ओमप्रकाश गुप्ता, चैत १५, देउखुरी । देउखुरीको सिसहनियाँ ७ थकरीकोटकी कौशिला बुुढामगरलाई अब एक डेढ घण्टा उकालो ओरालो गरेर एक गाग्री पानी लिन जानु नपर्ने भएको छ । उनको घर नजिकै खानेपानीको धारा आए पछि बुुढामगर जस्ता सयौँ गृहिणी महिलाहरुलाई खानेपानीको समस्या टरेको छ । खाना पकाउनकै लागि गर्मी मौसममा तीन
Read Moreगुरुङ्ग र कार्कीको प्यानल चुनावी मैदानमा, कुल मतदाता संख्या ९ सय ५५ सन्तोषकुमार गुप्ता/चैत १५, भालुवाङ् । भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान जारी छ । बिहान ८ बजे देखि शुरु भएको मतदान साँझा ५ बजे सम्म चल्ने निर्वाचन समितीले जनाएको छ । गत फागुन २
Read Moreसन्तोषकुमार गुप्ता, चैत १४, भालुवाङ्ग । देउखुरीको भालुवाङ्गमा अन्य दिनको तुलनामा शनिबार र आईतबार चुनावी रौनकता बढेको छ । उम्मेद्धारहरु आ—आफ्ना पक्षमा मत हाल्न मतदाताहरुको घर—घरमा पुगेका छन् । चैत १५ गते सोमबार बिहान ८ बजे देखि हुने मतदानका लागि उम्मेद्धारहरु शुक्रबार साँझा देखि नै चुनावी प्रचार—प्रस
Read Moreदुबै प्यानलका उम्मेद्धारहरु मतदाताको घर—घरमा, माईकङ्ग देखि पर्चा पम्पलेट सम्म सन्तोषकुमार गुप्ता/चैत १३, भालुवाङ्ग । देउखुरीको भालुवाङ्गमा शनिबार चुनावी रौनकता बढेको छ । उम्मेद्धारहरु आ—आफ्ना पक्षमा मत हाल्न मतदाताहरुको घर—घरमा पुगेका छन् । चैत १५ गते सोमबार बिहान ८ बजे देखि हुने मतदानका लागि उम्मेद
Read Moreदुबै प्यानलका उम्मेद्धारहरु मतदाताको घर—घरमा, माईकङ्ग देखि पर्चा पम्पलेट सम्म सन्तोषकुमार गुप्ता/चैत १३, भालुवाङ्ग । देउखुरीको भालुवाङ्गमा शनिबार चुनावी रौनकता बढेको छ । उम्मेद्धारहरु आ—आफ्ना पक्षमा मत हाल्न मतदाताहरुको घर—घरमा पुगेका छन् । चैत १५ गते सोमबार बिहान ८ बजे देखि हुने मतदानका लागि उम्मे
Read Moreसन्तोषकुमार गुप्ता, चैत्र १२, भालुवाङ्ग । भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीको चैत १५ गते हुने निर्वाचन अन्र्तगत उम्मेद्धारलाई शुक्रबार चुनाव चिन्ह प्रदान गरिएको छ । प्रकाशित निर्वाचन तालिका अनुसार नयाँ नेतृत्वका लागि दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनमा अध्यक्ष हस्तबहाद
Read Moreसन्तोषकुमार गुप्ता, चैत्र ११, भालुवाङ्ग । सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न शिक्षक, अभिभावक, विद्यार्थी र सञ्चालक समितीको सक्रियाबाट मात्र सम्भव हुने सोमबार विद्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमका बक्ताले जोड दिएका छन् । आर्दश उच्च मावि लालमटियामा गुणस्तरिय शिक्षा प्रदान गर्न कसको
Read Moreसन्तोषकुमार गुप्ता, चैत्र ११, भालुवाङ्ग । पानीको मुहान संरक्षण गर्न वातावरणमैत्री व्यवहार बनाउनुको बिकल्प नरहेको लालमटियामा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । “गुणस्तरिय पानी राम्रो काम, पानी महिला आजिविका” भन्ने मुल नाराका साथ देउखुरीको लालमटियामा मंगलबार २३ औँ विश्व पानी दिवस कार्यक्रमम
Read Moreसन्तोषकुमार गुप्ता/ चैत्र ११, भालुवाङ्ग । गुरुङ्ग र कार्कीको प्यानल चुनावी मैदानमा, भालुवाङ्गमा चुनावी चहल पहल भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समिती भालुवाङ्गको नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास असफल भए पछि चैत १५ गते सोमबार निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन प्रक्रिया अगाडी बढाईएको
