जात्रा चलाउने गुठियार, पुजारी, नाइके, स्थानीय बासिन्दासँगको छलफलमा दिउँसो २ बजे नै तौमढीबाट भैरवको रथ तान्ने र साँझ ५ बजेसम्म रथलाई गहिटी पु¥या

Read More

भक्तपुरमा घर भत्किँदा ५ जना घाइते

Posted on April 05, 2018 | views : 1270 | भक्तपुर - BKT

चैत २२, भक्तपुर । दुई दिन परेको अविरल वर्षाका कारण बुधबार साँझ सूर्यविनायक नगरपालिका–१० चित्तापोल खुलाल गाउँमा घर भत्किँदा पाँचजना घाइते भएका छन् । स्थानीयवासी विदुर थापाको इँटा माटोले बनेको कच्ची घर भत्किँदा सोही घरमा बस्ने पाँचजना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनामा ५० वर्

Read More

भक्तपुरमा चितुवा आतंक रोक्न सिसी क्यामरा जडान

Posted on April 03, 2018 | views : 1633 | भक्तपुर - BKT

चैत २०, भक्तपुर | बाघ गाउँ पस्ने र बच्चा खाने क्रम बढ्न थालेपछि सूर्यविनायक नगरपालिका–७ बालकुमारी सामुदायिक वन क्षेत्रमा १० वटा सिसी क्यामरा जडान गरिएको छ ।  गाउँमै चितुवा पसेर पसल गएर घर फर्कंदै गरेका गुण्डु पानीट्याङ्की खहरे बस्ने छ वर्षीय शिरिष तामाङलाई चितुवाले आक्रमण गरी जंगलमा लगेर खाएको

Read More