ललितपुरका पूर्व मालपोत अधिकृत भट्टराईले ४ करोड बढी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर
माघ १६, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल मधेश प्रदेश सरकारको उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यरत आठौँ तहका शाखा अधिकृत मिनबहादुर भट्टराईविरुद्ध करिब साढे ४ करोड अकुत...