Read Moreसन्तोषकुमार गुप्ता, चैत ४, भालुवाङ्ग / भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समिती भालुवाङ्गको सम्पन्न चौथो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको बन्द सत्रमा नयाँ नेतृत्व चयनका लागि सहमति हुन नसके पछि चैत ७ गते गर्ने भनिएको निर्वाचन स्थगित गरिएको छ । राजनितिकदल, उपभोक्ता तथा सरोकारवाला निकायबाट स
Read Moreसन्तोषकुमार गुप्ता, चैत ३, दाङ । सामान्य प्रशासन मन्त्री रेखा शर्माले प्रदेशनम्वर पाँचको राजधानी दाङ नै हुने बताउनुभएको छ । पहिलो पेज अनलाइनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले राजधानीका लागि दाङ नै उपयुक्त भएकाले त्यसको आधार तयार पार्न सबै लाग्नुपर्ने बताउनुभयो । दाङ जिल्ला उद्योग वाणीज्य
Read Moreसन्तोषकुमार गुप्ता । चैत ३, भालुवाङ्ग । अस्थायी ट्राफिक प्रहरी कार्यालय भालुवाङ्गले आठ महिनाको अवधिमा ६ हजार बढी सवारी साधन कार्वाहीबाट १७ लाख बढी राजश्व असुली गरेको छ । ट्राफिक प्रहरी कार्यालय भालुवाङ्गले साउन देखि फागुन मसान्त सम्म आठ महिनाको अबधिमा ६ हजार ४ सय सवारी साधन कार्वाहीबाट १७ लाख ३४ ह
Read Moreपूर्व कार्य समितीले हिनामिना गरेको ६८ हजार रकम तत्काल बुझाउने गरी पौने ६ लाख रकम मिनाह सन्तोषकुमार गुप्ता/चैत १, भालुवाङ । भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समिती भालुवाङ्गको भालुवाङ्गमा भएको चौथो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पूर्व कार्य समिती हिनामिना गरेको ६८ हजार ५ सय १२ रुपैयाँ
Read Moreसन्तोषकुमार गुप्ता/चैत १, दाङ । वर्षा संगै परेको भारी असिनाले जिल्लाको डुरुवा र फूलवारीमा लाखौंको अन्तवालि एवं तरकारी खेति नष्ट पारेको छ । सोमवार विहान झन्डै दुई बजेदेखि परेको असिनाले फूलवारीमा भित्र्याउन तयारी अवस्थामा रहेको मसुरो, गहँु,जौं, चना, केराव वालि नष्ट पारेको स्थानीय भागिरथ खड्काले जानका
Read Moreसन्तोषकुमार गुप्ता/फागुन २५, भालुवाङ । टेक्टरको ठक्करबाट देउखुरीको लालमटिया—८ मसुरियामा आज बिहान एक महिलाको घटना स्थलमै ज्यान गएको छ । लालमटियाको मसुरियामा आयोजित नारी दिवसमा सहभागी हुन आउँदै गर्दा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु २ त १७५३ नम्बरको टेक्टरको ठक्करबाट बिहान ११ बजे लालमटिया—५ मौरी
Read Moreसन्तोषकुमार गुप्ता/फागुन २२, भालुवाङ् । व्यवस्थापिका संसदका सांसद धनबहादुर राईमाझीले विद्यालयको शैक्षिक विकासका लागि सबै पक्ष, बर्ग जिम्मेवार हुनु पर्ने बताएका छन् । सरस्वती उच्च मावि बाङ्गेसाल प्यूठानको ३४ औँ बार्षिक उत्सव तथा अभिभावक दिवसको शुक्रबार उद्घाटन गदै सांसद राईमाझीले यस्तो बताएका हुन् ।
Read Moreसन्तोषकुमार गुप्ता/फागुन २२, भालुवाङ् । घण्टदेव सामुदायिक वन उपभोक्ता समूह मसरियाका कार्य समितीका पद्धाधिकारी, सल्लाहकार तथा उपभोक्ताहरुका लागि एक दिने डढेलो नियन्त्रण तथा सहकारी शिक्षा सम्बन्धी कार्यशाला गोष्ठी शनिबार मसुरियामा सम्पन्न भएको छ । नर्ती सामुदायिक वन समन्वय समिती लमही र नर्ती सामुदायि
Read Moreसन्तोषकुमार गुप्ता । फागुन १८, दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । ईप्रका तुलसीपुरका अनुसार तुलसीपुर १२ का गोपाल बिक र बिक्रम बिकलाई आज दिउँसो पक्राउ गरिएको हो । प्रहरीले ब्राउनसुगरको परिणाम भने प्रहरीले खुलाएको छैन । उनीहरूका साथबाट नशाका रूपमा प्र
Read Moreफागुन १८, वीरगंज । सिमावर्ती शहर रक्सौलमा आज एक कार्यक्रमको बिच कपडा बैंकको उद्घाटन गरिएको छ । ईण्डो नेपाल चेम्बर अफ कर्मश एवं आर्य समाज रक्सौलको संयुक्त पहलमा सुरु गरिएको बैंकको अनुमण्डल पदाधिकारी श्री प्रकास र एस.एस.बि का डिएसपी राकेश कुमारले संयुक्त रुपमा उदघाटन गरेका थिए । भारत बिहार राज्यको
