माघ १६, काठमाडौँ | युट्युबर मनोज मानव फेरि पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्युरोले चरित्र हत्या आरोपमा उनलाई मङ्गलवार पक्राउ गरेको हो।
आफ्नो चरित्र हत्या भएको भन्दै एक महिलाले उजुरी गरेपछि...