नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि ‘माउण्टेन फ्लाइट’ सुरु
माघ १६, नेपालगञ्ज | नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा दुई दिनअघि गर्ने भनिएको उडान सोमबार सम्भव भएको...