Read Moreसन्तोषकुमार गुप्ता, फागुन १७, भालुवाङ्ग । २४ लाख बढीको लागतमा सुविधा सम्पन्न खानेपानी आयोजनाको उद्घाटन हाँसीपुर—२ देवीकोटकी सिता वलीलाई अब तीन घण्टा उकालो ओरालो गरेर एक गाग्री पानी लिन जानु नपर्ने भएको छ । उनको घर नजिकै खानेपानीको धारा आए पछि वली जस्ता सयौँ गृहिणी महिलाहरुलाई खानेपानी समस्याको टर
Read Moreसन्तोषकुमार गुप्ता, फागुन १६, भालुवाङ्ग । एकै दिन २१ हजार बढी नगद सहयोग रकम संकलन बिगत पाँच बर्ष देखि दुबै मृगौलाबाट पिडित रहेकी गोबरडिहा—२ बनघुस्री निवासी ३२ बर्षीय सिता अधिकारीको जीवन रक्षार्थ शनिबार देखि भालुवाङ्गमा सहयोग संकलन अभियानमा शुरु गरिएको छ । दुबै मृगौला फेल भए पछि नयाँ मृगौला प्र
Read Moreसन्तोषकुमार गुप्ता/फागुन १६, भालुवाङ । लालमटिया गाविसलाई शनिबार पूर्ण खोप गाविस घोषणा गरिएको छ । लालमटिया स्वास्थ्य चौकी भालुवाङ्गको प्रगाणमा एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप गाविस घोषणा गरिएको हो । लालमटिया गाविसको कुल जनसंख्या २७ हजार ३ सय २७ मध्ये ४ सय ११ जना बालबालिकाहरुले नेपाल सरकार स्वास्
Read Moreसन्तोषकुमार गुप्ता/सुजाता थापा/ फागुन १६, प्यूठान । प्यूठानको सरस्वती उच्च माध्यमिक विद्यालय बाङ्गेसालमा बिगत ४१ बर्ष सम्म अध्यापनरत प्राचार्य द्रोण अधिकारीलाई शुक्रबार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी बिदाई गरिएको छ । वि.सं. २०३१ सालमा विधिवत रुपमा तत्कालिन सरस्वती निमाविमा शिक्षण पेसा आरम्भ गर
Read Moreसन्तोषकुमार गुप्ता/सुजाता थापा/ फागुन १६, प्यूठान । प्यूठानको सरस्वती उच्च माध्यमिक विद्यालय बाङ्गेसालमा बिगत ४१ बर्ष सम्म अध्यापनरत प्राचार्य द्रोण अधिकारीलाई शुक्रबार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी बिदाई गरिएको छ । वि.सं. २०३१ सालमा विधिवत रुपमा तत्कालिन सरस्वती निमाविमा शिक्षण पेसा आरम्भ ग
Read Moreसन्तोषकुमार गुप्ता/फागुन १६, भालुवाङ् ।लालमटियाका किसानहरुलाई प्रभावकारी कृषि सेवा पु¥याउन तथा सहकारी संस्थाको स्तर बृद्धि गर्न इच्छुकस्मृति कृषि सहकारी संस्था लालमटियाले शुक्रबार देखि किसानमैत्री कृषि सेवा घरदैलो अभियान सञ्चालन गरेको छ । लालमटिया गाविसका नौँ वडाहरुमा रहेका किसानहरुलाई सहकारी संस्थ
Read Moreसन्तोषकुमार गुप्ता/ फागुन १२, भालुवाङ्ग । शिक्षालयको २० औँ बार्षिक उत्सव सम्पन्न राप्ती प्राविधिक शिक्षालय लालमटियाको २० औँ बार्षिक उत्सव एवम् शिक्षा तथा व्यवसाय तालिम परिषद्को २८ औँ बार्षिक उत्सव कार्यक्रम बुधबार लालमटियामा सम्पन्न भएको छ । शिक्षालय प्रमुख राजेन्द्रप्रसाद चौधरीको अध्यक्षता एवम
Read Moreसन्तोषकुमार गुप्ता/फागुन ११, भालुवाङ् । बिगतका दिनमा भालुवाङ्ग पुल्चोक बजारमा बढ्दै गएको फोहर व्यवस्थापनलाई मात्र कसरी दिर्घकालिन व्यवस्थापन गर्ने भन्दै छलफल गरिदै आएको थियो । दर्जनौ पटक विभिन्न सरोकारवालाहरु संग छलफल र बैठक बस्दै आएको भए पनि दिर्घकालिन फोहर व्यवस्थापन गर्न नेपाल सरकारद्धारा स्वीकृत
Read Moreसन्तोषकुमार गुप्ता/फागुन ११, भालुवाङ् । बिगतका दिनमा भालुवाङ्ग पुल्चोक बजारमा बढ्दै गएको फोहर व्यवस्थापनलाई मात्र कसरी दिर्घकालिन व्यवस्थापन गर्ने भन्दै छलफल गरिदै आएको थियो । दर्जनौ पटक विभिन्न सरोकारवालाहरु संग छलफल र बैठक बस्दै आएको भए पनि दिर्घकालिन फोहर व्यवस्थापन गर्न नेपाल सरकारद्धारा स्वीकृ
Read More