पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला
माघ १६, काठमाडौँ | पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला भएको छ । पाकिस्तानी अदालतले खानलाई उक्त फैसला सुनाएको हो ।
राज्यको गोपनीयतालाई सार्वजनिक गरेको आरोपमा उनलाई उक्त...