२२ दिनअघि उच्चमा नियुक्त न्यायाधीश मरासिनी २ दिनअघि मात्र पाटनमा भएका थिए हाजिर
माघ १६, काठमाडौँ | पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको मंगलबार बिहान हृदयाघातबाट निधन भयो । गत पुस २४ गते उच्चको न्यायाधीश नियुक्त भएका मरासिनी त्यहाँ हाजिर भएको २ दिनमात्रै...